आर्थिक

राजधानीमा अर्थ सम्मेलनको उद्घाटन

राजधानीमा अर्थ सम्मेलनको उद्घाटन

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अर्थ विभागको आयोजनामा घट्टेकुलो स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा अर्थ सम्मेलनको उद्घाटन भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले मैन बत्ती बालेर सम्मेलनको उद्घाटन गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथिले पार्टी जीवनमा सिद्धान्त,राजनीति पछि अर्थ निकै महत्वपूर्ण हुने बताउँदै सबै कार्यक्रमहरु अर्थसँग जोडिने उल्लेख गर्नु भयो । अहिले देशको राजनैतिक अवस्थालाई हेर्दा क्रान्तिकारी कम्युनिष्टलाई खतराको घण्टी बजेको बताउनु भयो । अर्थ सम्मेलन गर्नु पार्टीलाई अग्रगामी परिवर्तनको पक्षमा अगाडि बढाउन सहज होस भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो । आर्थिक सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय भाईचारा सम्बन्ध जति धेरैं विकास गर्न सक्यौँ त्यही आधारमा क्रान्तिको…
Read More
लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष

लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष

काठमाडौं : लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत जनाएको छ । आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले लामो समयसम्म लड्दा पनि सरकारले वित्तीय पीडितका मागहरु सम्बोधन नगरेकाले आफूहरुले नयाँ आन्दोलनका कार्यक्रम गर्न लागेको बताए । आफूहरुका मागहरु सम्बोधन हुँनै लाग्दा नेपाल राष्ट्र बैंकले अबरोध गरेको बताउँदै भने,“राष्ट्र बैंक लघुवित्त तथा वित्तीय माफियाहरुको मतियार बनेको छ, यस विषयमा सोच्ने बेला आएको छ ।” सेन्चुरीले लघुवित्त वित्तीय समस्या सम्बोधन गरी अन्यायपूर्ण ऋण मिनाहा गर्नु पर्ने, ग्रामीण…
Read More
बजेटबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सार्वजनिक

बजेटबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सार्वजनिक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १५ मा प्रस्तुत आव २०८३÷८४ का लागि संसदमा प्रस्तुत बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा बजेटलाई साम्राज्यवाद र दलाल तथा नोकरशाही पुँजीवादको पक्षपोषण गर्ने प्रतिक्रियावादी बजेटको संज्ञा दिंदै यसबाट अग्रगमनको अपेक्षा गर्न नसकिने उल्लेख गरिएको छ । वक्तव्यमा बजेटबारे भनिएको छ, “नेपाल सरकारका अर्थमन्त्री स्वर्णीम वाग्लेले गत जेठ १५ गते आगामी आर्थिक वर्र्ष २०८३÷८४का लागि आय–व्ययको अनुमानित बजेट पेस गरेका छन् । उक्त बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । बजेटमा आगामी आर्थिक वर्षका लागि २१ खर्व, २४ अर्व, ३४ करोड, ४४…
Read More
सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गते देखी ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित…
Read More
सरकारको नीति तथा कार्यक्रम एक टिप्पणी

सरकारको नीति तथा कार्यक्रम एक टिप्पणी

काठमाडाैँ : २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि फागुन २१ गतेको संसदीय निर्वाचन पछि बहुमतबाट बनेको रास्वपाको सरकारले आर्थिक वर्ष ०८३ ÷०८४कोलागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । २०८३ वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम प्रश्तुत गर्नु भएको हो । सरकारको नीति तथा कार्यक्रम १०० बुँदामा समेटिएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको संविधान२०७२ को संशोधन गर्ने बहसपत्र तयार गर्ने देखि लिएर आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने सम्मका महत्वकांक्षी नीति रहेका छन् । विद्रोहबाट आएको भनिएको र नयाँ भनिएको सरकार भए पनि निजी लगानी,निजी सार्वजनिक तथा सरकारी लगानीलाई…
Read More
सेयर बजार र बिचौलियाको बिगबिगी

सेयर बजार र बिचौलियाको बिगबिगी

लेखक : टेकहरि न्यौपाने नेपाल धितोपत्र बोर्ड भनेको सेयर बजार धितोपत्र कारोबार नियमन गर्ने सरकारी निकाय हो । यसलाई छोटकरीमा भन्दा नेपाल धितोपत्र बोर्ड क्भअगचष्तष्भक द्ययगचम या लभउब िकभदयल भनिन्छ । यसको गठन वि.सं. २०५० जेठ २५ गते खुमलटार ललितपुरमा भएको थियो यसको१) नियमन गर्नेः नेपाल ईस्टक एक्स्चेन्ज नेप्से सेयर ब्रोकर, मर्चेन्ट बैंकर, म्युचुअल फण्ड जस्ता संस्थालाई िनयमन र सुपरीवेक्षण गर्ने । २) लगानीकर्ता सुरक्षाः सेयर बजारमा हुने ठगी, भित्री कारोबार, मूल्यको चलखेल रोक्ने र अनुसन्धानगर्ने । ३) आइपिओ स्वीकृति ः कुनै कम्पनीले सर्वसाधारणलाई सेयर निस्कासन (आइपिओ) गर्नु अघि क्भदयल बाट स्वीकृति लिनु पर्दछ । ४) नीति बनाउने ः धितोपत्र…
Read More
नेपालमा वैदेशिक लगानीको अवस्था

नेपालमा वैदेशिक लगानीको अवस्था

लेखकः रामबहादुर बुढा प्रारम्भ २०४६ को राजनीतिक परिवर्तन पछि नेपालमा नवउदारवादी अर्थनीति लागु गरियो । विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन –२०४९ लाई कार्यान्वयनमा ल्याइयो । २०४९ को ऐनलाई विस्थापित गरी “विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन– २०७५” कार्यान्वयनमा ल्याइएको छ । ०७५ को ऐनमा विदेशी लगानीकर्ता भन्नाले “विदेशी व्यक्ति, फर्म, कम्पनी, गैर आवासीय नेपाली, विदेशी सरकार, वा अन्तरराष्ट्रिय एजेन्सी वा त्यस्तै प्रकारको अन्य कर्पोरेट वोडीलाई” जनाउँछ । सोही ऐनमा विदेशी लगानी भन्नाले “उद्योग वा कम्पनीमा विदेशी मुद्रामा गरिने लगानी”हो भनिएको छ । देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स राधा किसन चमारिया भन्ने भारतीय माडवाडी र तत्कालीन राणा प्रधानमन्त्री…
Read More
नवउदारवादी अर्थनीतिले देश ओरालो तिर

नवउदारवादी अर्थनीतिले देश ओरालो तिर

लेखक : सिताराम ताफाङ १)विषय प्रवेश :पृथ्वीनारायण शाहले सन् १७६७ बाट गोरखा राज्य विस्तार अभियान सुरु गरे । राज्य विस्तार क्रममा उनका नाती रण बहादुर शाहको पालामा सन् १७९०–९२ मा तिब्बतसँग भएको युद्धले नेपालको उत्तरी सीमाना तय ग¥यो । त्यसरी नै सन् १८१४–१६मा भएको ब्रिटिस–इण्डियासँगको युद्धले पूर्व, पश्चिम र दक्षिणतर्फको सीमाना निर्धारण ग¥यो । सन् १९५७ को सिपाही विद्रोह दबाउन जंगबहादुर राणाले ब्रिटिस सरकारको चाकडी गरेपछि सन् १९६० मा नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाहरु)फिर्ता पाए । यो नयाँ मुलुक समेतको सीमाना भएको नेपाल सरहदको सीमानाहालको सीमाना मानिएको छ । नेपाल मध्य एसियाको हिमाली श्रृखंलाको पश्चिममा नन्दां पर्वत…
Read More
आर्थिक प्रणाली (क्लास नोट)

आर्थिक प्रणाली (क्लास नोट)

लेखक : गंगा पौडेल जीवनको हरेक क्षेत्रमा आर्थिक पक्ष अगाडि आउँछ । उद्योगधन्दा, संघसंस्था, घरपरिवार, पार्टी, संगठन, स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय संचालन गर्न आर्थिकको आवश्यकता पर्दछ । आर्थिक तमाम प्रकारका कारोवारहरुलाई सूचारु रुपमा संचालन गर्ने एक प्रणाली हो । सबै कारोवार मध्ये पार्टी, संगठन पनि जनपरिचालन गर्ने कारोवारी संस्था हो । पार्टी, संगठन परिचालन गर्नका लागि आर्थिक प्रणाली त्यत्तिकै आवश्यक हुन्छ । विद्यमान पुँजीवादी राज्य व्यवस्थाको हरेक क्षेत्रमा आर्थिक कारोवार कैयौं गुणा बढेर गएको छ । राजनीतिक पार्टी संगठनको क्षेत्रमा पनि यो कुरा सत्य हो कि पार्टीको आर्थिक आवश्यकता पूरा गर्न आर्थिक व्ययभार अत्यन्त बढेर गएका छन् । हाम्रो पार्टी…
Read More
राजनीतिक अर्थशास्त्र (क्लास नोट)

राजनीतिक अर्थशास्त्र (क्लास नोट)

लेखक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ १. सामान्य परिचयराजनीतिक अर्थशास्त्र एउटा व्यापक विषय हो । यो मालको उत्पादन, त्यसको व्यापार, व्यापारसँग सम्बद्ध सरकारी कानुन र राष्ट्रिय आम्दानीको वितरणको समग्र प्रक्रियासँग सम्बन्धित हुन्छ ।समाज विकासको क्रममा मानिस आफैले तयार पारेका औजार र आफ्नो श्रमसहित उत्पादन प्रक्रियामा जोडिन गयो । एङ्गेल्सले मानिसलाई जनावरबाट फरक गराउने चिज यही श्रम हो भन्नु भएको छ । उत्पादनको त्यो प्रक्रिया स्वामित्व र वितरणको एउटा सम्बन्धसहित अगाडि आयो । त्यही सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको विषय यही उत्पादन सम्बन्ध हो । यसले कुनै पनि समाजको अर्थसामाजिक अवस्थालाई चित्रण गर्दछ ।मानिस श्रम प्रक्रियासँग जोडिएपछि मानव समाज…
Read More