Blog

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अब सिपी गजुरेल गौरव

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अब सिपी गजुरेल गौरव

सीपी गजुरेल काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले जेनजी विद्रोहको दौरानमा भएको हत्या, बाह्य हस्तक्षेप र नेपाली सेनाको भूमिकाको कडा आलोचना गरेको छ। असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौँमा सम्पन्न बैठकले समसामयिक प्रस्तावहरू पारित गरेको हो। गत भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै भएको जेनजी विद्रोहमा ७८ जना निहत्था नागरिक मारिएकोमा पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बैठकले पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूलाई निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ। महासचिव सीपी गजुरेल ‘गौरव’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनविरोधी भ्रष्ट शासन व्यवस्थाका कारण भएको…
Read More
नेपालले जित्यो विश्वकप छनोटको ट्रफी

नेपालले जित्यो विश्वकप छनोटको ट्रफी

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीेले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी जितेको हो । अल इमिरेट्स मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८७ रन बनायो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान काबेल जस्मतले ९ रन बनाउँदा बेन्जामिन मिल्टाले ११ रनको योगदान गरे । नेपालका लागि ललित नारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, कप्तान रोहित कुमार पौडेल र सन्दीप लामिछानेले एक एक विकेट लिए…
Read More
लेनिनद्वारा लिखित कृति ‘राज्य र क्रान्ति’ (क्लास नोट)

लेनिनद्वारा लिखित कृति ‘राज्य र क्रान्ति’ (क्लास नोट)

लेखक : रामसिंह श्रीस रामसिंह श्रीस लेनिनको पुस्तक “राज्य र क्रान्ति ” एउटा अति महत्वपूर्ण पुस्तक हो । राज्य र क्रान्ति सम्बन्धमा माक्र्सवादको आधारभूूत सिद्धान्त बुझ्नका लागि लेनिनको यो पुस्तकको गहिरो अध्ययन गर्न जरुरी छ । त्यसकारण लेनिनको यो महत्वपूर्ण पुस्तक “राज्य र क्रान्ति ” को बारेमा जानकारी गराउने उद्देश्यले यो क्लास नोट तयार पारिएको छ । १) लेनिनले यो पुस्तक कहिले लेख्नु भयो ? लेनिनले यो पुस्तक सन् १९१७ को अगष्ट र सेप्टेम्बर महिनामा गुप्तवास बस्दा लेख्नु भएको थियो । पहिलो संस्करण सन् १९१८ मा प्रकाशित भएको थियो । यसको दोस्रो संस्करण सन् १९१९ मा प्रकाशित भएको थियो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरू

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन' काे सञ्चालनमा सुरु भएको बैठक कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । बैठक असोज २९ बाट सुरु भएको हो । सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारीहरुको असली राजनीतिक प्रतिनिधिको रुपमा स्थापित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र पछिल्लो विकसित अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टीले अगामी नयाँ रणनीति र कार्यनीति तय गर्न बैठकको आयोजना गरेको सम्बद्ध…
Read More
अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा देशको राजनीतिक परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुरनेपालीले मुलुकको राजनीति गम्भीर परिस्थितिमा पुगेको जिकिर गर्नुभएको छ । स्थिरराजनितिक अवस्थामा गुज्रिएको नेपाल जेनजी पुस्ताको आन्दोलन पश्चातथप कमजोर अवस्थामा पुगेको उहाँको तर्क छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा आयोजना गरेको देशको राजनितिक परिस्थिति र निकासको प्रश्न बिषयकअन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालीले यस्तोबताउनुभएको हो । विशम् परिस्थितिबाट मुलुकलाई राजनितिकका निम्ती सबै दल, जेनजी रराष्ट्रप्रेमी नेपालीहरुको एउटै मोर्चा बनाउनुपर्नेमा उहाँको…
Read More
विश्वकप छनोटकाे लागि आज नेपाल र जापानबिच प्रतिस्पर्धा

विश्वकप छनोटकाे लागि आज नेपाल र जापानबिच प्रतिस्पर्धा

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। एक खेल अगाडि नै नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरिसकेका छन् । आज हुने तीन खेल मध्ये बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनीबिच प्रतिस्पर्धा हुनेछ ।
Read More
जेनजी छनौट (वैज्ञानिक) मन्त्रीका अवैज्ञानिक ऐन कानुन

जेनजी छनौट (वैज्ञानिक) मन्त्रीका अवैज्ञानिक ऐन कानुन

लेखक– नारायणप्रसाद भण्डारी नेपालमा २०८२ भाद्र २३ र २४ गतें जेनजीहरुको अगुवाइमा नयाँ प्रकारकै ऐतिहासिक भिषण आन्दोलन भयोे । आन्दोलनका रुप २ वटा भए एउटा सकारात्मक प्रशंंसनीय र अर्को नकारात्मक दुखद निन्दनीय । २३ गतेको शान्तिपूर्ण आन्दोलन २४ गते एकाएक विद्रोहमा रुपान्तरण हुन पुग्यो । त्यसका धेरै कारण छन । तुरुन्तै टिका टिप्पणी गर्नु भन्दा जेनजी सिफारिसबाट बनेको अन्तरिम सरकारले छानविन आयोग बनाइ सकेको अवस्थामा धैर्य गर्नुको विकल्प छैन तर सरकारले तुरुन्तै गर्नु पर्ने कार्य गर्न नसकेको या नगरेको लक्षणले यसै भन्न सकिने अबस्था छैन । अहिले अत्याधिक बहसमा आएको र धेरै मान्छेले नसुनेको नयाँ शब्द जेनजीे भनेका को हुन…
Read More
यी दुई प्रदेशमा वर्षाको सम्भावना

यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
Read More
जेन-जी विद्रोह र यसका शिक्षाहरू

जेन-जी विद्रोह र यसका शिक्षाहरू

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विषय प्रवेशकम्युनिस्टहरू मार्क्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दछन्। यो मार्गदर्शक सिद्धान्तले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ। मार्गनिर्देशक मान्ने र त्यसलाई लागू गर्ने कुरामा फरक पर्‍यो भने त्यो मालेमावादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नभएर यान्त्रिक तथा अधिभूतवादी आदर्शवाद हुन्छ। मार्गदर्शक सिद्धान्तअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण भएन भने ठोस योजना नबन्दो रहेछ र क्रान्तिका लागि आएको अवसर पनि गुम्दो रहेछ। त्यसकारण मार्क्सले मार्क्सवादी सिद्धान्तको विकास मात्र गर्नुभएन, बरु विकसित सिद्धान्त लागू गर्न पनि ज्यान फालेर लाग्नुभयो। सन् १८४८–१८५० को फ्रान्सेली वर्गसंघर्षमा उहाँले निकै जोडले भाग लिनुभयो। तर त्यो असफल भयो। यो घटनाको समीक्षा गरेर उहाँले दुई पुस्तक…
Read More
कथाकार हिरामणि दुःखीको कथासङ्ग्रह हेडक्वाटरको समीक्षा

कथाकार हिरामणि दुःखीको कथासङ्ग्रह हेडक्वाटरको समीक्षा

ईश्वरीप्रसाद गैरे/घोराही : दाङकाे घोराहीमा सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा प्रगतिवादी साहित्यकार हिरामणि दुःखीको दोस्रो कथासङ्ग्रह ‘हेडक्वाटर’ पुस्तकको एक कार्यक्रमका बिच समीक्षा गरिएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा मंगलबार सम्पन्न भएको कार्यक्रममा उक्त संस्थाका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि खनालले पुस्तकबारे चर्चा गर्दै ‘कथाकार दुःखीले हेडक्वाटर कथासङ्ग्रह कम्युनिस्ट राजनीतिमा आएको विचलनलाई कथावस्तु बनाएर लेख्नुभएको रहेछ’ भन्नुहुँदै उहाँले उक्त हेडक्वाटरलाई लेखकले जनताको बिचमा राख्नुभएको छ, यसले चेतना फैलाउन सकोस् भन्नुभयो । उहाँले आफू सच्चिएर अगाडि बढ्न पुस्तकले प्रेरणा दिने पनि बताउनुभयो । आन्दोलनले जरा नटेक्दै मुर निमोठ्ने प्रवृत्तिले…
Read More