ICOR DECLERATION ON VENEZUELA
जन बिहानी9 hours ago
इतिहास र वर्तमानका केही आन्दोलन र विद्रोह
जन बिहानी9 hours ago
विज्ञापन
रातो झण्डा
जन बिहानी9 hours ago
देशको वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न
जन बिहानी3 days ago
समाचार
ICOR DECLERATION ON VENEZUELA
जन बिहानी9 hours ago
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम
जन बिहानी5 days ago
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको अन्तर्क्रिया कार्यक्रम हुँदै
जन बिहानी7 days ago
मा .के. र ए .स. एकताको सैद्धान्तिक धरातल
जन बिहानी1 week ago
आर्थिक
खेलकुद
विज्ञापन
शिक्षा
अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न
"समाज रुपान्तरणमा प्रगतिशिल विवाहको अहम भुमिका"रुपन्देही : अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशिल विवाह गरिएको छ । रुपन...
शिक्षा मन्त्री देखि सदस्य सचिवलाई गर्याे अखिल क्रान्तिकारीले सामाजिक बहिष्कार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षि...
अखिल (क्रान्तिकारी) काठमाडौंंले KMC कलेजलाई गर्यो यस्तो कारबाही
काठमाडौं : मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौँक...
बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू
बनेपा, काभ्रे : अखिल (क्रान्तिकारी) द्वारा सञ्चालन गरिएको जागरण तथा शैक्षिक संघर्ष अभियान–२०८२ काभ्रे जिल्लामा व्यापक ढंगले सुरु भएको छ। विद्यार्...
प्रविधि
जेनजी छनौट (वैज्ञानिक) मन्त्रीका अवैज्ञानिक ऐन कानुन
लेखक– नारायणप्रसाद भण्डारी
नेपालमा २०८२ भाद्र २३ र २४ गतें जेनजीहरुको अगुवाइमा नयाँ प्रकारकै ऐतिहासिक भिषण आन्दोलन भयोे । आन्दोलनका रुप २ वटा भए एउटा सकारात्मक प्रशंंसनीय र अर्को नकारात्मक दुखद निन्दनीय । २३ गतेको शान्तिपूर्ण आन्दोलन २४ गते एकाएक विद्रोहमा रुपान्तरण हुन पुग्यो । त्यसका धेरै का...
साहित्य
रातो झण्डा
लेखक : मनु विक
रातो झण्डा ओढेररातो सपना बाँडेररातो संघर्ष गरेरपुुगे कता कता ?
रातो झण्डा ओड्दैमारातो संघर्ष गर्दैमारातै यथार्थतामा कहाँ पुगिन्छर ?रातो झण्डाले चाहेकोक्रान्ति होरातो झण्डाले खोजेको मुक्ति हो ।
मुक्ति नभएसम्मअसमानता र विभेदको विरोधमा जन्मिन्छ क्रान्तिजनताले चाहेको हो क्रान्त...
विचार
अबको अन्तिम विकल्प समाजवाद ?
जन बिहानी
अन्तर्वार्ता
मनोरञ्जन
रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं : आज भाद्र २० गते राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिउँसो २ ः ३० बजे देखि सुरु भएर ५ः ३० सम्म सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो ।
रक्तिम र सामना परिवारका कलाकारहरूले जनवादी गायक खुसीराम पाख्रीनद्वारा लेखिएको र गाइएको “सागर तर्ने यात्रीहरू” बोलको गीत...
भिडियो
Fetching Video Title..
0:00
/
Loading..
तिमीसँग गहिराे माया बस्याे जलजला गीतमा बाल कलाकार हिमांशु ओलीकाे उत्कृष्ट नित्य
03:09
हामी शाेषणरहित समाज निर्माण गर्छाैँ : नेता सुदर्शन
15:37
कम्युनिस्ट पार्टीको भनेको सिद्धान्त मात्रै होइन यो व्यवहार पनि हो, आचरण पनि हो : नेता सुदर्शन
07:33
प्रगतिशील विवाहको मंचमा शुबोध गौतम 'उदमे'ले यसरी दिए शुभकामना
09:46
मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
22:47
हामीले सङ्गै लडेका,सङ्गै सुतेका ८ हजार मानिसको वलिदान गरेर आएका हौं : विप्लव
15:26