हेमन्तप्रकाश ओली ‘सुदर्शन’

स्वाधीन सयुक्त सरकार निर्माणको माग गर्दछौं – सि.पि. गजुरेल का.वा.महासचिव

स्वाधीन सयुक्त सरकार निर्माणको माग गर्दछौं – सि.पि. गजुरेल का.वा.महासचिव

लेखक : सीपी गजुरेल काठमाडौं : भाद्र २३  र २४ गते को घटनाले नेपालको राजनितिमा ल्याएको परिवर्तन वारे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव सिा.पि. गजुरेलले आज एक वक्तव्य जारी गर्दै जेन-जेडको  आन्दोलनको स्प्रिट सहि रहेको आन्दोलनमा मृत्यु भएकोहरु लाई शहिद घोषण गर्दै यो सरकार  अमेरिका- भारत परस्त भएको हुदा यसको खारेज गरिनु पर्ने वताएका छन। पार्टीको पिविको वैठकले दलाल तथा नोकरशाही पूँजीवादी अर्थव्यवस्थामाथि उभिएको सरकारको विकल्पमा वामपंथी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र त्यो जनसंघर्षका प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनगणतन्त्रात्मक संविधानतिर अघि बढ्ने…
Read More
सरकारलाई बुझायो क्रान्तिकारी सुकुमबासी संघ नेपालले ज्ञापनपत्र

सरकारलाई बुझायो क्रान्तिकारी सुकुमबासी संघ नेपालले ज्ञापनपत्र

काठमाडौँ : क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुमबासी संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक भीम चापागाईंद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र क्रान्तिकारी सुकुमबासी संघ नेपालका संयोजक भिम प्रसाद चापागाईं, सचिवालय सदस्यहरू हिमलाल वाग्ले, युवराज न्यौपाने, तिलक बहादुर बिश्वकर्मा र गङगा गुरुङले बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको क्रान्तिकारी तथा परिवर्तनकारी आन्दोलनमा क्रान्तिकारी सुकुमबासी सङ्घ नेपाल एक अग्रदस्ताको रूपमा आम नेपाली जनसमुदाय र भूमिहीन सुकुमबासी, दलित, किसान र मजदुरका बिचमा सङ्घर्ष गर्दै आइरहेको सङ्गठन हो…
Read More
नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं : नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाली भूमिबाट व्यापारिक मार्ग सञ्चालन गर्ने चीन र भारतको सहमति खारेजीकालागि पहल गर्न माग गर्दै देशमा क्रियाशील कम्युनिष्ट पार्टीहरुले मुख्य सचिव एकनारायण अर्याल मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका नौं वटा वाम घटकले ज्ञापन पत्र बुझाएका हुन् । १२ गते बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, “नेपालका दुई ठूला र शक्तिशाली निकटतम् छिमेकीहरुद्वारा यस प्रकारको कार्य हुनु अत्यन्त खेदजनक विषय हो । अतः हामी निम्न अनुसारका दलहरुले उक्त सहमति खारेज गर्नका लागि दुबै देशसँग कुटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यु तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन…
Read More
४ क्रान्तिकारी  संगठनले भन्यो “भूमि ऐन खारेज गर !”

४ क्रान्तिकारी संगठनले भन्यो “भूमि ऐन खारेज गर !”

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन क्रान्तिकारी किसान महासङ्घ नेपाल, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल र क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल किसान ,भूमिहीन दलित र सुकुम्बासी विरोधी भूमि ऐन विरुद्धमा उभिएका छन् । २०८२ भाद्र ६ गतेको दिन काठमाडौंमा बैठक बसी सरकारले भर्खरै संसदबाट पारित गरेको किसान विरोधी भूमि ऐनको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८२ भाद्र ७ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा सिताराम तामाङ (अध्यक्ष,क्रान्तिकारी किसान महासङ्घ नेपाल, केन्द्रीय समिति),ईश्वर तिमिल्सिना, (संयोजक, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ,राष्ट्रिय सम्मेलन आयोजक समिति),भिम चापागाई (संयोजक,क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल,राष्ट्रिय सम्मेलन आयोजक समिति) र टेक बहादुर बि.क.…
Read More
संसद

संसद

लेखक : जगदिश चन्द्र म संसद हुँकेही बेकुफहरुलाईभोगिरहेको छु तानाशाह जस्तोअनुहारको मुख्य मानिसत्यससँगैको लहरमा बसेकाअरु मानिसपल्तिरलहरै कुर्सीमा टाँसिएकाजुँगा र जुँगा फालेकासारी लगाएकाकेश बाटेका नबाटेकादेशी विदेशी दुबैनागरिक अनागरिकमेरा दलाल आँखामापरेका छन् खिचिएका छन् मलाई मतलब छैनकहाँ के भइरहेको छअमेरिकाले इरानमाथिअचानकमिसाइल दागोस्इजरायलले गाजामाथिअस्त्र बर्साओस्अस्पताल ध्वस्त गरोस्सानासाना नानीहरूलाईचिहान बनाओस्देशविहीन बनाओस्दक्षिणतिरका पीतधारीलेअतीतका बर्बर मिथकलाईपुनर्जीवित गर्ने कथा रचोस्दिनदिनैमुलुकका प्राणहरुबेचेर आफ्नो पुँजी भण्डारबढाएर भाग्ने तरिकासोचेको होस्एक दुई तीनसाँच्चिकै भन्छुम वफादार छैनयहाँको सुगन्धित फुलहावा पानी हिमाल नदिप्रतिमेरा दौरासुरुवाल टोपीबोली भाषणसबै सबै नक्कली हुन् म संसदसंसद होइनमध्यकालीन शासनकोफाटेको जडौरी पो हुँ
Read More
महिनावारी र सुत्केरीको सन्दर्भमा

महिनावारी र सुत्केरीको सन्दर्भमा

लेखक : मनु विक हाम्रो समाजले परम्परागत रुपमा महिनावारी र सुत्ेकरी हुनु भनेको अछुत हुनु हो भन्ने जसरी व्यवहार गर्दै आएको छ । महिलाहरुले नै त्यो नियमलाई मान्दै आएका छन् । महिलाहरुले महिलाहरुलाई नै जस्तैःआमाहरुले छोरी,बुहारीलाई घरका अरु महिला सदस्यहरुलाई महिनावारी हुँदा र सुत्केरी अवस्थामा के गर्न हुने के गर्न नहुनै भन्दै सिकाउने गर्दछन् । जस्तै छोरी पहिलो चोटी महिनावारी भएपछि लुकाउने गर्दछन् । आमाले नै छोरीहरुलाई महिनावारी बार्नु पर्दछ नत्र पाप लाग्दछ भनेर सिकाउँदछन् । आमाहरुले सिकाएको छोरीहरुले बुहारीहरुले सिक्ने र सोही अनुसार गर्ने गर्दछन् । महिलाहरुलाई महिनावारी र सुत्केरी भएको अवस्थामा देउता रिसाउने, पाप लाग्ने,मन्दिर जान पूजापाठ गर्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्‍यो भारत र चीनको हेपाहा प्रवृत्तिको विरोध

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्‍यो भारत र चीनको हेपाहा प्रवृत्तिको विरोध

चीन भारतबिचको लिपुलेक सहमतिलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चीन भारतबिचको लिपुलेक सहमतिलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिदै यस प्रकारको भारत र चीनको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । र, यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिन सम्पूर्ण देशभक्त नेपालीहरुप्रति हार्दिक आव्हान गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति…
Read More
क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको संयोजकमा रुपेश रम्तेल

क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको संयोजकमा रुपेश रम्तेल

काठमाडौं : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको काठमाडौं जिल्ला भेलाले १७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ । गत साउन ३० गते काठमाडौंको सेतोपुल स्थित इच्छूक प्रतिष्ठानमा सम्पन्न प्रथम भेलाले नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला कमिटीमा रुपेश रम्तेल संयोजक चयन हुनुभएको छ । सदस्यहरुमा बेदराज दियाली, राजु मंग्राती, सिमा नेपाली, श्याम परियार, पनिलाल राम, टंक लकान्दी, बलराम तोलाङ्गे, सिताराम परियार, पुष्कर रोका, रेश्मा विश्वकर्मा, प्रदिप परियार, आर्य नेपाली, राजेश नेपाली र भुवन परियार रहेका छन् । बाँकी दुई सदस्य पछि थप गर्ने मोर्चाले जनाएको छ । भेलामा क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्मा…
Read More
क्रान्तिकारी संयुक्त मोर्चा नेपाल काठमाडौंको संयोजकमा राम नेपाली

क्रान्तिकारी संयुक्त मोर्चा नेपाल काठमाडौंको संयोजकमा राम नेपाली

काठमाडौं : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको २०८२ श्रावण ३१,काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले बृहत छलफल गरी नयाँ जिल्ला समिति गठन गरेको छ । भेला मार्फत राम नेपालीको संयोजकत्वमा १३ सदस्यीय समिति चयन गरिएको हो । समितिमा सह–संयोजकको जिम्मेवारी बोजराज श्रेष्ठलाई दिइएको छ भने अन्य ११ जना सदस्यहरूमा साँगे लामा, बेदराज दियाली, निर्मला लुहार, रत्न मर्हजन, सपना राजथला, गोपालदास श्रेष्ठ, धन बहादुर मोक्तान, रुपेष रम्तेल, रणबहादुर श्रेष्ठ र सागर श्रेष्ठ रहेका छन् । समितिमा बाँकी १ जना सदस्य पछि थपिने निर्णय गरिएको छ । कार्यक्रममा मोर्चाको केन्द्रीय सचिव दिनेश शर्माले मोर्चाको औचित्य, आवश्यकता र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा…
Read More
साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले आफ्नो समाधान आफै खोज्दछ’—कार्ल माक्र्स, ‘१८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ प्रगति प्रकाशन मास्कोको सातौँ अङ्ग्रेजी मुद्रण १९८२, पृ. ९० । १) कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा सन् १८४८ मा साम्यवादी दलको घोषणापत्र जारी गरिएको थियो । पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको सङ्क्रमणकालीन व्यवस्थाबाट विश्व–साम्यवाद प्राप्त गर्ने बलियो आधार भएको रूपरेखा उहाँहरूले खिच्नुभयो । माक्र्सकै शब्दमा ‘यो साम्यवाद पूर्ण रूपले प्रकृतिवादमा विकसित भएर मानवतावाद बराबर हुनेछ र पूर्ण रूपमा मानवतावाद विकसित भएर प्रकृतिवाद बराबर हुनेछ’— (उही) । अतः माक्र्स र एङ्गेल्सले दर्शनशास्त्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रमा…
Read More