अन्तर्राष्ट्रिय

५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूसमा निर्मित करिब ५ हजार म्यान–पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताएका छन् । उनका अनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ पार्न यी क्षेप्यास्त्रहरू ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानहरूमा’ तैनाथ गरिएको हो । उक्त मिसाइल प्रणालीलाई रुसमा ‘इग्ला–एस’ भनिन्छ, जसले विशेषगरी कम उड्ने विमानहरू खसाल्न सक्ने क्षमता राख्दछन् । अमेरिकी पक्षले भने क्यारेबियनमा गोप्य रूपमा लडाकु विमान र नौसेनाका जहाजहरू तैनाथ गरी त्यसलाई ‘लागू पदार्थ नियन्त्रण प्रयास’ का रूपमा व्याख्या गरेको छ । अमेरिकाले हालसम्म भेनेजुएलाबाट लागुऔषध बोकेको कम्तीमा…
Read More
ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

काठमाडौँ : रुसले बुधबार परमाणु हतियार संलग्न गराएर एक प्रमुख अभ्यास गरेको जनाएको छ। यो घोषणा अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको दोस्रो शिखर बैठकको योजना स्थगित गरेको भोलिपल्ट आएको हो । क्रेमलिनले जारी गरेको भिडियोमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले पुटिनलाई उक्त अभ्यासहरूको बारेमा जानकारी दिइरहेको देख्न सकिन्छ । अभ्यासमा अमेरिकामा प्रहार गर्न सक्ने क्षमता भएका अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) हरूको अभ्यास प्रक्षेपण समावेश थियो । युक्रेन युद्धका महत्त्वपूर्ण क्षणहरूमा पुटिनले बारम्बार रुसको परमाणु शक्तिको सम्झना गराउँदै आएका छन्, जसलाई कीएभ र पश्चिमी सहयोगीहरूका लागि चेतावनीको सङ्केतका रूपमा लिइन्छ। यसै महिना नेटोले पनि परमाणु प्रतिरोधक अभ्यासहरू गरिरहेको छ…
Read More
टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

बधाई र ऐक्यबद्धता पत्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति प्रिय कमरेडहरू, हामी तपाईंको तेस्रो केन्द्रीय समिति बैठकको सफलताका लागि सम्पूर्ण पार्टी र नवनियुक्त महासचिव, कमरेड सी .पी. गजुरेल (गौरव) लाई हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं। तीव्र वर्गीय अन्तर्विरोधहरू चर्किदै गएको र साम्राज्यवादका विरुद्ध विश्वभरका क्रान्तिकारी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको बीचमा एेकताबद्धको आवश्यकता बढिरहेका बेला तपाईहरुको बैठक सम्पन्न भएको छ। तपाईंहरुको बैठकमा लिइएका निर्णयहरू नेपालमा क्रान्तिकारी प्रक्रियालाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण र समयसापेक्ष कदम सावित हुने छन् । साथै, हामी कमरेड मोहन वैद्य (किरण) लाई नेपालको पार्टी र क्रान्तिकारी आन्दोलनलाई मार्गदर्शन गर्न दशकौंदेखिको अटल समर्पण, वैचारिक दृढता र नेतृत्वको लागि…
Read More
क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

(क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिकाे यही २०८२ असाेज २९-१ कात्तिकसम्म काठमाडाैँ बसेकाे तेस्राे पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरू) १.हमास र इजायलकाबीचमा गत२०८० असोज २० (२०२३ अक्टोबर ७)देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ।अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमाहमास र इजरायलकाबीचमाशान्ति सम्झौताभएकोछ ।उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्रहुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्तशान्ति सम्झौतालाई स्वागतगर्दछ र हमासलाई निशश्त्रगर्ने सर्तको विरोधगर्दछ । २. गत२०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेनबीचको युद्ध आजपनिकायम रहेकोछ।उक्त युद्धको अन्त्यगर्नेप्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका…
Read More
महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

काठमाडाैँ : महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने भएको छ । नोभेम्बर २७,२८ र २९ अर्थात मंसिर ११–१३ गते हुने भनिएको सेमिनार यो भन्दा अगाडि नेपालमा नै गर्ने तयारी भइरहेको अवस्थामा नेपालमा जेनजी आन्दोलनको कारण जर्मनीमा हुने भनिएको थियो । अन्तर्राष्ट्रिय महिलाहरुको संयुक्त छलफलबाट नेपालमा नै सम्पन्न गर्ने निर्णय बमोजिम यहाँ क्रियाशील महिलाहरुको संयुक्त बैठकले नेपालमा नै सेमिनार गर्ने निर्णय गरेको क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महतले जानकारी दिनु भयो । सेमिनारमा अन्तर्राष्ट्रिय महिला आन्दोलन ,तथा साम्राज्यवाद विरोधी विषयवस्तु प्रस्तुत र छलफल हुने पनि वहाँले जानकारी दिनु भयो । सेमिनारको तयारी तीव्ररुपमा अगाडि बढेको छ । सेमिनारमा अन्तर्राष्ट्रिय…
Read More
अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

 Abhinandan Mishra भर्खरै प्राप्त आन्तरिक रेकर्डहरूले कसरी वाशिंगटनले नेपालमा युवा परिचालन कार्यक्रमलाई चुपचाप वित्त पोषित र निर्देशित गर्‍यो भन्ने कुरा प्रकट गर्दछ – भारत र चीनको प्रभावको प्रतिरोध गर्न राजनीतिक प्रशिक्षण, विरोध रणनीति र भूराजनीतिक सन्देशको मिश्रण। नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) द्वारा वित्त पोषित अमेरिकी संस्था, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (IRI) का आन्तरिक कागजातहरूले नेपालमा $350,000 को राजनीतिक कार्यक्रमको संरचना प्रकट गर्दछ जसले युवा नेपालीहरूलाई राष्ट्रिय नीति निर्माणमा भारत र चीनको प्रभावको विरुद्धमा वकालत गर्न र अमेरिकी प्राथमिकताहरूसँग मिल्दोजुल्दो शासन सुधारहरूको लागि जोड दिन तालिम र परिचालन गर्‍यो। रेकर्डहरू – सम्झौताहरू, बजेटहरू, प्रस्तावहरू, अनुसन्धान रिपोर्टहरू, कोषकर्ता अद्यावधिकहरू र प्रशिक्षण संक्षिप्तहरू…
Read More
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भिटाे अधिकार भएको स्पष्ट पारेको छ। रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो।” बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए। सबै सदस्य…
Read More
पान्डिचेरी दक्षिण टाउन एरिया समितिको २७ औं एरिया सम्मेलन

पान्डिचेरी दक्षिण टाउन एरिया समितिको २७ औं एरिया सम्मेलन

पान्डिचेरी : अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत दक्षिण टाउन एरिया समितिको २७ औं एरिया सम्मेलन भब्य र सान्दार रुपमा  ०७÷०९÷२०२५ कादिन सम्पन्न भएको छ । हरिकला थापाको अध्यक्षता , प्रेम सुवेदीको संचालनमा अगाडि बढेको २७ औं एरिया सम्मेलनको उद्घाटन कार्यक्रम वीर सहिद प्रति एक मिनेट मौन धारण , उपस्थिति जनमासलाई गीतबाट रक्तिमका कलाकारहरुले र शब्दबाट दिलबहादुर पुनले स्वागत गर्नु भएको थियोे ।कार्यक्रमका अतिथिहरु नगर समिति सहसचिव प्रेम के सी , केन्द्रीय सदस्य आर जनकराज शर्मा , सुर्य थापा, नगर सदस्य संजोक आले मगर , आरोभिल एरिया बाट नन्दलाल शेर्पाली , गिता शेर्पाली रहनु भएको थियोे ।२७ औं…
Read More
पार्टीका पत्रपत्रिकाहरुले के गर्न हुन्छ, के गर्नु हुँदैन ?

पार्टीका पत्रपत्रिकाहरुले के गर्न हुन्छ, के गर्नु हुँदैन ?

लेनिन३६ . पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट पत्र पत्रिकाहरुको विकास गर्र्नु पर्दछ । कुनै पनि पत्रिकाले जबसम्म आफूलाई पार्टीको मातहतमा राख्दैन ,तबसम्म त्यसपत्रिकालाई कम्युनिष्ट मुख पत्रका रुपमा मान्यता दिन सकिँदैन । पार्टीले धेरै पत्रिका प्रकाशित गर्नुको सट्टा राम्रा पत्रिका प्रकाशित गर्ने तर्फ बढी ध्यान दिनुपर्छ । प्रत्येक कम्युनिस्ट पार्टीसँग एउटा अति नै राम्रो र सम्भव भएसम्म त दैनिक केन्द्रीय मुखपत्र नै हुनुपर्दछ ।३७.एउटा कम्युनिस्ट पत्रिका कुनै पनि अवस्थामा पुँजीवादी प्रतिष्ठान बन्नु हुँदैन । जस्तो – वुर्जुवा पत्रिका र धेरै जसो समाजवादी पत्रिकाहरु बन्दछन् । हाम्रा पत्रपत्रिकाहरु विभिन्न किसिमका पुँजीवादी ऋण –संस्थाहरुबाट स्वतन्त्र वा टाढा नै रहनुपर्दछ , विज्ञापन बटुल्न सक्ने…
Read More
नेपालको हालैका घटनाक्रमबारे  भाकपा (मार्क्सवादी लेनिनवादी) मास लाइन को वक्तव्य

नेपालको हालैका घटनाक्रमबारे  भाकपा (मार्क्सवादी लेनिनवादी) मास लाइन को वक्तव्य

काठमाडौं : सीपीआई (एमएल) मास लाइनका महासचिव प्रदीप सिंह ठाकुरले १२–०९–२०२५ मा एक वक्तव्य जारी गरी नेपालको हालैका घटनाक्रमबारे भाकपा (मास लाइन) को दृष्टिकोया स्पष्ट गरेका छन् । वक्तव्यमा भनिएको छ – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मास लाइनको पोलिट ब्यूरोले भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै नेपालमा जेनेरेसन जेड द्वारा सुरु गरिएको आन्दोलनसँग आफ्नो ऐक्यबद्धता व्यक्त गर्दछ। हामी नेपाल सरकारले आन्दोलनमाथि गरेको निर्दयी दमनको निन्दा गर्छौं। यो आन्दोलन देशमा व्याप्त गम्भीर आर्थिक संकटको परिणाम हो,जुन साम्राज्यवादी भूमण्डलीकरणको प्रत्यक्ष परिणाम हो। यसले बेरोजगारीलाई चरम सीमामा पुर्‍याएको छ, भ्रष्टाचारलाई आकाशसम्म पुर्‍याएको छ र चरम गरिबी सिर्जना गरेको छ। युवाहरूको क्रोधको पछाडि यी नै…
Read More