जन बिहानी

1612 Posts
जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

लेखक: फडिन्द्र कार्की आज नेपालले भोगिरहेको बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिलाई केवल प्रकृतिको क्रूरता भनेर बुझ्नु पर्याप्त हुँदैन। निश्चय नै विश्वव्यापी जलवायु परिवर्तनले यसको तीव्रता बढाएको छ, तर प्रश्न के हो भने एउटै वर्षा किन कतै सामान्य प्राकृतिक घटना हुन्छ र कतै मानवीय त्रासदीमा रूपान्तरण हुन्छ? यसको उत्तर प्रकृतिमा मात्र होइन, राज्य, राजनीति र विकासको चरित्रभित्र पनि खोज्नुपर्छ। विश्वका ठूला औद्योगिक शक्तिहरूले दुई शताब्दीदेखि नाफाकेन्द्रित उत्पादन प्रणालीमार्फत वातावरणमाथि निर्मम दोहन गरे। कार्बन उत्सर्जनको मुख्य जिम्मेवार उनीहरू हुन्, तर त्यसको मूल्य नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले चुकाइरहेका छन्। यो आफैंमा जलवायु अन्यायको उदाहरण हो। तर नेपालको सन्दर्भमा बाह्य कारण…
Read More
एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य रामबहादुर बुढाले संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने मनसाय भए ती शक्तिहरूलाई एकजुट हुन सुझाव दिएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै बुढाले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हो भने विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबिच एकता र मोर्चा बन्दी हुनसक्ने स्पष्ट पारे । ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच सहकार्य र एकताको आवश्यकता छ । मोर्चाबन्दी गर्न सक्ने भयो । तर एकता केका लागि ? प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता ल्याउन एकता गर्न सकिन्छ । संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने हो भने उहाँहरू छिट्टै एकजुट भए हुन्छ । दुई अलग–अलग चुल्हो बनाए…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत गरेको छ । २०८३ श्रावण २६ र २७ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गतको राजनीतिक परिषदको चौथो बैठकले अन्य देशभक्त ,जनतान्त्रिक तथा वामपन्थी शक्ति ,समूह र व्यक्तिहरुसित मिलेर संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तावित गर्ने निर्णय गरेको हो । तत् सम्बन्धमा जानकारी गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ साउन २९ गते एक प्रेस –विज्ञप्ति जारी गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “यही श्रावण २६ र २७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गत राजनीतिक…
Read More
विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

लेखक : फडिन्द्र कार्की नेपाली राजनीतिमा आज देखिएको अन्योल, अस्थिरता, अविश्वास र निराशाको मूल जरा केवल सत्ता संघर्षमा मात्र होइन, बरु राजनीति कुन आधारमा सञ्चालन भइरहेको छ भन्ने गहिरो प्रश्नसँग जोडिएको छ। राजनीति विचार–सिद्धान्तबाट निर्देशित छ कि व्यवहारवाद र अवसरवादबाट? यही प्रश्नको उत्तरभित्र वर्तमान संकटको वास्तविक कारण र समाधान दुवै लुकेका छन्। विचार–सिद्धान्तमा आधारित राजनीति दीर्घकालीन सामाजिक परिवर्तनको लक्ष्यमा केन्द्रित हुन्छ। यसले व्यक्तिगत स्वार्थ वा क्षणिक लाभभन्दा माथि उठेर समाजको ऐतिहासिक आवश्यकता र वस्तुगत अवस्थाको आधारमा आफ्नो दिशा निर्धारण गर्छ। यस्तो राजनीतिमा विचारले मार्गदर्शन गर्छ भने सिद्धान्तले त्यसलाई निरन्तरता, स्थायित्व र स्पष्टता प्रदान गर्छ। सिद्धान्तमा आधारित राजनीतिक दृष्टिकोणले समाजभित्र रहेका…
Read More
रगत (कविता)

रगत (कविता)

टेकहरि न्यौपाने मिलेर बसेकोलाई लडाउँछदंगा फसाद जसले मन पराउँछकहिले धर्मको नाममा लडाउँछकहिले जातजातिको नाममा लडाउँछ । मान्छे मान्छेमा काटाकाट गराउँछउसले सधै दंगा फसाद नै मन पराउँछमिलेर बसेकोसँग डराउँछकहिले चोकचोकमा कराउँछ । धर्मको नाममा जातको नाममाविष वमन गर्ने खेती गराउँछबृद्धि, विवेकलाई खाली गराउँछखोक्रो दिमागमा गोबर भराउँछ । मिलेर बसेको देखि सहन्नसमाजमा उसले रक्तपात गराउँछत कालो त गोरो भनेर लडाउँछत चुच्चो त थेप्चो भनेर लडाउँछ । त चुच्चो त थेप्चो भनेर लडाउँछअग्लो र पुडको भनेर लडाउँछखाने र लगाउने बाहनामा लडाउँछसीमा पारीबाट डलर मगाउँछ । समाजसेवी बनेर लफडा गराउँछमिलेको समाजमा दंगा गराउँछमिलेको समाजमा दंगा गराउँछजात र धर्मको खेती गराउँछ । पारीबाट भाडाका टटुहरु…
Read More
वर्गीय मुद्दालाई ओझेलमा पार्न धार्मिक द्वन्द्व उछाल्ने काम भएको छ : गणेशबहादुर खड्गी

वर्गीय मुद्दालाई ओझेलमा पार्न धार्मिक द्वन्द्व उछाल्ने काम भएको छ : गणेशबहादुर खड्गी

–गणेशबहादुर खड्गी,वैकल्पिक पोलिटव्यूरो सदस्य, १४ नं. व्यूरो इन्चार्ज एवं सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ० गत श्रावण १० गते सुनसरीमाभएको हिन्दु मुस्लिम विवाद र त्यहाँ भएको हिंसात्मक घटनाले जनजीवन अझै तनावपूर्ण छ । त्यस घटनालाई कसरी हेर्नु भएको छ ?–बालेन सरकारले सुकुम्बासीहरु माथि दमन गरेपछि विस्तारै वर्गीय आन्दोलन उठ्दै गएको थियो । जनताहरु विस्तारै वर्गसंघर्षमा केन्द्रित हुन थालेका थिए । जस्तैः वस्तीबाट विस्थापित सुकुम्बासीहरुको आन्दोलन,मिटरव्याज पीडितहरुको आन्दोलन, लघुवित्त पीडितहरुको आन्दोलन उठ्दै गएको अवस्थामा यस्ता वर्गीय मुद्दालाई ओझेलमा पार्न सरकारकै सुनियोजित षडयन्त्र अनुसार धार्मिक द्वन्द्व उछाल्ने काम गरिएको हो भन्ने मेरो बुझाई छ । ० नेपालमा बेलाबखतमा अहिलेको सुनसरीको घटना जस्ता…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति उक्त पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ श्रावण २५ गते एक प्रेस–वक्तव्य जारी गरी दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्तर्गत प्यूठान नगरपालिका—१० ,मरन्ठाना स्थित आफ्नै निवासमा निधन भएको थियो । वक्तव्य यस प्रकार छ – नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ को यही २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्र्तगत प्यूठान नगरपालिका—१० स्थित…
Read More
३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न

३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न

बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको छ : सीताराम तामाङ ललितपुर : ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयको सभाहलमा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। अखिल नेपाल आदिवासी जनजाति महासङ्घ राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महासङ्घका प्रमुख सल्लाहकार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ हुनुहुन्थ्यो। प्रमुख अतिथि तामाङले मैनबत्ती बालेर ३२औँ विश्व आदिवासी दिवसको उद्घाटन गर्नुभएको थियो। सीताराम तामाङ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तामाङले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको आरोप लगाउनुभयो। उहाँले श्रावण १० गते सुनसरीमा भएको घटनामा सरकार…
Read More
आज ९ अगष्ट, ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाउँदै

आज ९ अगष्ट, ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाउँदै

काठमाडाैँ : आज ९ अगष्ट अर्थात श्रावण २४ गते संसारभरि ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाइँदैछ ।अखिल नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पवनमान श्रेष्ठले आज विश्व आदिवासी दिवसको अवसरमा प्रेस वक्तव्य प्रकाशित गरी सम्पूर्ण आदिवासीहरुलाई शुभकामना दिनुभएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघले आजै कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाउने भएको छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई…
Read More
घण्टाघर (कविता)

घण्टाघर (कविता)

–गौरी देवकोटा सप्लेँटो या बिप्लेँटोबिप्लेँटो या सप्लेँटोसमय छुट्याउने प्रयत्नमाटुँडिखेलतिर फर्किएरटोलाइरहेको घण्टाघरराजधानीको छातीमा कुदाउनठिक्क पारिएका घोडाहरूघोडामा टाप कसिरहेको समयसमयको साक्षीखिन्न हुँदै लगाउँछ घोसे मुन्टो । झल्को आउँछ पुरानो तस्वीरबाँचिरहेको समयसँग असहमतकला, गला र सिर्जनाहरूवर्तमानका खाँतिरआफ्नै काखमाअनसन बसिरहेको समयडुबेपछि केही बेरउही समयमामोडिन्छ थोरै दायाँ वैशाखको धूपभन्दा चर्को आवाजसहितनाराणहिटीतर्फ औंलो उठाउँदैगर्जिरहेको समयसमय र सङ्घर्षले सिर्जेका नायकयुगका अगुवाथपक्क बोकाइदिएको जिम्मेवारीजिम्मेवारीकै मजाकथाप्लोमा नाम्लो यथावत् राखेररानीपोखरीमा खुसुखुसु भारी खसालिरहेकोचतुर भरियाआफ्नै अगाडिदनदनाउँदो इतिहासमाथिनिसङ्कोच पिसाब फेरिरहेकोनिर्लज्ज समयको सम्झनामासुस्केरा काढ्दैमोडिन्छ बायाँ । भद्रकालीमा फुसफुसाइरहेकाफुस्रा चेहराहरूलेथिचिरहे झैं लाग्छआफैभित्र घुमिरहेका मसिना काँटाहरूदेखापर्छ एआइसँगैलरबराइरहेका चिसा तन्नेरी भीडभाउन्न हुन्छ केही बेरघण्टाघर,भाउन्न हुन्छ केही बेर । ढल्न दिनुहुन्न आफूलाईझड्कार्छ एक फेर आफ्नै मनफर्किन्छ फरक्क…
Read More