समाचार

आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

पोखरा : रक्तिम साँस्कृतिक अभियानले असोज १६ गते पोखरामा सम्पन्न गर्न गइरहेको साँस्कृतिक प्रस्तुति हुँदैछ । रक्तिम सास्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले मंगलबार हाँक सित कुरा गर्दै सो कुराको जानकारी गराएका हुन् । अध्यक्ष शर्माले पोखरास्थित पोखरा सभागृहमा दिउँसो २ बजे देखि ५ बजेसम्म विशेष साँस्कृतिक प्रस्तुति रहने बताए । रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहने पनि बताईएको छ । रक्तिम साँस्कृतिक अभियानका महासचिव उदय रिजाल , पूर्व केन्द्रीय अध्यक्ष नारायण योगी ,उपाध्यक्ष दलबहादुर वि.क. ,कोषाध्यक्ष डम्बर भण्डारी कलाकारहरु धनबहादुर थापा , पम्फा वञ्जाडे पूर्व केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ , प्रतिभा पौडेल ,सुजन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतकाे एकता सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतकाे एकता सम्मेलन सम्पन्न

सुर्खेत: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता सुर्खेत जिल्ला संगठन समितिका संयोजक प्रकाश आचार्यले गरेका थिए। सम्मेलनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ न. प्रदेशका इन्चार्ज प्रेम सुवेदीले गरेका थिए ।उनले उदघाटन मन्तव्यको क्रममा पार्टीको राष्ट्रिय एकताको महाधिवेशनलाई सफल पर्न पार्टीले तोके अनुसार स्थानीय तह र जिल्लाको सम्मेलनहरु देशै भर धमाधम भैं रहेका छन्।यसै शिलसिलामा सुर्खेत जिल्लाको ऐतिहासिक एकता सम्मेलन पनि आज सम्पन्न हुन गैंरहेको छ ।पार्टी सम्मेलन जसरी ऐतिहासिक र असाधारण परिस्थितिको विच गर्दै छौं। देशको राजधानी लगायत स्थानहरुमा प्रकृति प्रकोपले तहसनहस पारेको छ । यसदुःखद क्षणमा आफ्नो ज्यान गुमाउनु हुने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी अधिवेशन सम्पन्न

इटहरी, सुनसरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी जिल्ला अधिवेशन २०८१ असोज १२ गते सुनसरीको इटहरीमा सम्पन्न भएको छ । जिल्ला अधिवेशनको खुल्ला सभाको अध्यक्षता रविकिण, संचालन– पारस र स्वागत मनतव्य निरुले गरेका थिए । प्रमुख अतिथि रामसिंह श्रीसले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । अधिवेशनका अन्य अतिथिहरुमा संगम, सरल, विद्रोही, विद्युत , विवेक, वलदेव रहेका थिए ।सहभागी सबै अतिथिहरुले अधिवेशन सफलताको शुभकामना दिँदै पार्टी एकतालाई एउटा सार्थक एकतामा रुपान्तरण गर्नु पर्ने कुरामा जोड दिनु दिए ।उद्घाटन सभा समापन लगतै शुरु भएको बन्दशत्रले विवेक, वलदेब, सुजता, रहेका अध्यक्ष मण्डल गठन भएको थियो, जसमा अध्यक्ष विवेक रसंचालन वलदेवले गरका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

काठमाडौं : अविरल बर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ५ बुँदे ध्यानाकर्षण गराउनु भएको हो । वक्तव्यमा भनिएको छ, ‘१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।, २) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी…
Read More
बाढीपहिरो अपडेट : १०० को मृत्यु, ६७ बेपत्ता

बाढीपहिरो अपडेट : १०० को मृत्यु, ६७ बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे मोटरसाइकल र्‍याली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे मोटरसाइकल र्‍याली

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके र वर्दिया जिल्लाले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न, बाँके र वर्दियामा असोज, १० गतेमोटरसाइकल¥याली आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीले पार्टीको झण्डा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक दिपकबहादुर शाहीलाई हस्तान्तरण गरेर ¥यालीको उदघाटन गरिएको थियो । वर्दियाको बाँसगडीवाट सुरु भएको ¥याली भुरीगाउँ , ठाकुरद्रार, राजापुर, ताराताल, गुलरिया, मैंनापोखर, हुदै बाँकेको सिलघारि, खजुरा, नेपालगन्जको धम्वोझि हुँदै कोहोलपुरमा आई समापन भएको थियो ।जिल्लाको मुख्य मुख्य चोकहरुमा कोण सभा गर्दै ¥याली अगाडि बढेको थियो । सभामा वक्तहरुले पार्टीको आगामि कार्यक्रम उदेश्य र…
Read More
भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

काठमाडौ : शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण नेपालभर जनजीवन अस्तव्यस्त भएकोछ। सरकारले लामा दुरीका गाडीहरू नचलाउन सूचना जारी गरेकोछ । राजमार्गहरू अवरुद्ध भएकाले लामा दूरीका गाडी बन्द भएका छन् । हवाई यातायात पनि रोकिएकोछ । वर्षातका कारण डुबान , बाढी ,पहिरोले जनधनको क्षतिको विवरण बढ्दो छ ।भर्खरै नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हाँक टुडेलाईलाई दिएको जानकारी अनुसार ३८ जनाको मृत्यु र २९ जना बेपत्ता भएको रेकर्ड मन्त्रालयमा आएकोछ । उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएकोछ। कोशी ब्यारेजमा पानीको सतह निकै माथि आए पछि ब्यारेज हुँदै चल्ने गाडी रोकिएका छन। मकवानपुरको ईन्द्रसरोबर ताल भरिएको छ ।बाँधको…
Read More
बाढीले बगायो रामेछाप र सिन्धुली जोड्ने खुर्काेटको पुल

बाढीले बगायो रामेछाप र सिन्धुली जोड्ने खुर्काेटको पुल

रामेछाप : रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा बगाएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो । यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ । यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो…
Read More

क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङको एकता सम्मेलन सम्पन्न

मोरङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङको एकता सम्मेलन २०८१ असोज ७ गते सम्पन्न भएको छ । पार्टी कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा मोरङको जिल्ला सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले बादलको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । मंसिर १३ देखि २३ सम्म हुने पार्टीको एकता महाधिवेशनलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभरका पार्टी कमिटिहरुको सम्मेलन र भेलालाई तीव्र पारेको छ । वडा र पालिका स्तरीय पार्टी कमिटिहरुको भेला र सम्मेलन पश्चात अहिले धमाधम रुपमा जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा रहेका छन् ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, काठमाडाैँले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, काठमाडाैँले दियाे यस्ताे चेतावनी

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काठमाण्डौ जिल्ला सदस्यहरु राजेन्द्र कोईराला र दीपेन्द्र शाहीलाई पार्टी कार्यक्रममा रहेको अवस्थामा न्यूरोडको मखन गल्लीबाट बिनाकारण असोज ७ गते सादा पोशाकमा रहेका प्रहरीहरुले गिरफ्तार गरेकाले गिरफ्तारहरुलाई बिनाशर्त तुरुन्त रिहाई गर्न माग गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सचिव प्रकाशले असोज ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा बिनाकारण गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानआकर्षण भएको जनाउँदै राजनीतिक प्रतिशोधको कारण पक्राउ गरिएको प्रति घोर भत्सर्ना गर्दै तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।
Read More