साहित्य

कृष्ण सेन ‘इच्छुक’को चर्चित कविता – प्रतिबन्ध

कृष्ण सेन ‘इच्छुक’को चर्चित कविता – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदैतिमी भन्छौ- गाऊ न गाऊतर यो गीत नगाऊहामी भने त्यही गीत गाइरहन्छौ । हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा हातहरूमा हत्कडी पहिर्याउँदैतिमी भन्छौ- लेख्न त लेखतर यो गीत नलेखहामी भने त्यही गीत लेखिरहन्छौ । हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा खुट्टाहरूमा नेल भिराउँदैतिमी भन्छौ- हिँड्न त हिँडतर यो बाटो नहिँडहामी भने त्यही बाटो हिडिरहन्छौ । ओ शासक-प्रशासकहरू !अस्वीकार्य छ हामीलाईतिम्रा निरङ्कुश आदेशहरूतिमी जतिसुकै हुकुम र फरमानहरू जारी गरतिमी जतिसुकै जुलुम र उत्पिडनहरू सुरू गरसक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊर, सत्यलाई कैद गरतर ओ तानाशाहहरू !तिम्रा बर्बर स्वेच्छाचारका विरूद्धहामी भने निरन्तर आवाज उठाइरहन्छौ । उठाइरहन्छौ हामी तिम्रा विरूद्ध संघर्षका…
Read More
संस्कृतिभित्रको प्रदुषण

संस्कृतिभित्रको प्रदुषण

लेखक : मोदनाथ मरहट्टा सँस्कृति भन्ने बित्तिकै हाम्रो सामु हामीले मान्दै आएका चालचलन रहनसहन भेषभुषा आदिलार्इ बुझ्ने गर्दछौँ तर संस्कृतिको क्षेत्र व्यापक छ ।धेरै समयदेखि देश, काल सापेक्ष भइ आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रुपमा विकसित हुँदै आएको र आचार विचार, रहनसहन आदिको स्वरुप खुट्टिने यावत मान्यता,भवाना,चिन्तन,मनन र भौतिक अभिव्यक्तिहरू समेतको समूह वा साधन(बृहत् नेपाली शब्दकोश)(कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रुप दिएर चम्किलो उज्यालो र निख्खरा बनाउने काम –(उहीँ)कला,साहित्य,इतिहास,भाषा,धर्म,दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टी नाम –उहीँ)(कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति,अर्थ व्यवस्स्था आदिमा प्रती बिम्बित हुने र तिनका कला कौशल बौध्दिक आदिमा प्रकट हुने सम्पुर्ण क्रियाकलपको परिष्कृत…
Read More
संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार रवि 'विकल्प' लेखक : रवि पाण्डे 'निरन्तर क्रान्तिको अभियानमा एकपटक होइन हजारौ पटक आत्मसंर्घषको परिक्षा दिनुपर्छ' मेरो मनमा एक किसिमको नरमाइलो छाएको छ । म आज घरमा कसैलाई खबरै नगरी कतै जाँदैछु । मन गह्रौ भएको छ । कता कता गहौं मनमा कौतुहलता पनि छ । मैले भित्ताको काँटीमा टाँगिएको एकजोर कपडा लिएर निलो प्लाष्टिकको झोलामा राखे । आज आमहडतालको चौथो दिन अर्थात २०६२ साल चैत्र २८ गते । गाउँका एक जना दाजु ठुल्दाईलाई कमरेड नबीन र मैले आज ‘हामी कतै जाने योजना छ’ भन्ने कुरा सुनाऔं । पुरै योजना भने हामीले उहाँलाई भनेनौ ।…
Read More
रवि पाण्डेयद्वारा लिखित ‘संर्घषको मैदान’बाट मुक्तक संग्रह बिमोचन

रवि पाण्डेयद्वारा लिखित ‘संर्घषको मैदान’बाट मुक्तक संग्रह बिमोचन

कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी नवलपरासी : साहित्यकार तथा पत्रकार रवि पाण्डेयद्वारा लिखित ‘सङ्घर्षको मैदानबाट’ मुक्तक संग्रह एक समारोहबीच बिमोचन गरिएको छ ।क्रान्तिकारी पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पाण्डेयको यो दोस्रो कृति हो । विकल्प साहित्यिक उपनामले परिचित पाण्डेयको यस अघि रक्तक्रान्ति प्रगतिशिल गजल संग्रह (२०६५) प्रकाशित कृति रहेको छ ।बि.स.२०६० मा दिब्यपल्लबी साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक यात्रा तय गरेका उनले प्रगतिशील साहित्यमा जोड दिदै कविता, मुक्तक, गजल, निबन्ध र विचारधारात्मक आलेखहरु लेख्दै आएका छन् ।करिब दुई दशकको पत्रकारितामा अनुभव गरेका पाण्डेयले कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी भइरहेको जानकारी दिए । उनै पाण्डेयद्वारा लिखित सङ्घर्षको…
Read More
शब्दबिम्बमा श्रद्धेय गुरुवर : प्रा.डा. ताराकान्त पाण्डेय

शब्दबिम्बमा श्रद्धेय गुरुवर : प्रा.डा. ताराकान्त पाण्डेय

लेखक : चतुर्भुजलाल दास केवरत “युगमा जन्मिने मान्छे युगमै बिलाउँछन्युग जन्माउने मान्छे युगौँ युग सम्मान पाउँछन्”नेपाली धर्तीमा जन्मेर अक्षरब्रह्मको माध्यमबाट चेतनाको बीउ छर्दै आजीवन सर्वहारा मुक्तिबोधी आन्दोलनमा समर्पित भई आमूल परिवर्तन र सामाजिक रूपान्तरणका लागि कटिबद्ध रहेका सशक्त माक्र्सवादी सौन्दर्य चिन्तकको नाम हो ताराकान्त पाण्डेय । उहाँले वि.सं.त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभाग कीर्तिपुरबाट नेपाली मूल विषय लिई स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँले नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरी लामो समयसम्म त्रि.वि.को नेपाली विभागमै प्राध्यापन सेवा गर्नु भयो । बहुआयामिक व्यक्तित्वका धनी ताराकान्त पाण्डेयका धेरै पाटाहरू भए पनि केही मुख्य पाटाबारे थोरै कलम…
Read More
कर्णधार आगा

कर्णधार आगा

लेखक : कृष्णभक्त महजर्जन देखे मैले दुई आगाहरु भिन्दा भिन्दै आमाका सन्तान भविष्यका कर्णधार युद्ध मोर्चामा देख्न वितिकै अकल अकल भनी बोलाउछ सगै बस्छ इष्या छैन सगै खेल्छ झगडा छैन यी सबै मेलमा विचारका आगाहरु दिदी भन्छ डल्ली बहिनी भन्छ थोटे मिठास बोलिवेदीहरु एक अर्कामा गणतन्त्र मकरतन्त्र हुकुमितन्त्र भन्छ कहिले तन्त्र मन्त्र जन्त्र जान्दै जान्दैन भन्छ राजदरवार सिहदरवारमा तल्लिन हुन दिशा गति मति उल्टाउन विचार झुक्याउन आधा ससार ढाक्ने ती दुई आगाहरु लग मार्च छोडी मिडिया मार्चको महासागरमा यात्रा गर्दै देख्यो कि अकल अकल भनी बोलाउछ....
Read More
साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

साँस्कृतिक पर्व कर्मकाण्ड र बजार

लेखक : मोदनाथ मरहट्टा मानव समुदायको विकाशसित भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सकिने पद्धतिको स्थापना भयो किन्तु यिनलाई सन्तुष्ट गर्नको लागि मानव समुदायले आफ्नो जुन विकास र उन्नति गर्दै आयो यसैलाई संस्कृति भनिन्छ । मानव समुदाय जिज्ञासु समुदाय हो जिज्ञासाको परिणाम धर्म र दर्शन बाहेक आराम र मनोरञ्जन पनि खोजीको विषय हो सौन्दर्यको खोज गर्दै त्यो संगीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक संघटनहरूको निर्माण गर्दछ । यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनको प्रत्येक पर्व वा ऋतु संस्कृतिको अंग बन्यो यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान–विज्ञानहरू र…
Read More
ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार– सम्मान

ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार– सम्मान

गिनिज बुढा,काठमाडौं : ईच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा प्रा डा ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार – सम्मान समारोह कार्यक्रमको आयोजना गरिएकोछ । माघ २ गते ईच्छुक साँस्कृतिक प्रतिष्ठानको सभा हलमा सो कार्यक्रमको अयोजना गरिएको हो । रू १ लाख तारा स्मृति पुरस्कार साहित्यकार समालोचक निनु चापागाईंलाई प्रदान गरिएकोछ ।प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा ईच्छुक साँस्कृतिक प्रतिष्ठानका सल्लाहकार सीपी गजुरेल गौरवले साहित्यकार चापागाईंलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । गौरवले आफ्नो सम्बन्ध ताराकान्त पाण्डेय सित विद्यार्थी कालदेखि हो भन्नु भयो ।जनयुद्धका बेला नभए पनि शान्ति प्रक्रियामा आए पछि पाण्डेय सित बारम्बार…
Read More
रोयल चारघरे : संघर्ष,सपना र समाजको कथा

रोयल चारघरे : संघर्ष,सपना र समाजको कथा

समिक्षक : कृष्ण प्रसाद देवकोटा आख्यान विधा अन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित वन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रुप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरुलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल,२०७८) । लेखन आँफैमा जटिल कार्य हो त्यसमा पनि समाजको समग्र पक्षहरुलाई समावेश गरी अक्षरको सहायताले उपन्यास जस्तो वृहत कृति तयार पार्नु कठिन कार्य हो । यस्तो कठिन कार्य गर्ने साहस गर्नुभएको छ युवा साहित्यकार राजकुमार श्रेष्ठले । राजकुमार श्रेष्ठ करीव एक दशक अघि जागिरको सिलसिलामा दैलेख आउँदा उहाँसंग मेरो चिनजान भएको थियो । छोटो समयमै हामीविचको मित्रता घनिष्ट वनेको थियो ।…
Read More
अकुर

अकुर

लेखक : कृष्णभक्त महजर्जन अकुररोप्योपलायोईतिहास साछी छसाछिलाइ नमन गर्दाकुनै अमिलोकुनै गुलियोकुनै पिरोकोपहिलेको अकुरअहिलेको अकुरसमयको प्रवाहसगैअमिलोमापिरो मिसाउनेगुलियोमाअमिलो मिसाउनेसुगन्धको काडा छप्रकृतिको नियममाकाडा उम्रे पनिपिरो खायोअमिलो खायोबाकी रहेकोगुलियो खानकालालाइगोरा चाहिनेगोरालाइकाला चाहिनेस्वदेशलाइविदेश चाहिनेविदेशलाइस्वदेश चाहिनेरितिरिवाज छयछ्य प्रश्नखडा भयोप्रश्न गर्ने निउस्तैउत्तर दिने निउस्तैभुमिगत इसारालेदेख्ने पनिउस्तैहेर्ने पनिउस्तैवैलाह प्रशिछ्येकवैलाही प्रशिच्यार्थीदमदारमामस्तदारमावामे सराइलेकहिलेशुगन्ध छर्न खोज्योकहिलेविष छर्न खोज्योअकुरहारु ……
Read More