Blog

अमेरिकालाई रूसले दिए परमाणु पोसाइडन टोरपीडोको परीक्षणबाट जबाफ

अमेरिकालाई रूसले दिए परमाणु पोसाइडन टोरपीडोको परीक्षणबाट जबाफ

काठमाडौँ : रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन को सफल परीक्षण गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्। यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा स्वचालित हुन्छ र आणविक हतियार बोक्न सक्छ। राष्ट्रपति पुटिनले पोसाइडनको शक्ति रूसको सबैभन्दा शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा पनि बढी रहेको जिकिर गरेका छन्। उनले युक्रेन युद्धमा घाइते सैनिकहरूसँगको भेटमा यसको जानकारी दिँदै विश्वमा यस्तो अर्को कुनै हतियार नभएको दाबी गरे।
Read More
साम्राज्यवादी दलाल तथा प्रतिगमन विरुद्ध संघर्षको प्रश्न

साम्राज्यवादी दलाल तथा प्रतिगमन विरुद्ध संघर्षको प्रश्न

लेखक : सन्तबहादुर नेपाली भाद्र २३ र २४ गतेको जेनजी विद्रोहले जुन परिणाम ल्यायो, त्यो प्रतिगमन तर्फ लक्षित रहेको छ । विद्रोहले खोजेको निकास अग्रगमन थियो । तर २४ गतेको घटनाले नक्कली जेनजीको हातमा नेतृत्व गएपछि जेनजी आन्दोलन प्रतिगमन तर्फ मोडियो । सत्ताको आडमा देशमा राज्य संरक्षित प्रकारले भ्रष्टाचार, मानव तस्करी, कमिशन खोरी, कुशासन, घुस माफियातन्त्र, नातावाद, परिवारवाद जस्ता विकृतिहरुलाई अनन्तकालसम्म अगाडि बढाइरहन खोज्ने शासकहरुका लागि ठूलो झापट भए पनि अहिले साम्राज्यवादी, विस्तारवादी तथा प्रतिगामीहरुका बीचमा आन्दोलनको उपलब्धिलाई आफ्नो पक्षमा पार्न ठूलो कसरत भइरहेको छ । त्यसमा अमेरिकी साम्राज्यवाद सबैभन्दा अगाडि उभिएको छ । आजको आवश्यकता वैदेशिक हस्तक्षेपको अन्त गर्दै…
Read More
माैसम पूर्वानुमान: आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान: आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको…
Read More
संयुक्त मोर्चा र राष्ट्रिय मुक्ति : मालेमावादी दृष्टिकोणमा वर्तमान परिस्थिति

संयुक्त मोर्चा र राष्ट्रिय मुक्ति : मालेमावादी दृष्टिकोणमा वर्तमान परिस्थिति

संयुक्त मोर्चा : तीन जादुगरी हतियार लेखक : रवि पाण्डेय संयुक्त मोर्चा क्रान्तिकारी रणनीतिको आधारभूत साधन हो । यसले मुख्य शत्रु—साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद—विरुद्ध श्रमिक, किसान, मध्यम वर्ग र राष्ट्रिय शक्ति समेट्ने एकीकृत मोर्चा निर्माण गर्ने रणनीतिक अवसर दिन्छ । सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्रमा उल्लेख गर्नुभएको छ : “संसारका श्रमिकहरू, एकताबद्ध होऔं ! तिमीले गुमाउनुपर्ने अरु केही छैन।” यसले स्पष्ट पार्दछ कि वर्गीय ऐक्यबद्धता नै क्रान्तिको मूल आधार हो वर्गीय ऐक्यबद्धता विना क्रान्ति सम्भव हुदैन । लेनिनले यसलाई थप ब्याख्या र समृद्ध बनाउदै भन्नुहुन्छ “गतिविधिको विविध क्षेत्रमा गैर–कम्युनिस्टहरूसँग गठबन्धन बिना, कुनै पनि…
Read More
यी प्रदेशमा हिमपातसहित वर्षा हुने

यी प्रदेशमा हिमपातसहित वर्षा हुने

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति…
Read More
दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

झापा : दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read More
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौँ : सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले रातोपार्टीलाई जानकारी दिए । हेलिकोप्टरमा चालकमात्रै सवार रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
Read More
साम्राज्यवाद विरुद्ध माइतीघर मण्डलामा संयुक्त विरोध कार्यक्रम

साम्राज्यवाद विरुद्ध माइतीघर मण्डलामा संयुक्त विरोध कार्यक्रम

काठमाडौं : साम्राज्यवाद विरुद्ध संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति, नेपालको आयोजनामा २०८२ कार्तिक ११ गते माइतीघर मण्डलामा सो कार्यक्रम सम्पन्न भएको हो । “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता,सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरु एक जुट हुनपर्ने बताउनुभयो । साम्राज्यवादीहरु घर घरै आइपुगेको स्पष्ट गर्दै नेपालीले सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवाद र विस्तारवादको मिलेमतोमा बनेको सरकार हो भन्नुभयो । नेपाललाई विदेशीहरुले रणमैदान बनाउन खोजेको…
Read More
मित्रलाल पञ्ज्यानीको महाकाव्य ‘युगान्तर’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न

मित्रलाल पञ्ज्यानीको महाकाव्य ‘युगान्तर’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न

पोखरा : गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा कवि मित्रलाल पञ्ज्यानीको महाकाव्य ‘युगान्तर’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समीक्षकद्वय प्राज्ञ डा. कृष्णराज अधिकारी र रामराज रेग्मीले ‘युगान्तर’ जनबोलीको भाषामा लोकलयको प्रयोगसहित लेखिएको प्रगतिवादी महाकाव्य रहेको उल्लेख गर्नुभयाे ।उहाँहरूले कृतिमा वैज्ञानिक दृष्टिकोणका साथ प्रगतिशील विचार प्रवाहित भएको बताउँदै, यसले नेपाली महाकाव्य परम्परामा नयाँ बौद्धिक धार थपेको टिप्पणी गर्नुभयाे । सङ्गमका सल्लाहकार प्रा. रघुनाथ अधिकारी, प्रगतिशील लेखक सङ्घ गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्याय, मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराका अध्यक्ष झलकपाणि तिवारी, र बुद्धिजीवी केशबहादुर परियारलगायतले महाकाव्यबारे आ–आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयाे । स्वयं महाकाव्यकार पञ्ज्यानीले ‘युगान्तर’ सुन्दर र सभ्य…
Read More
मोहन वैद्य किरणको आदर्श व्यक्तित्व

मोहन वैद्य किरणको आदर्श व्यक्तित्व

काठमाडौं । मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवबाट राजिनामा दिंदै नेतृत्व हस्तान्तरण गरेपछि नेपाली सञ्चारमाध्यममा उहाँको राजनीतिक व्यक्तित्वको उचाइले राम्रै चर्चा पाएको छ । प्रायः सबै सञ्चारमाध्यमले उहाँको राजिनामा तथा नेतृत्व हस्तान्तरणलाई सकारात्मक रुपमा महत्व दिएर विचार र समाचार सम्प्रेषण गरेका छन् । ‘किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट’ (अनलाइन खबर÷सुुदर्शन खतिवडा), संघर्ष, सिद्धान्त र सरलताको पर्यायः मोहन वैद्य ‘किरण’ (नेपाल प्रेस÷रामप्रसाद आचार्य), ‘वैद्य बा’को ‘राजीनामा’मा रमाइरहेको देश (नेपालभ्यूज) आदि केही प्रतिनिधिमूलक विचार र समाचारका शीर्षक हुन् । सुदर्शन खतिवडाले लेखेका छन्, “खासगरी कम्युनिस्ट राजनीतिमा आजीवन नेतृत्वमा टाँसिएर बस्ने अभ्यास संस्कृति नै बनेको छ । यही पृष्ठभूमिमा वैद्यले जीवनका विभिन्न चरणमा नैतिकताको…
Read More