विश्वकप छनोटकाे लागि आज नेपाल र जापानबिच प्रतिस्पर्धा

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। एक खेल अगाडि नै नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरिसकेका छन् ।

आज हुने तीन खेल मध्ये बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनीबिच प्रतिस्पर्धा हुनेछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?