स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ दलको पत्रकार सम्मेलन
काठमाडौं : २०८२ असोज १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र संगठनहरूले रिपोर्टस क्लबमा एक पत्रकार सम्मेलन सम्पन्न गरेका छन् । त्यस अवसरमा एक प्रेस वक्तव्य पनि तिरण गरिएको थियो । वक्तव्यमा धर्मेन्द्र बास्तोला कञ्चन(नेपाल कम्युनिष्ट पार्टी बहुमत), सीताराम तामाङ (क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल), राजकुमार हिङमाङ (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), बसन्त बोगटी (नेपाल कम्युनिस्ट पार्टी) ,लोकनारायण सुवेदी (नेपाल कम्युनिस्ट पार्टी), माधव गौतम, दुर्गा बराइली (श्रमिक जनता पार्टी नेपाल), अरुण घिसिङ (नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी), कमरेड मुक्ति (ग्रेटर नेपाल कम्युनिस्ट पार्टी), प्रतिवाद ,नेकपा विद्रोही ,मार्सल (रेडफोर्स नेपाल पार्टी ) लगायतले वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमा भनिएकको छ – “साम्राज्यवाद परस्त, नोकरशाही…