काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय कार्यालयले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाउने भएको छ । २०८३ वैशाख ९ गते ललितपुरको कुपोण्डोलमा उक्त कार्यक्रम मनाइने आयोजकहरुले बताएका छन् ।

© २०८२ प्रतिलिपी अधिकार जन बिहानी ∣ सर्बाधिकार सुनिश्चित