समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंको विरोध कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंको विरोध कार्यक्रम

काठमाडौं  : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौ जिल्ला समितिले असन चोकमा कोण सभा सम्पन्न गरेको छ । राम नेपालीको संचालनमा सम्पन्न कोण सभालाई पार्टीका बैकल्पिक केन्द्रिय सदस्य अधिवक्ता फणिन्द्र कार्कीले सम्बोधन गर्नु भएको थियो। कार्कीले जेन्जी आन्दोलनले भ्रष्टहरूमाथि आक्रमण गरेको भए पनि नयाँ गठित सरकार जनताको सरकार नभएको स्पष्ट पार्नु भयो । स्फ उहाँले भन्ने भयो ,“ यो पनि दलाल पुँजीवादीहरूकै सरकार हो । मजदुर र किसानहरूको सत्ता नआउँदा सम्म संघर्ष गर्न आबश्यक छ । ” सहभागीहरूले कार्यक्रम स्थलमा संघीय जनगणतन्त्र जिन्दावाद , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद , भ्रष्टाचारीहरूलाई कार्वाही गर लगायतका नारा लगाएको उक्त पार्टीका ९ नम्बर ब्युरो…
Read More
सेनाको कर्फ्यु छिचोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाण्डौमा गर्यो प्रर्दशन

सेनाको कर्फ्यु छिचोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाण्डौमा गर्यो प्रर्दशन

काठमाडौं : नेपाली सेनाले सत्ता हातमा लिएर काठमाण्डौ सहित देशका विभिन्न स्थानमा कर्फ्यु \निषेधाज्ञा जारी गर्दै सुरक्षाका लागी सेना सडकमा निस्किएको अवस्थामा आज  सेनाको कर्फ्युका विच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाण्डौमा प्ले कार्ड सहित प्रर्दशन गरेकोछन। देशमा नेपाली काँग्रेस एमाले माओवादी केन्द्र सहितका सँसदीय दलहरुले  चरम भ्रष्टाचार अनियमितता गर्दै देशको ढुकुटीमा मच्चाएको व्रह्मलुटका विरुध्द भ्रष्टाचारीलाई कार्वाही गर्न उच्च स्तरितय भ्रष्टाचार छानविन आयोगको गठन, भ्रष्ट नेताहरु लाई कार्वाहि समेतका माग राखेर जिएनजीले गरेको आन्दोलनमा राजवादी  रास्वापा  दुर्गा प्रशाई भारत अमेरिकाका एजेण्डहरुको घुसपैटले राजसँस्था पुनस्थापना गर्ने, नेपालमा भारतिय- अमेरिकन सेना राख्ने दाउपेच भित्र् भित्र चलिरहेको आशँका गरिरहेका छन।  भ्रष्टाचारी लाई कार्वाहि गर,…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अग्रगामी परिवर्तनको पक्षमा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अग्रगामी परिवर्तनको पक्षमा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अग्रगामी परिवर्तनको पक्षमा रहेको बताएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्य बाहक महासचिव गौरवले देशमा बढिरहेको पछिल्लो घटनाक्रमहरुको बारेमा २०८२ भाद्र २६ गते प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्दै सो कुरा राख्नु भएको हो । वक्तव्यमा आन्दोलनकारी र नेपाली सेनावीच वार्ता भइरहेको कुरा सार्वजनिक भएको बारे यो आन्दोलनले उठाएका मागहरुलाई पूरा गर्ने सन्दर्भमा कस्तो प्रकारको सम्झौता हुने हो भन्ने सर्वत्र चासो रहेको ,वार्तामा जनताद्वारा गरिएको बलिदानले कति सफलता हासिल गर्छ भन्ने कुरा प्रमुख हुने कुरा बताइएको छ । आन्दोलनकारीहरुसँग तीनवटा सम्भावनाहरु अग्रगामी, यथास्थितिवादी र पश्चगामी बाटो रहेको बताउँदै आन्दोलनकारीहरुलाई वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिन…
Read More
रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं : आज भाद्र २० गते राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिउँसो २ ः ३० बजे देखि सुरु भएर ५ः ३० सम्म सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो । रक्तिम र सामना परिवारका कलाकारहरूले जनवादी गायक खुसीराम पाख्रीनद्वारा लेखिएको र गाइएको “सागर तर्ने यात्रीहरू” बोलको गीत गाएर कार्यक्रमको दैलो उघारिएको थियो , दर्शकहरूलाई स्वागत गरिएको थियो । जनवादी गायक जीवन शर्माद्वारा लिखित रातो लाल्टिन गीतमा कलाकारहरूले स्वागत नृत्य गरेका थिए। रातो लालटिन क्रान्ति, परिवर्तन र चेतनाको प्रतिक हो यसलाई निभ्न दिनु हुन्न भन्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं. ब्युरोको ५ दिने आधारभूत वैचारिक प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं. ब्युरोको ५ दिने आधारभूत वैचारिक प्रशिक्षण सम्पन्न

बनेपा/काभ्रे –प्रदिप अस्तानी  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राजबिरले  क्रान्तिको तयारी बिना क्रान्ति असम्भव छ, र क्रान्तिको तयारीको मूल आधार विचार, सिद्धान्त र प्रशिक्षण हो भन्नू भयो। पार्टीको १० नम्बर क्षेत्रीय ब्यूरोको आयोजनामा सम्पन्न पाँच दिने आधारभूत वैचारिक प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै उनले सैद्धान्तिक शिक्षा र विचारमा दृढ नभई कुनै पनि आन्दोलन सफल हुन नसक्ने बताए। राजबिरले भने— क्रान्तिकारी पार्टीलाई क्रान्तिकारी कार्यकर्ताले ढाल्ने हो, र क्रान्तिकारी कार्यकर्ता तयार पार्ने स्कुल भनेकै यस्ता प्रशिक्षण हुन्। त्यसैगरी समापन कार्यक्रममा बोल्दै १० नम्बर ब्यूरो इन्चार्ज प्रवेशले भने— यो प्रशिक्षण क्रान्तिको आधारभूत तयारी हो। अब यसलाई अझ तलसम्म, गाउँ–गाउँ र बस्ती–बस्तीमा…
Read More
सरकारलाई बुझायो क्रान्तिकारी सुकुमबासी संघ नेपालले ज्ञापनपत्र

सरकारलाई बुझायो क्रान्तिकारी सुकुमबासी संघ नेपालले ज्ञापनपत्र

काठमाडौँ : क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुमबासी संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक भीम चापागाईंद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र क्रान्तिकारी सुकुमबासी संघ नेपालका संयोजक भिम प्रसाद चापागाईं, सचिवालय सदस्यहरू हिमलाल वाग्ले, युवराज न्यौपाने, तिलक बहादुर बिश्वकर्मा र गङगा गुरुङले बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको क्रान्तिकारी तथा परिवर्तनकारी आन्दोलनमा क्रान्तिकारी सुकुमबासी सङ्घ नेपाल एक अग्रदस्ताको रूपमा आम नेपाली जनसमुदाय र भूमिहीन सुकुमबासी, दलित, किसान र मजदुरका बिचमा सङ्घर्ष गर्दै आइरहेको सङ्गठन हो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोको आधारभूत वैचारिक प्रशिक्षण सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोको आधारभूत वैचारिक प्रशिक्षण सुरू

प्रदिप अस्तानी,बनेपा/काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर क्षेत्रीय ब्युरोको आयोजनामा पार्टीका सक्रिय सदस्यहरूलाइ लक्षित गरी आधारभूत वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। २० भदौसम्म चल्ने उक्त प्रशिक्षणमा केन्द्रिय नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिने भएका छन्।  स्थाइ समिती सदस्य क.राजबिरले प्रशिक्षणमा लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी सदस्यताको आधार, संगठनात्मक सिद्धान्त, जबस र पार्टीको सम्बन्ध, विधान, नियमावली तथा आचारसंहितासम्बन्धी विषयमा प्रशिक्षण दिने छन । त्यसैगरी, स्थायी समिति सदस्य क. सुदर्शनले दर्शन, नेपाल कम्युनिस्ट आन्दोलन इतिहास, राजनीति कार्यदिशा र सामरिक कार्यदिशासम्बन्धी प्रशिक्षण दिनेछन्। स्थायी समिति सदस्य क. बसन्तले राजनीतिक अर्थशास्त्र, शब्दपरिचय, उपनिवेश-अर्धउपनिवेश, उदारवाद-नवउदारवादबारे प्रशिक्षण दिनेछन्। पोलिट्ब्युरो सदस्य प्रीतमले विश्व कम्युनिस्ट आन्दोलन, धर्म…
Read More
अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

"समाज रुपान्तरणमा प्रगतिशिल विवाहको अहम भुमिका"रुपन्देही : अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशिल विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मनोज थापा र सदस्य पार्वती गिरी बीच विवाह भएको हो । दुवै जनाले एकले अर्कालाई माला र अबिर लगाएर दाम्पत्य जीवनको शुरुवात भएको उद्घोष गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रगतिशिल विवाहले समाज रुपान्तरणमा अहम भुमिका खेल्ने औल्याए । उनले जनसंस्कृति निर्माणमा यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने बताए ।पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्यूरो सचिव जितामित्र सुनारले विवाह एक…
Read More
क्रान्तिकारीले कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन स‌म्पन्न, सचिवमा विस्वास

क्रान्तिकारीले कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन स‌म्पन्न, सचिवमा विस्वास

कुमार भट्टराई/ललितपुर : काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन २०८२ भदौ १४ गते पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै कार्यवाहक महासचिव गौरवले देशैभर जनविद्रोहको माहौल बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “जनसंघर्ष, वर्गसंघर्ष, जनप्रतिरोध र जनविद्रोहको कार्यदिशा सही सावित हुँदै गएको छ । अहिले देशैभरि जनविद्रोहको माहौल बनिरहेको छ ।” उहाँले विकसित परिस्थितिलाई मध्य नजर गरी रचनात्मक रुपमा काम गर्न पार्टीपंक्तिलाई निर्देशन पनि दिनुभयो । सम्मेलनमा पार्टी केस कगेन्द्र र दिपकको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो भने सम्मेलनमा बाबुलाल लोप्चनले स्वागत गर्नुभएको थियो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको सचीवमा विवेक शर्मा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको सचीवमा विवेक शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं महानगरकाे एकताकाे सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । एकता सम्मेलनमा पार्टीका पाेलिटब्युराे सदस्य एंवम ९ नं. ब्युरो सेक्रेटरी चिन्तामणि पाैडेलकाे प्रमुख अतिथित्वमा, जिल्ला सचिब केदार खतिवडा र महानगर इन्चार्ज बन्धुदेव पान्डेकाे अतिथित्वमा सिद्धेश्वर माबि,तिनकुनेमा शनिबार सम्पन्न भएको जानकारी जन बिहानीलाई नवनिर्वाचित सचीव विवेक शर्माले बताउनुभयो । सम्मेलनले ४ जना पछि थप्ने गरि १३ पुर्ण कमिटी सहित सम्मेलन बाट १७ सदस्यीय काठमाडौ महानगर समिति निर्माण भएको छ। सचिव विवेक शर्माले सम्मेलनलाई सफल बनाउन सहयाेग गर्नुहुने सम्पुर्ण नेता-कार्याकर्तालाई विशेष धन्यवाद दिनुभयो ।
Read More