क्रान्तिकारी युवा संघ नेपाल रामेछापको भेला सम्पन्न

रामेछाप : माेहन दैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल क्रान्तिकारी युवा संघ नेपाल रामेछापको जिल्ला भेला सम्पन्न भएको छ ।

भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठ, क्रान्तिकारी युवा संघ नेपालको केन्द्रीय संयोजक सुर्य तिमिल्सिना र रामेछाप जिल्ला सेक्रेटरी लाङ्घाली लगायतको उपस्थितिमा उक्त भेला शनिबार सम्पन्न भएकाे जानकारी जिल्ला सेक्रेटरी लाङ्घालीले दिनुभयाे ।

उहाँका अनुसार भेलाले मनोज वुढाथोकीको नेत्रित्वमा ९ सदस्सीय जिल्ला संगठन समिति चयन गरि अन्तरक्रियात्मक कार्यक्रमका साथ सम्पन्न भएकाे छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?