Blog

बिगेसोको केन्द्रीय जानकारी सभा

बिगेसोको केन्द्रीय जानकारी सभा

चैत्र १८ काठमाण्डौ । बेलायतको ह्याम्पसायरस्थित एम्पायर हल, अल्डरसटमा चैत्र १८ गते २०८१ का दिन ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को केन्द्रीय जानकारी भव्य रूपमा सम्पन्न भयो ।सभाको सञ्चालन खड्गजंग आंबोहाङले गर्नुभयो । अध्यक्षता संगठनका कार्यवाहक अध्यक्ष दिलकुमार सम्बाहाङफेले गर्नुभयो । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष रविन्द्र तुम्बाहाङफेले व्यक्त गर्नुभयो । कार्यक्रममा हेल्थ तथा सेफ्टी सम्बन्धी जानकारी संगठनका सचिव श्थानकुमार लिम्बुज्यूले प्रस्तुत गर्नुभयो । त्यसपछि संगठनका अध्यक्ष दिलकुमार सम्बाहाङफेले संगठनको विषयमा विस्तृत जानकारी दिनुभयो ।मुख्य अतिथि तथा बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफ्नो मन्तव्य राख्दै अहिलेसम्मका गतिविधि, उपलब्धि र आन्दोलनको सन्दर्भमा महत्वपूर्ण जानकारी दिनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता,…
Read More
जन सम्बन्ध बिस्तार अभियानको १४औं दिन कुन टोलीले के कार्यक्रम गर्यो

जन सम्बन्ध बिस्तार अभियानको १४औं दिन कुन टोलीले के कार्यक्रम गर्यो

चैत १७,काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस , साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । टोली नम्बर १ :जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो अभियान टोलीले पाँचथर , तेह्रथुम, धनकुटा हुँदै अरुण नदी तरेर भोजपुर ,खोताङ्मा  जुलुस ,कोण सभा र वालपेन्टिङ ,पर्चा वितरणका कार्यक्रम गरिरहेको छ ।   टोलीले भोजपुर जिल्लामा चैत्र १७ गते भोजपुरको देउरालीमा पर्चा वितरण गरेको छ । भोजपुर नपा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकि नेत्री चन्द रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकि नेत्री चन्द रिहा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा मजदुर नेता कमला चन्द आज सोमबार बेलुका रिहाई हुनुभएको छ ।उह चैत्र १७ गते बेलुकी सरकारका प्रहरीहरूले गिरफ्तार गरी बौद्ध चौकीमा राखेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँले गिरफ्तारीको घोर विरोध गर्दै  रिहाइको लागि  माग गरेको छ ।
Read More
जन सम्बन्ध बिस्तार अभियानको १५औं दिन कुन टोलीले केके कार्यक्रम गर्यो ?

जन सम्बन्ध बिस्तार अभियानको १५औं दिन कुन टोलीले केके कार्यक्रम गर्यो ?

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस ,श्रम शिविर ,साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम २०८१ चैत १८ गते सोमबार सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । टोली नं १ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले खोटाङको हलेसी तुवाचुङ नपा–७ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र महिला नेतृ शारदा महतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले गर्नुभएको थियो ।कार्यक्रम  पार्टीका १४ नं ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पुस्करले…
Read More
अबकाे बहस जनगणतन्त्रको हाे, याे जनताको घर घरमा  पुग्नुपर्छ : सीपी गजुरेल

अबकाे बहस जनगणतन्त्रको हाे, याे जनताको घर घरमा पुग्नुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले जनगणतन्त्रको बहसलाई जनताको घर घरमा पु¥याउनु पर्ने बताउनु भएको छ । पार्टीको ९ नं व्यूरोले शनिबार काठमाडाैँकाे बागबजार स्थित हार्दिक होटलमा आयोजित ‘वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । ‘वर्तमान राजनीतिक संकट र समाधानको प्रश्न’ शीर्षकको दुई पृष्ठको कार्यपत्र प्रस्तुतपछि हलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “नेपाली राजनीतिमा अहिले तीनवटा शक्ति अस्तित्वमा रहेका छन्– प्रतिगामी (राजावादी), यथास्थितिवादी (दलाल संसदवादी) र अग्रगामी क्रान्तिकारी (जनगणतन्त्रका पक्षधर) शक्ति रहेका छन् । प्रतिगामी र यथास्थितिवादीहरुबाट देशमा विद्यमान र आसन्न संकटको समाधान…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

काठमाडौं । काठमाडाैँमा चैत्र १५ गते राजावादीहरुले गरेकाे आन्दोलनका क्रममा भएकाे हिंसात्मक गतिविधिककाे घटनालाई लिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा गरेको छ । साे पार्टीका कार्यबाहक गौरवले शनिबार एक प्रेस–वक्तव्य प्रकाशित गर्दै राजावादीहरूकाे आन्दाेलनमा क्रममा भएकाे हिंसात्मक गतिविधिकाे निन्दा गरेका हुन् । वर्तमान संकटपूर्ण स्थितिको निकास जनगणतन्त्रको स्थापना एक मात्र बिकल्प भएकाे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ – “राजावादी शक्तिहरुद्वारा हिजो १५ गते आयोजित कार्यक्रम तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंशामा बदलिएको छ । दुईजना युवाले अनाहकमा ज्यान गुमाएमा छन्, दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । राजतन्त्रको पुनस्थापनाका नाममा भएका यी गतिविधिको हाम्रो पार्टीले तीव्र निन्दा तथा…
Read More
जन सम्बन्ध विस्तार अभियानको आठौं दिन हुने कार्यक्रमहरु

जन सम्बन्ध विस्तार अभियानको आठौं दिन हुने कार्यक्रमहरु

काठमाडौँक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ‘जनसम्बन्ध विस्तार अभियान’का लागि केन्द्रबाट गठन भई देशव्यापी रुपमा परिचालित भएको ४ वटै टोलीले जनताकाबीचमा प्रचार–प्रसार, सदस्यता वितरण, जनभेटघाट, शहिदपरिवार भेटघाट, जनश्रमदान, वालपेन्टिङ, सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । यसैबीच जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये कृष्णराज पौडेल‘कुमुद’ले नेतृत्व गरेको टोलीले आज घोडाघोडी नगरपालिको ८ आमफाटामा अन्तरक्रिया कार्यक्रम गर्ने छ भने साँढेपानीमा र मुढामा कोणसभा गर्नेछ । यो टोली भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट अघि बढेको हो । यस्तै पश्चिमकै बैतडिकाे झुलाघाटबाट अघि वढेकाे हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेतृत्व गरेको टोलीले आज विहान डोटीमा एक जनसभा गर्नेछ । उक्त अभियान टोलीले…
Read More
नेपालमा राजतन्त्र पुनस्थापना सम्भव छैन,पार्टीले जनसंघर्षका काम अघि वढाउने छ : सुदर्शन

नेपालमा राजतन्त्र पुनस्थापना सम्भव छैन,पार्टीले जनसंघर्षका काम अघि वढाउने छ : सुदर्शन

काठमाडौँ / क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा बैतडिको झुलाघाटबाट शूरु भएको केन्द्रीय अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपालमा राजतन्त्र स्थापनाको कुनै सम्भावना नरहेको भन्दै कतिपय मानिसहरु राजतन्त्रको नारा लगाएर सडकमा कराएपनि इतिहासको गति पछाडि नफर्किने बताए । आइतबार डोटीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सुदर्शनले यस्तो बताएका हुन् । नेपालको दलाल पुँजीपति व्यवस्थामा ठूलो संकट उत्पन्न भएको भन्दै सुदर्शनले अव यो व्यवस्था अन्त भएर जनवाद–बैज्ञानिक समाजवाद स्थापना नभएसम्म मुलुकको अवस्था नफेरिने बताएका छन् । वर्तमान सत्ताका मालिकहरु नेपाली अनुहारका विदेशी कटपुतली भएकोले यीनीहरुबाट देशको प्रगति नहुने बताउदै सुदर्शनले केपी, प्रचण्ड देउवा जो भए पनि सबै दलाल पुँजीवादका…
Read More
गाउँ शहरमा जनसम्बन्ध विस्तार अभियान टोली दर्जनौ ठाउँमा जनसभाहरु

गाउँ शहरमा जनसम्बन्ध विस्तार अभियान टोली दर्जनौ ठाउँमा जनसभाहरु

जनबिहानी न्युज डेस्क काठमाडौँ/ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार सदस्यता वितरण, जनभेटघाट, सभा, जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।यसैबीच पश्चिममा गड्डाचौकीबाट हिडेको अभियान टोली कैलालीको गौरीगंगा नगरपालिका कुचैनी बजारमा कोणसभा गरेको छ । सभामा पार्टीका केन्द्रिय सदस्य दिपक बिष्टले मन्तब्य राखेका थिए । यस्तै गौरीगंगा नगरपालिका बनबेहडा बजारमा भएको कोणसभामा केन्द्रीय सदस्य दिलबहादुर कठायतले सम्बोधन गरेका थिए । यस्तै गौरीगंगा नगरपालिका ६ मोयामा अभियान टोली जनश्रममा सहभागी भयो र गोदावरी नगरपालिकाको स्याउले बजारमा कोणसभा भएको छ । त्यहाँको कोणसभालाई पोलिटब्युरो सदस्य जितामित्र सुनारले…
Read More
जन सम्बन्ध विस्तार अभियानको छैटौं दिनकाे कार्यक्रम

जन सम्बन्ध विस्तार अभियानको छैटौं दिनकाे कार्यक्रम

काठमाडाैँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार, सदस्यता वितरण, जनभेटघाट, सभा, जुलुस, भेला, सम्मेलन, शहिदपरिवार भेटघाट लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । यसैबीच पाँचथरको चियोभञ्ज्याङबाट हिंडेको टोली तेहथुमको सदरमुकाम म्याङलुङ बजारहुँदै तेह्रथुमको बसन्तपुर पुगेको छ । यस अभियान टोलीले बसन्तपुर बजारमा कोण सभा गरी धनकुटा तर्फ मार्चपास गर्दै अगाडि बढ्ने छ । यो टोली धनकुटाको सिंधुवामा बास बस्नेछ । पाँचथरको याशोक, तेह्रथुमको आठराई, म्याङ्लुङमा यस टोलीले कार्यक्रम सम्पन्न गरी सकेको छ । यस्तै पश्चिमको गड्डा चौकीबाट अघि बढेको टोली शुक्रवार कञ्चनपुरको बेलौरी, पुर्नवास क्षेत्रमा कार्यक्रम…
Read More