अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी रिहा

काठमाडाैँ : अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला संयोजक दिनेश जोशी साेमबार रिहा भएका छन् । उनलाइ झुट्टा मुद्दामा २७ दिनको हिरासत बसाइ पछि रिहाई भएका हुन् ।

विद्यार्थी नेता जाेशीलाइ स्वागत गर्न विद्यार्थी नेता तथा अखिल (क्रान्तिकारी) केन्द्रीय सहसंयाेजक प्रभात भट्टराइ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँका सेक्रेटरी प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रूम्बाले गरेका थिए ।

याे पनि पढ्नुहाेस अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?