काठमाडाैँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशीलाइ प्रहरीले गिरफ्तार गरेकाे छ । उनलाइ काठमाडाैँकाे नरेफाट काेटेश्वरबाट भदाै १३ गते बिनाकारण प्रहरीले गिरफ्तार गरेकाे छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय संयाेजक महेश श्रेष्ठले उनलाइ तत्काल ससम्मान रिहाइ गर्न माग गरेका छन् ।