Blog

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ :  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।  गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।  नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।  एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।  यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल,…
Read More
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : महाश्रम शर्मा

एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : महाश्रम शर्मा

काठमाडाैँ : राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर नतिजा प्रकाशित हुन्छ’, अध्यक्ष शर्माले रातोपाटीसँग भने, ‘हामी प्रक्रियामै छौ ।’ उनले आफू कार्यालय पुगिसकेको भन्दै बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई खबर गरिसकेको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ३ दिने कार्यलाशा सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ३ दिने कार्यलाशा सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युराेकाे ३ दिने कार्यलाशा सम्पन्न भएको छ । ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद — जिन्दावाद !’ भन्ने नारासहित कार्यशाला मिति २०८२ असार ६–८ गते कार्यक्रमको अध्यक्षता व्युरो सचिव प्रवाह, प्रमुख अतिथि स्थायी समिति सदस्य सुदर्शन, अतिथिहरु द्वय पोलिट व्युरो सदस्य प्रितम,सागर रहनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश र स्वागत मन्तव्य अपेक्षाले राख्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले कार्यशालाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यशालामा विभिन्न विषयमा महत्वपुर्ण प्रशिक्षण दिइएको थियो । जसमा १.सुदर्शन–जनवादी केन्द्रीयता, छापामार युद्ध र जनविद्रोहको अन्तरसम्बन्ध, पार्टी कार्यदिशा, नेपाली कम्युनिस्ट…
Read More
सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

लेखक : कृष्णराज पौडेलकम्युनिस्ट पार्टीले आफ्नो काम कार्वाही सही प्रकारले अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्ताको विश्व दृष्टिकोण निर्माणको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । यो चराचर जगतलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने विषयमा दुईवटा परस्पर विरोधी दृष्टिकोणहरु रही आएका छन् । एउटा हो पुँजीवादी विश्व दृष्टिकोण र अर्को हो समाजवादी विश्व दृष्टिकोण ।पुँजीवादी विश्व दृष्टिकोणले समाजका हरेक मानिसहरुलाई व्यक्तिगत तथा पारिवारिक हितको निम्ति काम गर्न सिकाउँछ । पुँजीवादी व्यवस्था नाफामा टिकेको व्यवस्था हो । हरेक कामबाट नाफा कमाउनु पुँजीवादी व्यवस्थाको विशेषता नै हो । तर विकसित पुँजीवादले समाजवादको लागि आर्थिक आधार खडा गरेको हुन्छ । विकसित पुँजीवादमा सामाजिक वर्गहरु…
Read More
The Israel-Iran War and the US

The Israel-Iran War and the US

Com. Basanta On June 13, Israel launched a major military attack on Iran. In the attack, 17 prominent figures, including three Iranian military commanders, a Revolutionary Guard chief, two nuclear scientists, and some politicians, were killed. After Iran retaliated, the Middle East is now embroiled in a terrible war. There have been large casualties and material damage on both sides. The conflict has shaken not only the countries of the Middle East but also the entire world. On top of this, the United States has destroyed three nuclear facilities in Iran by dropping bunker-buster bombs. Some political analysts have described…
Read More
यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना…
Read More
नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

लेखक : सिपि शर्मा संसारभरी एकछत्र दादागिरीको नाइके बन्ने अभिप्राय बोकेको ट्रम्प नेतृत्वको अमेरिका(युएसए) यतिबेला आफै आन्दोलनको चपेटामा परेको छ । करिव दुई साता अघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध क्यालिफोर्निया राज्यको लसएन्जलसबाट शुरु भएको आन्दोलन यतिबेला ५० वटै अमेरिकी राज्यमा फैलिएको छ । अमेरिकी संघीय राजधानी वाशिंटन डि.सी., न्यूयोर्क, शिकागो, फ्लोरिडा, कोलोराडो न्यूजर्सी, पेन्सीलभजिया सियाटल, सनफ्रान्सीस्को, एटलान्टा, भर्जिनिया सहित देशका अधिकांश ठूूला शहरहरुमा व्यापक प्रदर्शनहरु हुने गरेका छन् । यो दुई साताको अवधिमा ५० वटै राज्यमा साना ठूला गरेर दुई हजार भन्दा बढी विरोध प्रदर्शनका कार्यक्रमहरु भएका छन् । उक्त विरोध प्रदर्शनमा लागेका मूल नाराहरु यस्ता छन् ःनो…
Read More
इरान–इजरायल युद्ध र अमेरिका

इरान–इजरायल युद्ध र अमेरिका

लेखक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ गत जेठ ३० गते इजरायलले इरानमाथि भीषण सैन्य आक्रमण गरेको छ । उक्त आक्रमणमा परी इरानका तीन जना सैनिक कमाण्डरहरु, एक जना रिभोलुसनरी गार्डका प्रमुख, दुई जना न्युक्लियर साइन्टिस्टहरु र केही राजनीतिज्ञहरु सहित १७ जना विशिष्ट व्यक्तिहरु मारिएका छन् । इरान यसको प्रतिकारमा उत्रिएपछि अहिले मध्यपूर्व भयानक युद्धको चपेटामा फसेको छ । दुवै तर्फ ठुलो मात्रामा हताहती र भौतिक क्षति भएका छन् । यसबाट मध्यपूर्वका देशहरु मात्र होइन पूरा विश्व नै तरङ्गित भएको छ । यसमाथि अमेरिकाले इरानका तीनओटा आणविक केन्द्रहरुमा बंकर ब्रस्टर बम बर्षाएर क्षतविक्षत बनाएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई तेस्रो विश्वयुद्धको…
Read More
इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव

इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको र त्यहाँ इरानको सरकार सही छ भनेर समर्थन गरेको होइन भन्नू भएको छ । आज काठमाडौमा विभिन्न वाम पार्टी र समूहहरूले इरान र प्यालेस्टाइन माथि अमेरिका र इजरायलको आक्रमणको विरोध गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यवाहक महासचिव गौरवले सो कुरा वताउनु भएको हो । इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्यक्रमणमा जानू पनि न्यायोचित छ –गौरवको भनाइ…
Read More
अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध विरोध गर्नुभएको हो । वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ । पाँच बुँदामा जारी वक्तव्यमा भनिएको छ, “१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण…
Read More