Blog

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
Read More
मालेमावादको गुदी कुरा

मालेमावादको गुदी कुरा

हेमन्तप्रकाश ओली ‘सुदर्शन’ आजका युवा–विद्यार्थीले मार्क्सवादका आधारभूत सिद्धान्तका कुरा बुझ्न जरुरी छ । कार्यदिशा, कार्यनीति र कार्यक्रमहरू लागू गर्नलाई पहिले सिद्धान्तका कुरा बुझ्न आवश्यक छ । हामीले सिद्धान्तका कुरा बुझ्नलाई लामो समय स्कुलिङ आवश्यक छ । तर यहाँ निकै छोटो समयमा, छोटो र सरल तरिकाले हाम्रो मार्गनिर्देशक सिद्धान्त, हाम्रो कार्यदिशा, कार्यक्रम र कार्यनीतिका बारेमा छलफल गरिएको छ । मार्क्सवाद–लेनिनवाद–माओवाद हाम्रो मार्गनिर्देशक सिद्धान्त हो । हाम्रो न्यूनतम् कार्यक्रम भनेको जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद हो । हाम्रो राजनीतिक कार्यदिशा भनेको वैज्ञानिक समाजवादी क्रान्ति हो । हामीले तत्काल गर्ने काम अथवा तत्कालीन कार्यनीति भनेको स्वाधीन संयुक्त सरकार हो । ज्ञान सिद्धान्त, कार्यनीति,…
Read More
“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More
शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौं : मोहन बैद्य नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला संगठन समितिले जिल्लाका विभिन्न निजी शैक्षिक संस्थाहरूमा शिक्षासम्बन्धी कानुन विपरीत शुल्क असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले शिक्षालाई व्यापारको वस्तु बनाइएको, शुल्क असुलीको नाममा विद्यार्थीमाथि शोषण भइरहेको, शुल्क वृद्धि बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार शिक्षालयले नियमविपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गर्दै आएको, त्यसले विद्यार्थी र अभिभावकमाथि आर्थिक भार बढाएको र शिक्षामा समान पहुँचलाई अवरोध गरेको संगठनको भनाइ छ। संगठनले विद्यालयलाई शिक्षालयकै रूपमा सञ्चालन गर्न आग्रह गर्दै शुल्क असुली रोकेर संविधानअनुसार निःशुल्क…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंले अन्तर्क्रिया कार्यक्रम गर्ने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंले अन्तर्क्रिया कार्यक्रम गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्ला समितिको आयोजनामा २०८२ असार ३१ गते दिनको १२ बजे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला समितिले जनाएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थितिकोलागि सबैमा अनुरोध गरिएको छ ।
Read More
क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिले पार्टीले ल्याएको भ्रष्टाचार विरोधी अभियानमा सकृय हुने निर्णय गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिको बैठकले आज सो निर्णय गरेको हो । बैठक समन्वय समितिका संयोजक असल वाईवाको अध्यक्षतामा बसेको थियो । बैठकमा शहीदहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले संगठनले लिएका निर्णय र कार्यक्रमबारे र आन्दोलनका विषयमा मन्तव्य राख्नुभएको थियो। त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा नौ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले…
Read More
अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

हैदरावाद : अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता र जनसंपर्क विस्तारका विषयमा यस बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।बैठकको अध्यक्षता आनन्द थापाले , सञ्चालन महासचिव महेन्द्र बश्यालले गर्नुभएको थियो। अतिथिहरू क्रमश सन्त बहादुर नेपाली, हरि भक्त कडेल, विशेष अन्य अतिथिमा खगेश्वर शर्मा, र कृष्ण केसीको उपस्थिति रहनु भएको थियो।कार्यक्रमको प्रारम्भमा शहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन।नोभेम्बर–डिसेम्बर २०२५ भित्र सम्पूर्ण भारतव्यापी रूपमा नगर सम्मेलनहरू सम्पन्न गर्ने अर्थात ,फेब्रुअरी–मार्च २०२६ भित्र…
Read More
४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने

४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने

काठमाडौँ : पुष्पलाल जन्म तथा शतवार्षिकी राष्ट्रिय तयारी समिति र राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको संयुक्त तत्वाधानमा आगामी २०८२ साउन ७ गते ४७ औँ पुष्पलाल स्मृति दिवस मनाइने भएको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक लोकनारायण सुवेदीले असार २३ गते एक वक्तव्य जारी गर्दै सो कुरा बताउनुभएको हो। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आगामी २०८२ साउन १ गते कार्यसम्पादन समितिको बैठक बस्ने र ४७ औं पुष्पलाल स्मृति दिवसको स्थान र समय समेतको आवश्यक सबै तयारी गरिने पनि बक्तब्यमा जनाइएको छ ।
Read More
धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्लाले धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई भ्रष्टाचारका विरुद्धमा ज्ञापनपत्र बुझाएको छ। गत असार २४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ज्ञापनपत्र बुझाइएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धादिङ जिल्ला ईन्चार्ज अमृत अधिकारी , जिल्ला सदस्यहरू ज्ञानबहादुर श्रेष्ठ र विष्णु भुजेल समेतको प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राष्ट्रिय स्तरमा भएका भ्रष्टाचारका साथसाथै स्थानीय समस्याहरूलाई पनि प्रतिनिधि मण्डलले उठाएको थियो। त्यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै देशमा सुशासन कायम गर्नको निमित्त हामीले आफ्नो तर्फबाट योगदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए। प्रतिनिधि मण्डलले स्थानीय समस्याहरु जस्तै बाढी पहिरो पीडितहरुका समस्याहरुलाई पनि उठान गरेका…
Read More
पार्टीले गाउँमुखी र जनमुखी अभियान ल्याउनु पर्दछ : ध्रुव रुपाखेती

पार्टीले गाउँमुखी र जनमुखी अभियान ल्याउनु पर्दछ : ध्रुव रुपाखेती

केन्द्रीय सल्लाहकार समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालध्रुव रुपाखेतीले नेपालको कम्युनिस्ट आन्दोलनमा लामो यात्रा तय गरिसक्नु भएको छ । धादिङमा जन्मिएको भए पनि स्कूले जीवन कपिलवस्तुमा बिताउनुभयो । क्याम्पस जीवन काठमाडौंमा व्यतित गरिरहेको बेला उहाँ राजनीति प्रति आकर्षित हुनुभयो । २०२९ देखि २०४४ सम्म झोलुङे पुल सम्बन्धी कार्यमा जागिर खानु भयो । जागिरको सन्दर्भमा रोल्पाको थवाङमा बस्दा त्यहाँको राजनीतिक इतिहास सुनेर र त्यहाँको मानिसहरुको कम्युनिस्ट राजनीतिप्रतिको लगाव देखेर उहाँलाई कम्युनिस्ट राजनीतिप्रति बढी आकर्षित हुनुभयो ।जान अनजानमा उहाँले सुरुमा सर्वहारा श्रमिक संगठनलाई लेवी तिर्नु भयो । नेकपा (माक्र्सवादी) मा आबद्ध हुनुभयो । ०४७ मा माले र माक्र्सवादीको एकीकरण प्रक्रियाबाट एमाले बनेपछि…
Read More