संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको मुख्यालय घेराउ

“घरमा हाम्रो बास छैन किनभने ग्यास छैन”

काठमाडौँ : संयुक्त विद्यार्थी सङ्गठनले खाना पकाउने ग्यासको अभाव भएपछि शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेकाे छ। विद्यार्थी नेताहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन गरेका हुन्।

उनीहरूले “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए।


By जन बिहानी

Related Posts