Blog

आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको…
Read More
आज कात्तिक ११ गते माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गर्दै

आज कात्तिक ११ गते माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गर्दै

काठमाडौं : विभिन्न वामपन्थी, देशभक्त तथा जनवादी पार्टी तथा संगठनहरुको आयोजनामा कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे उक्त प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (बहुमत),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(माक्र्सवादी पुष्पलाल),प्रतिरोध आन्दोलन,समृद्धि पार्टी लगायतका दल र संगठनहरुले उक्त प्रदर्शन गर्न थालेका हुन । “साम्राज्यवाद, प्रतिगमन,र यथास्थितिवादको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित प्रदर्शन गरिने भएको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवको संघर्षपूर्ण राजनीतिक यात्रा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवको संघर्षपूर्ण राजनीतिक यात्रा

सीपी गजुरेल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले नेता सीपी गजुरेललाई पार्टी महासचिवमा चयन गरेको छ । पार्टीका निवर्तमान महासचिव मोहन वैद्य किरणले स्वास्थ्य अवस्थाका कारण राजिनामा दिएपछि केन्द्रीय समितिले उहाँलाई महासचिवमा चयन गरेको हो । गत माघ महिनादेखि उहाँले कार्यवाहक महासचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आउनु भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सीपी गजुरेल गौरवको निकै लामो योगदान रहेको छ। सीपी गजुरेलको पुरा नाम चन्द्रप्रसाद गजुरेल हो। पार्टी जीवनमा गजुरेलले विभिन्न उपनामबाट काम गर्नुभएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता उपनाम (टेक नाम) बाट उहाँले काम गर्नुभएको हो। रामेश्वर गजुरेल र टेक कुमारी गजुरेलको कोखबाट २००४…
Read More
भिन्नता

भिन्नता

कविता लेखक : बलराम तिमल्सिना उसका भन्दा हाम्रा कविताकमसल भएको हुनालेलाख बढी लाइक नआएका होइनन्उसका कविता गहनर हाम्रा कविता छिपछिपे भएका हुनालेहजार बढी शेयर नभएका होइनन् ।उसको कविताका पाठक बढी भैदिएरया उसले अतिरिक्त अब्बल कविता लेखेको भएरउपरोक्त कुनै कारणले पनि होइनउसको कविताले बजार पिटेको ।बरु के हो भनेऊ कुनै अदृश्य शक्तिको प्यादा भएको हुनालेत्यस शक्तिले उसलाई बोकेको हुनालेउसको प्रमोशनका लागिदशौं हजार साइबर फोर्सहर हालतमा तयार राखिएकालेअदृश्य शक्तिद्वारा सङ्गठितअदृश्य शक्तिद्वारा परिचालितर अदृश्य शक्तिद्वारा पालित/पोषितती साइवर शक्तिलेकेवल यही काम मात्र गर्ने भएकालेउसले खोके पनि या पादे पनिउसले छिउँ गरे पनि या खोके पनिलाइकको वर्षा चलाउनेर “फलानो फलानो” मात्र भट्याउनेअनगिन्ति लुसिफर किड्सहरू भएकालेउसको…
Read More
लुसिफरका लवस्तरा कुरा !

लुसिफरका लवस्तरा कुरा !

लेखक : बलराम तिमल्सिना कविताकोही अमेरिका समर्थक हवसहामीलाई केही फरक परेनअझ युथ काउन्सिलको सदस्य रैछ भनेसुनमा सुगन्ध भैहाल्योअमेरिकन पिआर नै हो भनेअझ गजब भयोस्पेशल एजेन्ट हो भने तगजबै गजबमात्र यत्ति हो –नेपाली मन हुनु भएन ।युरोपियन युनियनको सदस्य होसया फ्रि तिब्बत आन्दोलनको सदस्य होसभारतीय भतुवा होसया चीनियाँ चम्चा होसहामीलाई केही फरक परेनमात्र यत्ति हो नेपाली चेतना हुनु भएनदेशभक्त वेदना हुनु भएन ।चाहे दरवारको द्वारपाल होसचाहे सेनाको सुराकी होसचाहे दलाई लामाको तलुवाचाट होसचाहे पाकिस्तानको भाट होसहामीलाई केही फरक परेनमात्र यत्ति होटाउकामा नेपाली मगज हुनु भएननसामा नेपाली रगत हुनु भएन ।भ्रष्ट भुसको थैलो होसया बाहिरै भित्रै मैलो होसकालो होस या कैलो होसपछिल्लो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १५ नं. ब्युरोद्वारा श्रद्धाञ्जली एवम् समवेदना व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १५ नं. ब्युरोद्वारा श्रद्धाञ्जली एवम् समवेदना व्यक्त

काठमाडाैं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका के.स.स. एवं १५ नं ब्यूरो सचिव डिल्लीराम बोहोराका दाजु तथा पार्टीका संगठित सदस्य झापा जिल्ला दमक नपा–३ निवासी भबिन्द्र बोहोराको सवारी दर्घटनामा परी भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टीका ब्यूरो सचिव विवेकले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “ कमरेड भविन्द्र बोहराको सवारी दुर्घटनामा परी उपचारको क्रममा नोवेल शिक्षण अस्पताल, विराटनगरमा २०८२–०६–०४ गते दुःखद निधन भएको घटनाबाट हाम्रो पार्टी दुःखी एवं स्तब्ध भएको छ । यो दुःखद अवस्थामा दिवंगत कमरेड भवन्दि बोहोरा प्रति भावपुर्ण श्रद्वान्जली अर्पण गर्दै सोकाकुल परिवारका सदस्यहरुमा गहिरो समवेदना प्रकट सहित क्रान्तिकारी…
Read More
इतिहास हन्ता

इतिहास हन्ता

लेखक : जगदिश चन्द्र कविताकुनै अतीतक‍ो तानाशाहहो वा कुनै जासुसहो कुनै डरलाग्दो भयसँगसँगै सँगसँगैहिंडियोखाइयो भोक मेटाइयोपिडाहरु पनि पचाइयोछाया जस्तो आफ्नैभित्र र बाहिर दुबैकेही फरक नलाग्नेसमयको भिडभाडमाऊ त यता अलप भएरपहिचानका लुगा फुकालेरनयाँ बुर्जुवाको दौडमानामसाम बदलेरब्राकेटमा रहेकोमहत् अन्तर्यलाईइतिहास आदर्शत्याग र सहिदीमूल्य र अर्थलाईअथवा भनूँपृथक चिन्हलाईआफ्नै थुकले मेटेरनालायक पानीमरुवाजितलाई समर्पणसँग साटेरहाम्रै अगाडि पो देखियोम भनेत्यसलाई देखेरमुन्टो उत्तरतिरफर्काइ दिएँअधमका खातिरजीवनका सौन्दर्यचढाउनेहरुलाई सम्झेरकेही थोपा आक्रोशका आँसुतप्प चुहाइ दिएँ ।
Read More
The resolutions on current issues adopted by the third plenary meeting of the Central Committee of RCPN

The resolutions on current issues adopted by the third plenary meeting of the Central Committee of RCPN

[The resolutions on current issues were adopted by the third plenary meeting of the Central Committee of the Revolutionary Communist Party of Nepal (RCPN) held in Kathmandu from October 15-18,2025.] The war between Hamas and Israel since October 7, 2023, has lasted for two years. Now, on the initiative of US President Donald Trump, a peace agreement has been signed between Hamas and Israel. The peace agreement stipulates that Hamas should give up its arms and become disarmed. The meeting welcomes the peace agreement and opposes the decommissioning of Hamas. The war between Russia and Ukraine, which began in the…
Read More
ट्रम्पलाई पुटिनले दिए यस्तो गम्भीर चेतावनी

ट्रम्पलाई पुटिनले दिए यस्तो गम्भीर चेतावनी

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । टोमाहक मिसाइलमार्फत रूसमाथि हमला गर्‍यो भने कडा जवाफ दिइनेछ । उनले टोमाहक मिसाइल रूसमा आक्रमण भए युक्रेन खरानी बनाइदिने चेतावनी दिएका हुन् । अमेरिकाले युक्रेनलाई टोमाहक मिसाइल दिन तयारी गर्दै रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएपछि पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुटिनले वार्ताको पक्षमा रहेको बताउँदै भने, ‘कुनै पनि विवादमा संवाद नै सर्वोत्तम विकल्प हो, हामी सधैं वार्ताको पक्षमा छौं ।’ अक्टोबर २२ मा ट्रम्प–पुटिन बैठक रद्द भएपछि अमेरिकी प्रतिबन्ध लागू गरिएको हो । अमेरिकाले यो कदम रूसको युद्ध अर्थतन्त्र कमजोर पार्ने उद्देश्यले चालेको जनाएको छ…
Read More
उत्तर कोरियाले गर्याे हाइपरसोनिक मिसाइलसहित अत्याधुनिक हतियार प्रणाली परीक्षण

उत्तर कोरियाले गर्याे हाइपरसोनिक मिसाइलसहित अत्याधुनिक हतियार प्रणाली परीक्षण

सियोल : उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको थियो। यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेका ठीक एक हप्ता अघि घटेको हो। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले शीर्ष सैन्य अधिकारी पाक जोङ चोनलाई उद्धृत गर्दै ‘यो नयाँ अत्याधुनिक हतियार प्रणालीले उत्तर कोरियाको आत्मरक्षात्मक प्रविधि निरन्तर सुदृढ हुँदै गएको स्पष्ट प्रमाण हो’ भनी जनाएको छ। एजेन्सीका अनुसार उक्त…
Read More