अकुर

लेखक : कृष्णभक्त महजर्जन

अकुर
रोप्यो
पलायो
ईतिहास साछी छ
साछिलाइ नमन गर्दा
कुनै अमिलो
कुनै गुलियो
कुनै पिरोको
पहिलेको अकुर
अहिलेको अकुर
समयको प्रवाहसगै
अमिलोमा
पिरो मिसाउने
गुलियोमा
अमिलो मिसाउने
सुगन्धको काडा छ
प्रकृतिको नियममा
काडा उम्रे पनि
पिरो खायो
अमिलो खायो
बाकी रहेको
गुलियो खान
कालालाइ
गोरा चाहिने
गोरालाइ
काला चाहिने
स्वदेशलाइ
विदेश चाहिने
विदेशलाइ
स्वदेश चाहिने
रितिरिवाज छ
यछ्य प्रश्न
खडा भयो
प्रश्न गर्ने नि
उस्तै
उत्तर दिने नि
उस्तै
भुमिगत इसाराले
देख्ने पनि
उस्तै
हेर्ने पनि
उस्तै
वैलाह प्रशिछ्येक
वैलाही प्रशिच्यार्थी
दमदारमा
मस्तदारमा
वामे सराइले
कहिले
शुगन्ध छर्न खोज्यो
कहिले
विष छर्न खोज्यो
अकुरहारु ……

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?