क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यानकाे सम्मेलन सम्पन्न

सल्यान : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यान जिल्ला सम्मेलन अध्यक्षता उज्ज्वलको अध्यक्षतामा सम्पन्न भएको छ । सम्मेलनले उज्ज्वलको नेतृत्वमा १७ सदस्सीय जिल्ला समितिको गठन गरेको छ ।

ब्युरो सेक्रेटरी समिरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा अतिथिहरु वैकल्पिक के.स. खर्क बहादुर कुवर, संचालन टाइगर र स्वागत मन्यव्य विशालको रहेको थियो । बन्द सत्रमा अध्यक्ष मण्डलको अध्यक्षता विशाल, संचालन टाइगर र सदस्य कमली रहनु भएको थियो । उज्ज्वलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?