Blog

द्वन्दात्मक भौतिकवाद

द्वन्दात्मक भौतिकवाद

मानिसहरु एउटै समाजमा बस्दछन् तर जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक फरक हुन्छन् । मानिसहरुको सोंच दुईवटा दर्शनबाट प्रभावित भएको हुन्छ । जसले चेतना प्रथम पदार्थ गौण अर्थात चेतनाबाट पदार्थको उत्पत्ति भएको मान्यता राख्दछ त्यो आदर्शवादी दर्शन हो । जसले पदार्थ प्रधान चेतना गौण अर्थात् पदार्थबाट चेतनाको उत्पत्ति भएको भन्ने मान्यता राख्दछ । त्यो भौतिकवादी दर्शन हो । आदर्शवादी दर्शनले ईश्वरलाई विश्वास, गर्दछ, भौतिकवादी दर्शनले प्रकृति र वस्तुलाई विश्वास गर्दछ । भौतिकवादले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिमा विश्वास गर्दैन । प्राचीनकालमा चार्वाक जस्ता भौतिकवादी दार्शनिकले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिको विश्वास गर्दैनथे । चार्वाकका अनुसार पृथ्वी,…
Read More
‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार एक प्रेस वक्तव्य जारी गरी ‘कञ्चन समूह’लाई दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । वक्तव्यमा कञ्चन समूहले दावी गरेजस्तो पार्टी एकता असफल नभएको समेत स्पष्ट पारेको छ । पार्टी संयोजक किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु…
Read More
बाढी पहिरोबाट रुकुम पश्चिममा चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

बाढी पहिरोबाट रुकुम पश्चिममा चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

अधिकांश बिस्थापित परिवार आफन्तको आश्रयमारुकुम पश्चिम : यस वर्षको मनसुन सुरु भएयता भएका विपदजन्य घटनाको कारण रुकुम पश्चिममा चार जनाको मृत्यु भएको छ भन २६९ परिवार बिस्थापित भएका छन् ।जिल्ला प्रशासनका कार्यालयले शुक्रबार सार्वजनिक गरेको विपद् बुलेटिनका अनुसार विपद्का कारण आठबिसकोट नगरपालिका वडा नम्वर १२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । त्यसैगरी बाढी पहिरोको कारण आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका २६९ घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्वर ९, १०,११, १२, १३ र १४ का २५०…
Read More
सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, बङ्गालको नहरमा शव फेला

सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, बङ्गालको नहरमा शव फेला

काठमाडाैँ : भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा निधन भएको छ । जुलाई ७ मा बेपत्ता भएका पौड्याल यही मङ्गलबार पश्चिम बङ्गालको एक नहरमा मृतावस्थामा फेला परे । पौड्याल सिक्किमको पाकयोङ्ग जिल्लाको आफ्नै गृहनगर छोटा सिङ्गताममा बस्दै आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार ७ जुलाई बिहान ९ बजे घरबाट तल सेतीपुलस्थित अन्तरी दिदीको घर जाने भनी निस्किएका थिए । दिउँसो २ बजे घर आइपुग्छु भनेर निस्किएका पौड्याल त्यो बेलादेखि सम्पर्कविहीन भएका थिए । त्यसपछि खोजीका लागि सिक्किम सरकारले विशेष जाँच दल (एसआइट) गठन गरेर खोजी थालेको थियो । तर, उनको कुनै अत्तोपत्तो लागेन ।…
Read More
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र…
Read More
रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछाप : रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनाकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो । लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति…
Read More
कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

० नेपालमा भर्खरै दाहाल सरकारको ठाउँमा ओली सरकार आएकोछ । गठबन्धन परिवर्तन भएकोछ । लगातार सरकार परिवर्तन र गठबन्धन फेरबदलको घटनालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?– संयुक्त अधिराज्य (वेलायत) लाई संसदीय प्रणालीको जननीकारुपमा मानिने भएकाले सामान्यतः त्यहाँको संसदीय अभ्यास र प्रचलनलाई संसदीय प्रणालीको मानककोरुपमा लिने गरिन्छ । त्यहाँको प्रचलन अनुसार संसदीय प्रणालीलाई “वीनर टेकस् अल” अर्थात जित्नेले सबै लिने भन्ने मान्यता पनि रहेकोछ । त्यसको तात्पर्य जित्नेले राजकाजका सबै अधिकार लिने र पराजित हुनेले प्रतिक्षा गरेर बस्ने भन्ने हो। जसअनुसार पूर्ण बहुमत हासिल गर्ने दलले स्वतः सरकार गठन गर्न पाउँदछ । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेर त्रिशङ्कु संसद (हङ्ग…
Read More
पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल ।

पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल ।

नेपालगन्ज, साउन १० गते ।  गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी नेपालगन्ज नाकाबाट निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा यो नाकाबाट ७५करोडको जडीबुटी निकासी गरेको हो। नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरू रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै…
Read More
आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र…
Read More
सरकार परिवर्तन, संविधान संशोधन र कम्युनिस्ट आन्दोलन

सरकार परिवर्तन, संविधान संशोधन र कम्युनिस्ट आन्दोलन

भर्खरै प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएर ओली नेतृत्वको सरकार आएको छ । संसदीय व्यवस्थामा सरकार बन्ने र विघटन हुने, सरकार गठन र विघटनका लागि अनेकौं चलखेल, षडयन्त्र, एकले अर्काको खुट्टा तानातान, समीकरण बन्ने र भत्कने जस्ता गतिविधि भइरहन्छन् । यी संसदीय व्यवस्थाका विशेषता नै हुन् । नेपालमा सरकार परिवर्तनको खेल चलिरहेकै थियो । गठबन्धन बन्ने र विघटन हुने क्रम चलिरहेकै थियो । सरकार गठन–विघटनबाट जनताको कष्ठपूर्ण जीवनमा कतै सुधार नहुने, देशको राष्ट्रिय स्वाभीमान, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डतामा त्यसबाट कुनै योगदान पनि नपुग्ने आएकाले हाम्रो जस्तो आमूल परिवर्तनमा विश्वासस राख्ने क्रान्तिकारी पार्टीले ती सबै प्रति खास महत्व दिंदैन थियो । तर…
Read More