शिक्षा

अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

लेख बहादुर श्रेष्ठ (सागर)/काठमाडौं : अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले चाडवाड लक्षित तथा बाढिपहिरोको समस्याहरुलाई लिएर ६ बुँदे ज्ञापन पत्र काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्यलाई बुझाएका छन । तस्विर : जय दाहाल अनेरास्ववियू (क्रान्तिाकारी)का ईन्चार्ज अज्ञात र संयोजक दिनेशद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा उपभोक्त तथा सर्वसाधारणहरुको समस्याहरुलाई तत्काल हल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारीले सबै समस्याहरुको समाधान गरिने भन्दै कार्यालयबाटै बढी भाडा लिने व्यक्तिहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिनु भएको थियो । सर्वसाधारणलाई कुनै पनि व्यापारीहरुले ठगेको पाईएमा तथा मुल्य सूचि उल्लेख नगरेको पाईएमा साथै कुनै पनि उपभोक्ता सामानमा उत्पादन मिति र…
Read More
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी रिहा

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी रिहा

काठमाडाैँ : अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला संयोजक दिनेश जोशी साेमबार रिहा भएका छन् । उनलाइ झुट्टा मुद्दामा २७ दिनको हिरासत बसाइ पछि रिहाई भएका हुन् । विद्यार्थी नेता जाेशीलाइ स्वागत गर्न विद्यार्थी नेता तथा अखिल (क्रान्तिकारी) केन्द्रीय सहसंयाेजक प्रभात भट्टराइ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँका सेक्रेटरी प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रूम्बाले गरेका थिए । याे पनि पढ्नुहाेस अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग
Read More
अखिल (क्रान्तिकारी )र अखिल (छैटौं)४ न.प्रदेश एकताभेला सम्पन्न

अखिल (क्रान्तिकारी )र अखिल (छैटौं)४ न.प्रदेश एकताभेला सम्पन्न

पोखरा : अखिल (क्रान्तिकारी ) र अखिल (छैटौं )४ नं.प्रदेश एकता भेला २०८१ असोज ३ गते पोखरामा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी )का केन्द्रिय संयोजक महेश श्रेष्ठले विद्यार्थीको झन्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए । विशिष्टअतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४ नं .प्रदेश संयोजक चिन्तामणि पौडेलले भेला सफलताको शुभकामना दिएका थिए । भेला सफलताको शुभकामना तथा आतिथ्यतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिबालय सदस्य द्वय केश बहादुर परियार र आकाश गौतम ,सदस्यहरु नारायण अधिकारी, विक्रम थापा, भिम श्रीस दिपक गुरुङ, अखिल (क्रान्तिकारी)का केन्द्रिय सह संयोजक प्रभात भट्टराई जनजाति नेता पुर्ण लामा कलाकार जुना थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी,…
Read More
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडाैँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशीलाइ प्रहरीले गिरफ्तार गरेकाे छ । उनलाइ काठमाडाैँकाे नरेफाट काेटेश्वरबाट भदाै १३ गते बिनाकारण प्रहरीले गिरफ्तार गरेकाे छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय संयाेजक महेश श्रेष्ठले उनलाइ तत्काल ससम्मान रिहाइ गर्न माग गरेका छन् ।
Read More
क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

काठमाडौ : अखिल (क्रान्तिकारी)ले रूस अध्यन गर्न भनी गएका विद्यार्थी दिनेश नायक अलपत्र भएकोमा खोजी गर्न नेपाल सरकार सित माग गरेकोछ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले २०८१ भाद्र १४ मा एक वक्तव्य प्रकाशित गरी सो माग गरेका हुन। वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –नेपाली विद्यार्थीहरू शैक्षिक बेरोजगारीको समस्याका कारण ठूलो संख्यामा विदेशिन बाध्य भैरहेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार ड्रीम कन्सल्टेन्सी,ल्याण्डमार्क कन्सल्टेन्सी लगायत शैक्षिक परामर्श केन्द्रबाट अध्ययन सँगै उचित रोजगारीको प्रलोभन देखाइ रूस पुर्याइएका विद्यार्थीहरूलाई भने जस्तो रोजगारीको ब्यबस्था हुन नसकेकाले लगभग १५० विद्यार्थीहरू अलपत्र पर्नुका साथै यसै कारण दिनेश नायक रसियाली सेनामा भर्ती हुन बाध्य…
Read More
अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौं)बीच ६ नं. प्रदेशको एकता भेला भव्य, संयाेजकमा तपेन्द्र न्यौपाने

अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौं)बीच ६ नं. प्रदेशको एकता भेला भव्य, संयाेजकमा तपेन्द्र न्यौपाने

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट हाम्रो गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) र (अखिल छैटौं) बीच ६ नं. प्रदेश को एकता भेला बिरेन्द्रनगर नगरपालिका, सुर्खेतमा भव्य रुपमा २०८१ साउन २१ गते सम्पन्न भएको छ । उक्त भेलाले तपेन्द्र न्यौपाने को संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । Oplus_0 उक्त कार्यक्रम मा बोल्दै संयोजक समेत रहेका तपेन्द्र न्यौपाने ले हाम्रो संगठन यो दलाल संसदीय व्यवस्था विरुद्ध जस्तोसुकै संघर्ष गर्न प्रतिबद्धता गर्दछ। नयाँ जनवादी शिक्षा प्रणाली स्थापना गर्नको लागि अबको विद्यार्थी आन्दोलन सशक्त रुपमा संघर्ष गर्ने पनि शैक्षिक दलाल हरुलाई जानकारी गराउदछ । जनयुद्ध र जनआन्दोलन को सच्चा उत्तराअधिकारी संगठन…
Read More
कक्षा १२ को नतिजा सार्वजनिक आज हुने

कक्षा १२ को नतिजा सार्वजनिक आज हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो। देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को…
Read More
उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री

उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री के पी शर्मा ओलीले उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले उच्चशिक्षाकालागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । मन्तव्यको क्रममाओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्नेमा कुरामा विशेष जोड दिए । समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे ।उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान…
Read More
अखिल (क्रान्तिकारी )र अखिल (छैटौं ) को एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी )र अखिल (छैटौं ) को एकता भेला सम्पन्न

काठमाडौं : अखिल (क्रान्तिकारी) र अखिल (छैटौं)को एकता भेला सम्पन्न भएकोछ । साउन ११ र १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय कुपाण्डोलमा सम्पन्न भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ । भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ । भेलाले संयोजक श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । भेलाले संगठनको सहसंयोजकमा दिपक पौडेल, प्रभात भट्टराईलाई चयन गरेको छ । संगठनका संयोजक महेश श्रेष्ठले एक वक्तव्य जारी गर्दै विद्यार्थी आन्दोलनमा देखिएका अराजक र संशोधनवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै सच्चा क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास गर्ने बताउनु भएको छ । तल्लो तहसम्म एकता प्रक्रिया पूरा गर्ने, शैक्षिक समस्याबारे…
Read More
सामुदायिक विधालयले चर्को शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

सामुदायिक विधालयले चर्को शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

रुपन्देही : बुटवल स्थित देशकै नमुना स्कुल मध्य एक मुख्य स्कुल कालिका मानवज्ञान नमुना माध्यमिक बिधालयले कक्षा ११मा नयाँ भर्नाको लागि भन्दै भर्ना र डिरेसको नाममा २१००० भन्दा धेरै सुल्क सबिधान बिपरित असुल गरेको छ।असुल गरेको शुल्कको पनि कुनै बिल तिरेको छैन। उक्त स्कुल को गतिविधिका बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले एक प्रेस बिज्ञप्ति जारी गर्दै कडा चेतावनी दिएको छ।उक्त बिज्ञप्ति प्रेस विज्ञप्ति हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्‌नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका, जनतन्त्र, स्वतन्त्रता र स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन…
Read More