Blog

सामुदायिक विधालयले चर्को शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

सामुदायिक विधालयले चर्को शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

रुपन्देही : बुटवल स्थित देशकै नमुना स्कुल मध्य एक मुख्य स्कुल कालिका मानवज्ञान नमुना माध्यमिक बिधालयले कक्षा ११मा नयाँ भर्नाको लागि भन्दै भर्ना र डिरेसको नाममा २१००० भन्दा धेरै सुल्क सबिधान बिपरित असुल गरेको छ।असुल गरेको शुल्कको पनि कुनै बिल तिरेको छैन। उक्त स्कुल को गतिविधिका बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले एक प्रेस बिज्ञप्ति जारी गर्दै कडा चेतावनी दिएको छ।उक्त बिज्ञप्ति प्रेस विज्ञप्ति हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्‌नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका, जनतन्त्र, स्वतन्त्रता र स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन…
Read More
देशैभरी मनसुन सक्रिय सतर्क रहन सबैमा अनुरोध

देशैभरी मनसुन सक्रिय सतर्क रहन सबैमा अनुरोध

काठमाण्डौ : देशभरी मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अबको तीन दिन सम्म देशभरी वर्षात हुने भएकोले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।देश भरी वर्षातको कारण पहिरो बाढीको जोखिम बढेको छ । CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90 असार महिनाको अन्त्य तथा साउन महिनाको शूरुको दिनमा सँधैजसो अत्यधिक वर्षात हुने गर्दछ । यो समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ । वर्षातको कारण सडकहरुमा ठाउँ ठाउँमा पहिरो गई अवरोध हुन पुगिरहेको छ । यात्रामा अनावश्यक दुःख हुन सक्ने भएकाले अवस्था जानकारी लिएर मात्रै…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे सावित्रा देवकाेटाप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला संयाेजक गाैरबहादुर देवकाेटाकी जीवन संगिनी सावित्रा देवकाेटाकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ । पार्टीका संयाेजक माेहन वैद्य किरणले जारी गरेकाे वक्तव्यमा शाेक सन्तप्त परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरिएकाे छ । वक्तव्यमा भनिएकाे छ, ” ताप्ली गाउँपालिका, वडा नं. ५ उदयपुर जिल्ला निवासी कमरेड सावित्रा देवकोटाको २०८१ असार २५ गते दुःखद निधन भएको छ । २००९ साल फागुनमा जन्मनुभएकी क. सावित्रा लामो समयदेखि मुटु रोगसँग सम्बन्धित समस्याबाट पीडित हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य रहेर उहाँले देश र जनताको मुक्तिका लागि निसर्त योगदान दिंदै आउनु…
Read More
सामसङका ३० हजार कर्मचारी हड्तालमा

सामसङका ३० हजार कर्मचारी हड्तालमा

काठमाडौं : विद्युतीय सामग्रीमा विश्वभर रजगज गरेको सामसङ ग्रुपका कर्मचारीहरू सेवासुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएका छन् । करिब ३० हजार कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । कर्मचारीहरूको संगठन नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले सुरुवातमा तीन दिने हड्ताल गर्दै आन्दोलनको सुरुवात गरेको थियो । त्यसक्रममा व्यवस्थापन मागप्रति उदार नभएकाले अनिश्चतकालीन आन्दोलनमा होमिनुपरेको कर्मचारीहरूले बताएका छन् । एनएसईयूले पहिलो चरणको आन्दोलनले व्यवस्थापनलाई कुनै प्रभाव परेको नदेखेपछि १० जुलाई (आज)देखि लागू हुनेगरी अनिश्चितकालीन आन्दोलन गर्न बाध्य भएको प्रतिक्रिया दिएको छ । एनएसईयूमा दक्षिण कोरियास्थित सामसङको मुख्यालयमा कार्यरत करिब एक चौथाइ कर्मचारी आवद्ध छन् । आन्दोलनले सामसङका सामग्रीको उत्पादन र…
Read More
२०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो यस्तो छ

२०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो यस्तो छ

काठमाडौं : सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पुग्न नेपालले छनोट खेल्न पर्नेछ । टी–२० विश्वकपमा सुपर– ८ र टी–२० वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएपछि नेपालले एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ । यो खेलको आयोजक देश र मिति भने तय भएको छैन । गत वर्ष यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो । सन् ं२०२२ को एसिया छनोट ओमानमा भएको थियो । त्यसैले २०२५ को एसिया क्षेत्र छनोट फाइनल यूएईमा हुने सम्भावना छ । एसिया क्षेत्र छनोट फाइनलमा कुल ६ टोली हुनेछन् । नेपाल र ओमान टी–२० विश्वकप २०२४ खेलेको हुँदा सोझै छनोट भएका छन्…
Read More
रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए । करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए । सरकारको आलोचना गरेपछि सम्बन्ध बिग्रियो ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए । ‘मूल विवाद भनेको…
Read More
वर्षात सिपिहरु

वर्षात सिपिहरु

लेखक : कृष्णभक्त महजर्जन काल छवर्षातकोमोल छसत्ताकोघरगाउँशहरमासत्तालेबैँस फुलाइवर्षातलेबैँस झराइसमाजराष्ट्रविश्वमाकतै डुबाउनेकतै उत्रर्नेधनतेजवलतेजयौवन तेजमासत्तालेचक्कर काट्छवर्षातलेठक्कर खुवाउछगाउँशहरमासमुद्र बनाइप्रकृतिलेठग छगाउघरमाटोले राजा बनाइसत्तालेलुट छ…….
Read More
अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार

अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार

इलाहाबाद : अखिल भारत नेपाली एकता समाजले यतिवीर पुनको इलाहवादको नैनी जेलबाट उद्धार गरेको छ । इटहरी उपमहानरपालिका वाड नंबर ५, पछुकी जिल्ला सुनसरी निवासी तिलमान लिम्बुका २२ वर्षीय छोरा जागीरको खोजीमा ईलाहावाद आउने क्रममा अन्जानमा निज लिम्बु मनौरी एयरपोर्टको निषेधित क्षेत्रमा पुगेछन। एयरपोर्ट सुरक्षाबलले निजलार्इ दिनांक २३ फ़रवरी २०२४ का दिन गिरफ़्तार गरी ईन्डीयन पेनाल कोडको धारा ४६१ तहत अभियुक्त ठहर गरी इलाहावादको नैनी जेल चलान गरिएको थियो। निजका दाजुले भाइको उद्दार गर्न अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति समक्ष अपिल गरेका थिए। अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेको नेतृत्वमा यतिवीर लिम्बु उद्धार टिम…
Read More
आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए…
Read More
कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । २०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक…
Read More