Blog

आखिल नेपाल आदिवासी जनजाति महासंघले गर्याे यस्ताे निर्णय

आखिल नेपाल आदिवासी जनजाति महासंघले गर्याे यस्ताे निर्णय

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासंघको माघ २५ र २६ मा रुपन्देही जिल्लाको बुटवल नगरमा भव्यतापूर्वक सम्पन्न भएको राष्ट्रिय भेलाले फागुन २१ को चुनाव बहिस्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । भेलाले पारित गरेका महत्वपूर्ण निर्णयहरुको सार्वजनिक जानकारीको लागि संयोजक पवनमान श्रेष्ठले माघ २७ मा जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय परिस्थितिमा दलाल तथा नोकरशाही पूँजीवाद र सामन्तवादसँग नेपाली जनताको अन्तरविरोध आन्तरिक रुपमा प्रधान अन्तरविरोध रहेको । देश मुलतः नवऔपनिवेशिक अवस्थामा रहेको । साम्राज्यवादी कठपुतली सरकारद्वारा आयोजित फागुण २१ गतेको चुनाव बहिष्कार गरी स्वाधीन संयुक्त…
Read More
एकताको मर्मलाई संरक्षण र विकास गर्छाैं : महेश श्रेष्ठ, संयोजक, अनेरास्ववियु (क्रान्तिकारी)

एकताको मर्मलाई संरक्षण र विकास गर्छाैं : महेश श्रेष्ठ, संयोजक, अनेरास्ववियु (क्रान्तिकारी)

फागुन १ गते अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन हुँदैछ । सम्मेलनको तयारी कस्तो छ ?–एकताको राष्ट्रिय सम्मेलनको तयारी करीव पूरा भइसकेको छ । जिल्ला सम्मेलन, जिल्ला भेला र जिल्लाका बैठकहरु करिव पूरा भइसकेका छन् र धेरै जसो जिल्लाहरुले प्रतिनिधि, पर्यवेक्षकहरु चयन गरिसकेका छन् । फागुन २९ गतेदेखि प्रतिनिधि, पर्यवेक्षक साथीहरु सम्मेलन स्थलमा आउने क्रम शुरु हुनेछ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेज जस्तैः प्रतिवेदन, विधान आदिको लेखन कार्य पनि सकिएको छ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड सीपी गजुरेल गौरवले गर्नु हुनेछ ।एकताको राष्ट्रिय सम्मेलनबाट आम विद्यार्थीहरुका बीचमा के सन्देश दिन खोजिएको छ ?–हामीले तय गरेको…
Read More
आर्थिक प्रणाली (क्लास नोट)

आर्थिक प्रणाली (क्लास नोट)

लेखक : गंगा पौडेल जीवनको हरेक क्षेत्रमा आर्थिक पक्ष अगाडि आउँछ । उद्योगधन्दा, संघसंस्था, घरपरिवार, पार्टी, संगठन, स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय संचालन गर्न आर्थिकको आवश्यकता पर्दछ । आर्थिक तमाम प्रकारका कारोवारहरुलाई सूचारु रुपमा संचालन गर्ने एक प्रणाली हो । सबै कारोवार मध्ये पार्टी, संगठन पनि जनपरिचालन गर्ने कारोवारी संस्था हो । पार्टी, संगठन परिचालन गर्नका लागि आर्थिक प्रणाली त्यत्तिकै आवश्यक हुन्छ । विद्यमान पुँजीवादी राज्य व्यवस्थाको हरेक क्षेत्रमा आर्थिक कारोवार कैयौं गुणा बढेर गएको छ । राजनीतिक पार्टी संगठनको क्षेत्रमा पनि यो कुरा सत्य हो कि पार्टीको आर्थिक आवश्यकता पूरा गर्न आर्थिक व्ययभार अत्यन्त बढेर गएका छन् । हाम्रो पार्टी…
Read More
नेपालको सन्दर्भमा राष्ट्रियताको प्रश्न

नेपालको सन्दर्भमा राष्ट्रियताको प्रश्न

लेखक : सिपी गजुरेल हाम्रो देशको अर्थ सामाजिक अवस्था अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक छ । यसको अर्थ के हो भने राजतन्त्रको अन्त्य त भएको छ तर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा सामन्तवादका अवशेषहरु र सम्बन्धहरु कायमै छन् । तर, यी सम्बन्धहरु पूर्ण रुपमा सामन्ती नभएर अर्ध सामन्ती चरित्रका छन् । यो भन्नुको अर्थ हो आधा सामन्ती र आधा पुँजीवादी । अर्कातिर नेपाललाई ‘स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र’ भनिए पनि यो पूर्ण रुपमा स्वाधीन र स्वतन्त्र छैन । हाम्रो देश भारतजस्तो उपनिवेश त कहिल्यै भएन तर सन् १८१५/१८१६ मा तत्कालीन ब्रिटिश शासक र नेपालको राजतन्त्रका बीच भएको ‘सुगौली सन्धि’ पश्चात् भारतको अर्ध…
Read More
अखिल नेपाल आदिवासी जनजाति महासंघको संयोजकमा पवनमान श्रेष्ठ

अखिल नेपाल आदिवासी जनजाति महासंघको संयोजकमा पवनमान श्रेष्ठ

लेखक— पवन मान श्रेष्ठ रुपन्देही: माघ २५,२६ र २७ गतेसम्म बुटवलमा सञ्चालन भएको अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले पवनमान श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।राष्ट्रिय भेलाको मूल नारा थियो – “विदेशी कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार गठन गरौ ‘आत्मनिर्णयको सैद्धान्तिक स्वीकृति र पहिचानसहित संघीयताको लागि संघर्ष गरौ, अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला भब्य रूपमा सफल पारौ ” ।भेला सम्पन्न भएसँगै महासंघले आज बुटवलमा पत्रकार सम्मेलन गरी भेलाका निर्णय सार्वजनिक गरेको छ । नवऔपनिवेशिक अवस्थामा रहेको साम्राज्यवादी कठपुतली सरकारले आयोजना गरेको फागुन २१ गतेको चुनाव बहिष्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि…
Read More
क्रान्तिकारी युवा संघ नेपालको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

क्रान्तिकारी युवा संघ नेपालको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी युवा संघ नेपाल राष्टिय सम्मेलन आयोजक समितिको आयोजनामा ललितपुर जिल्लाको कुपण्डोलस्थित पार्टी कार्यालयमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली सुदर्शनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी युवाहरुको भूमिकामाथि परिचर्चा गर्नुभएको थियो । उहाँहरुले युवाहरु अहिले मुख्य रुपमा बेरोजगारीको समस्यासँग जुधिरहेको चर्चा गर्दै बेरोजारी समस्याको मुख्य रुपले जिम्मेबार राज्य र राज्यव्यवस्था रहेको बताउनु भयो । उहाँले युवाहरुले स्वदेशमै रोजगारी पाउन र देशलाई स्वाधीन तथा आत्मनिर्भर बनाउन बर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने र त्यसका लागि बेरोजगार युवाहरुलाई संगठित गरी नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने दिशामा…
Read More
रामेछाप बस दुर्घटनाः १२ जनाको निधन ९ जनाको पहिचान खुल्यो

रामेछाप बस दुर्घटनाः १२ जनाको निधन ९ जनाको पहिचान खुल्यो

काठमाडाैँ : काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस आज रामेछापको मचानेटारमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खस्दा १२ जनाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार मृत्यु हुनेहरुमा ७ पुरुष र ५ महिला रहेका छन् । दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ । तामाकोसी नदीमा अहिले पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतकहरूकाे नामवली…
Read More
प्रधानमन्त्री कार्कीको सम्बोधनले सिर्जना गरेको संशय

प्रधानमन्त्री कार्कीको सम्बोधनले सिर्जना गरेको संशय

लेखकः रामबहादुर बुढा प्रधानमन्त्री सुशीला कार्कीले गत माघ १९ गते राष्ट्रिय सभामा पहिलो पटक औपचारिक सम्बोधन गरेकी छन्। २०८२ भदौ २३ र २४ गते जेन जी विद्रोहबाट के.पी. ओली नेतृत्वको कांग्रेस –एमाले गठबन्धन सरकारको विघटन भए पछि गत भाद्र २७ गते सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा चुनावी सरकार बनेको थियो । सरकार गठन भएको झण्डै ५ महिना पुग्न थालेका बेला उनले अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले पहिलोपटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेकी हुुन् । नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनलाई मिलाएर संसद भनेको छ । जेन जी आन्दोलनकारीहरुको योजना अनुसार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा…
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

पोखरा: अखिल (क्रान्तिकारी) कास्कीको २६औ जिल्ला सम्मेलन साेमबार सम्पन्न भएको छ । सम्मेलनले सन्देश परियारको अध्यक्षतामा तीन रिक्त सहित २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरु, सचिव, सहसचिब र कोशाषध्यक्ष्यमा क्रमश ः अस्मिता मकक्रान्ती, हिरालाल बिश्वकर्मा,सुर्य गुरुङ, दिपु परियार र कृस गुरुङ रहेका छन । सदस्यहरुमा क्रमशः जय घर्ती, मानसा सुनार, इन्द्र क्षेत्री,आशिका जिसि, आयुस परियार, सुदिप गुरुङ र कुशल गुरुङ रहेका छन । सम्मेलनको उत्घाटन प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रवेश रुम्बा लामाले मैनबत्ती जलाएर गर्नु भएको थियो । उद्घाटन गर्दै लामाले आफ्नो सङ्गठनले निशुल्क, सर्बसुलभ र बैज्ञानिक शिक्षा प्राप्तिको लागि सम्झौताहिन संघर्ष गरेको…
Read More
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम ओभरमा सम्हालिन नसक्दा आइसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको छ। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा नेपालले ५ रन मात्र बनाउँदा जित नजिक पुगेर पनि टाढिन पुग्यो। आइतबार भएको समुह चरणको पहिलो खेलमा नेपाली टोली इङल्यान्डसँग ४ रनले पराजित भएको हो। इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो। इङल्यान्डलाई चुनौती दिएको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। नेपाल एक समय ५।२ ओभरमा २–४२ को अवस्थामा थियो। कप्तान रोहित र दिपेन्द्रले इनिङ्स सम्हालेपछि नेपालले जितको आधार तयार…
Read More