समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा आफ्नो धारण स्पष्ट गरेको छ । २०८१ माघ ३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले प्रेस–वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । बक्तक्यको पूर्ण पाठ यस प्रकार छ – “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बैकल्पिक केन्द्रीय सदस्य जितेन्द्र दाहाललाई कार्बाही गरेको छ । कार्यबाहक महासचिव गौरवले २०८१ पौष २१ गते जारी बक्तब्यमा सो कुरा उल्लेखित छ ।
Read More
ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

काठमाडौँ : ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । नेपाललाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । दक्षिण गेटबाट पक्राउ परेका नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस

बनेपा, काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले २९औँ बेथान वीरता दिवसको भब्य रूपमा मनाएकाे छ । सुक्रबार काभ्रेकाे बनेपामा मनाएकाे २९औँ बेथान वीरता दिवसकाे चर्चा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य साेमानिसंह तामाङ, अतिथिहरू टंकराम अधिकारी, श्रीराम खैजुले गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीले २९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अतिथि सहिद परिवार किसान बा सहभागी रहनु भएकाे थियाे । जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीकाे अध्यक्षतामा र प्रेम तामाङकाे सञ्चालनमा सम्पन्न भएकाे…
Read More
२९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी, रामेछाप ऐतिहासिक बैठक सम्पन्न

२९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी, रामेछाप ऐतिहासिक बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस मन्थली,रामेछाप : २९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछाप जिल्ला समितिको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा बसेको बैठकमा उक्त पार्टीको जिल्ला इन्चार्ज तथा सेक्रेटरी लाङघालीले राष्ट्रिय एकता माहाधिवेसनको भाव सम्प्रेषण गर्नु भएको थियो । बैठकले जिल्ला समिति सदस्यमा २ जना र बैकल्पिक जिल्ला समिति सदस्यमा २ जना मनोनित गरेको बताएको छ । त्यसैगरी स्थानीय समितिका बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । २९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर…
Read More
बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोर, भारत : २६ डिसेम्बर २०२४ का दिन बैङ्गलोर दक्षिण नगर समितिको तत्वाधानमा सर्वहारा वर्गका महान नेता तथा सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङ को १३२ औ जन्मोत्सव कार्यक्रम सम्पन भएको छ । गणेश विक को अध्यक्षता र शेरसिंह विक को सञ्चालन ,प्रमुख अतिथि रामसिंह बिक, विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य करन दयाल, डिसि एम बिरेन्द्र बि क, एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य जनक विक,केन्द्रीय महिला विभाग कि श्रीमती मिना बिक, एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य, अर्जुन टमटा,विद्यार्थी नगर विभागकी रोशनी दयाल, के एस .थलोका सञ्चालक रजनी कोहली,सदस्य लवदेव बिक, सदस्य श्रीमती मन्जु दयाल,…
Read More
दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

सर्लाही : २०८१ पौष ११ गते डिसेम्बर २६ का दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आयोजनामा १३२ औँ माओवादी दिवस र ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सर्लाही जिल्लाको बैलवास बजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घोषण पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो भने अध्यक्षता सर्लाही जिल्लाका पार्टी सचिव सन्ध्या प्रधानले गर्नुभएको थियो। शहीदहरूप्रति एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य बिन्देश्वर पटेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पार्टीका मधेश प्रदेश ईन्चार्ज दिनेश शर्माले राष्ट्रिय एकता महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनको लागि सैद्धान्तिक मार्ग स्पष्ट गरेको बताउनु भयो । उहाँले माओका शिक्षा आजको युगमा क्रान्तिकारी आन्दोलनकालागि…
Read More
ल्होसार बारे

ल्होसार बारे

लेखक : दिपक गुरुङ ल्होसार तथा पुसे पन्ध्रलाई तमु गुरुङहरुले राष्ट्रिय पर्वकोरुपमा धुमधामले मनाउदै आईरहेका छौ।यस वर्षपनि अङ्ग्रेजी वर्ष २०२५ संगै नयाँ वर्ष सप्री ल्हो सर्प वर्ग भित्रीदै छ ।सर्व प्रथम त सम्पुर्ण देश तथा प्रदेशमा रहनु हुने नेपालीहरुमा तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। (छ्याजलो,.नमस्ते)(आशििमाला.हार्दिक शुभकामना ( व्यक्त गर्न चाहान्छु ।खासमा ल्हो को अर्थ वर्ष हो भने,सारको अर्थ नयाँ भन्ने हो।समग्रमा ल्होसार( नयाँ वर्ष) भन्ने नै हुन्छ।गुरुङ समुदायले मान्नै पर्ने र मनाउनै पर्ने,प्रकृतिमा पाईने १२ प्रकारका प्रजाति पशु पंक्षिहरुको नाम बाट ल्हो वर्षलाई नामाकरण गरिको छ।सर्प,घोडा,भेडा,बादर,चरा,कुकुर मृग,मुसा,गाई बाघ,बिरालो र गिद्द वर्ग हुन।यि बाहृवटा वर्ग क्रमश पालो पालो गरि १२…
Read More
इच्छुक सांस्कृतिक प्रतिष्ठानमा माओका योगदानमाथि विशेष चर्चा

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा माओका योगदानमाथि विशेष चर्चा

अनु निरौला/जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा सम्पन्न ‘माओदिवस कार्यक्रम’मा माओका योगदानमाथि विशेष चर्चा गरिएको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौरवले माक्र्सवादका तीनवटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा गरेको सार्वभौम योगदानको बारेमा हालै सम्पन्न एकता महाधिवेशनले पुनः सही मूल्यांकन गरी पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई बनाएको बताउनु भयो । उहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा देशमा गरिने क्रान्तिलाई ‘नयाँ जनवादी क्रान्ति’को रुपमा संश्लेषण गरेर विश्व सर्वहारा क्रान्तिको लागि महत्वपूर्ण योगदान गरेको बताउनु भयो । सर्वहारावर्गको अधिनायकत्वमा गरिने नयाँ जनवादी क्रान्तिले मात्र वैज्ञानिक समाजवादी क्रान्तिको आधार…
Read More
१३२औं माओ दिवसको अवसरमा महासचिव किरणले गर्याे यस्ताे संकल्प

१३२औं माओ दिवसको अवसरमा महासचिव किरणले गर्याे यस्ताे संकल्प

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औं माओ दिवसको अवसरमा नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । पार्टीका महासचिव मोहन वैद्ध किरणद्वारा हस्ताक्षर गरिएको २०८१ पौष १० गते जारी एक प्रेस वक्तव्य मार्फत सो संकल्प व्यक्त गरिएको हो । १३२ औं माओ दिवसका अवसरमा वक्तव्यमा माओले दर्शन ,राजनीतिक अर्थशास्त्र र नयाँ जनवाद तथा समाजवाद निर्माणमा पुर्याएको योगदानको पनि स्मरण गरिएकोछ। माओको नेतृत्वमा सन्चालित जनयुद्धबाट सन् १९४९ मा चिनलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गरिएको थियो । १९५६ देखि समाजवाद निर्माण थालिएको थियो । उहाँकै नेतृत्वमा १९६६ देखि १९७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति…
Read More