Uncategorized

प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग बन्द गर

प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग बन्द गर

काठमाण्डौ : प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग जारी छ ।यो सहयोगलाई तत्काल बन्द गर्नुपर्ने माग राख्दै आयरल्याण्डको राजधानी डब्लिनस्थित बर्नाडो स्क्वायरमा प्रर्दशन भएको छ । स्वतन्त्र प्यालेष्टाइनको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा सो प्रदर्शन भएको हो । आयरल्याण्ड प्यालेष्टाइन सोलिडारिटी क्याम्पइनले सो कार्याक्रमको आयोजना गरेको हो । प्रदर्शनकारीहरुले अमेरिकी हतियार गाजा क्षेत्रमा नरसंहारकोलागि प्रयोग भैरहेको बताउँदै अमेरिकाले इजरायललाई हतियार सहयोग गर्न बन्द गर्नुपर्नेकुरामा जोड दिएका छन् । प्यालेष्टाइनमाथि अमेरिकी सहयोगमा निरन्तर आक्रमण भैरहेको दश महिला भैसकेको छ ।गत वर्षको अक्टोबर सातदेखि निरन्तर रुपमा आक्रमण जारी रहेको छ। यो आक्रमणमा परी प्यालेष्टाइनी भूभाग र यहाँको भौतिक संरचना ध्वस्त हुन…
Read More
बेंगलोरमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन

बेंगलोरमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन

बेंगलोर : अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोरको पूर्वी भागमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन भएको छ । नेपाली मजदूरहरूकोबीचमा ४ अगस्त २०२४ का दिन राजेश विष्ट र तिलसरा विष्टको पहल तथा समाजका केन्द्रीय सचिव राम सिंह विक र सदस्य शेरसिह विकको विशेष उपस्थितमा भेला सम्पन्न भई समिति गठन भएको हो । समितिमा अध्यक्ष नारायण देवकोटा रहेको ३१ सदस्यीय बेंगलोर पूर्व नगर समितिको निर्माण भएको छ । जसमा , उपाध्यक्ष चन्द्र पाण्डे, सचिव कृष्ण बटला, सह सचिव रतनपूरा हमाल, कोषाध्यक्ष जानकि न्यौपाने, सदस्यहरु राजेश बिस्ट, तिल्सरा बिस्ट, नरेस न्यौपाने, बन्सत जोसि,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला समितिको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला समितिको बैठक सम्पन्न

ग्याञ्जा लामा / काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हिजो मिति २०८१/४/१९ गते काभ्रे जिल्ला समितिको बैठक बसेको छ। बैठक को प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सोमान तामाङ रहनु भएको थियो भने बैठकको अध्यक्षता पार्टी केन्द्रिय सदस्य एबम जिल्ला संयोजक ढोक प्रसाद अधिकारीले गर्नु भएको थियो । बैठकमा सम्पुर्ण जिल्ला कमीका सदस्य हरुले अ आफ्नो रिपोर्टिङ राख्नु भएको थियो । बैठक मा जिल्ला सदस्यहरुले नेकपा बहुमत पार्टीबाट बहिरगमित हुनुको जिज्ञासा लगायतका अन्य जिज्ञासा बारे प्रमुख अथिति काभ्रे जिल्ला इन्चार्ज सोमन तामाङले भाव सम्प्रेषण गर्नु भएको थियो। बैठकले प्रत्येक नगर र गाउँ पालिका भेला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बुढानिलकण्ठको प्रथम एकता सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बुढानिलकण्ठको प्रथम एकता सम्मेलन

काठमाण्डौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगर समितिको प्रथम एकता सम्मेलन भएको छ । सम्मेलनले सेक्रेटरीमा ज्वाला, सह–सेक्रेटरीम दीप र सुहाङ्ग र सदस्यहरु क्रमश रिद्दि, कफेस, विकल्प , हरि , आशिका र पछि एक थप हुनेगरि नौं सदस्यीय समिति गठन गरेको हो । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज पुस्कर अतिथिहरु पार्टीको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश् सह संयोजक हेमन्त, टोखा नगर सेक्रेटेरी कृष्ण को उपस्थिति रहेको थियो । उक्त सम्मेलन उद्घाटन सत्रको संचालन नगरको पुर्व सचीव सुहाङ्गले गर्नु भएको थियो भने समापन ज्वालाले गर्नु भएको थियो । प्रमुख अतिथि क.…
Read More
तिम्रो मनकाे परिचय

तिम्रो मनकाे परिचय

लेखक : प्रेमप्रकाश ओली शंकाकाे मनभित्रबिषकाे थैलि भएपछिजिन्दगी काे यात्रामानैतिकताकाे खाेट भएपछिसुन्दर जिबनकाे बयान चल्छईज्जतकाे मूल्य ताेके पछिके कुरा गराै त्याे जवानिकाेनैतिकताकाे घुम्ति पसल खाेलेपछिपति बर्तकाे नाटक हुन्छसंसदिय संशाेधनबाद राेजे पछिअरूलाई पाट नसिकाउआफै सिद्धे पछिवाद दर्शनकाे कुरा किन गर्छैाआफै सडेगले पछिउत्पादन काे कुरा गर्दैदेखावटि बहान गर्दै धम्क्याउदैअकुत सम्पति जाेडे पछिकेही दिन त चल्छ चल्छबिस्तारै देखिदै जान्छदेखियकै छयस्तो तरिकाले अाउदैनसमाजबादआउँछ त दलाल पुजिबादत्यसै गुवाला हुन्छाैदेखियकै छ
Read More
काभ्रेमा आफ्नै साथीले देखायो यस्तोसम्मको हर्कत

काभ्रेमा आफ्नै साथीले देखायो यस्तोसम्मको हर्कत

वनेपा,काभ्रे : काभ्रे तिमाल तिमाल गाउँपालिका वडा नं. २ निवासी हाल वनेपा बस्दै आएका पोते तामाङको छोरा छोरा पदम नारायण तामाङको टोले गुण्डागर्दीको हर्कत देखाएका छन् । वनेपा नगरपालिका स्थित इटाभट्टमा बस्दै आएका सोही पदम नारायण तामाङले आफ्नै साथी भगवान श्रेष्ठसँग सापटी लिएको पैसा लिन जाँदा ज्यान मार्ने धम्की दिंदै दिनदाहाडै तरबार देखाएर तर्साएका छन् । जन बिहानीका लागि काभ्रेका सम्वाददातालाई भगवान श्रेष्ठले बताए अनुासार ‘लेनदेनको कुरा मिलाउन खोज्दा अचानक भगवान श्रेष्ठलाई घर भित्र रहेको धारिलो हतियार प्रहार गर्न खोजिएको थियो ।’ यस्तैगरी २०७९ सालमा एउटि महिलाकोको चरीत्र हत्या हुने किसिमको भिडियो बनाएर साइबर अपराध सम्बन्धि मुद्दामा काठमाडौँको दरबार मार्ग…
Read More
वस्तुगत थथार्थका आधारमा क्रान्तिकारी कार्यदिशा निर्माण गरेर जाने हो : दिनेश शर्मा

वस्तुगत थथार्थका आधारमा क्रान्तिकारी कार्यदिशा निर्माण गरेर जाने हो : दिनेश शर्मा

१) शर्माजी,अहिले तपाईं क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, प्रदेश नम्बर दुईको इन्चार्ज हुनुहुन्छ । प्रदेश नम्बर दुईमा पार्टी एकता प्रक्रिया के कसरी सम्पन्न गर्नु भयो ?–आजको वस्तुगत आवश्यकता र परिवर्तनका पक्षधर जनताको मागलाई आत्मसाथ गर्दै विगतदेखि आ–आफ्नो स्थानमा संघर्षको मोर्चा समाली राखेका तीनवटा पार्टीहरु पूर्व क्रान्तिकारी माओवादी, पूर्व बहुमत र पूर्व नेकपा (मशाल) का बीचमा भएको लामो छलफल पश्चात् एक वर्षको अन्तरालमा खास गरी २०८० साल वैशाख १८ गते र २०८१ साल वैशाख १८ गते गरी पार्टी एकतालाई सम्पन्न गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन प्रक्रियालाई पूरा ग¥यौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठकले गरेको कार्य विभाजन…
Read More
आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए…
Read More
शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शैलेन्द्रहरि सुवेदीको सडक दुर्घटनामा परी बैशाख १० गते उपचारको क्रममा निधन भएको थियो । चितवनको शारदा नगरस्थित आफ्नै निवासको प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक, सचिवालय सदस्य अम्बिका मुडभरी, चितवन जिल्ला इन्चार्ज ध्रुव, प्रदेश २ का सहसंयोजक नयन, प्रदेश ५ का सहसंयोजक समीर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमल्सिना र एमालेका वडा समितिका सदस्य शिवराज सुवेदी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको…
Read More
नेपाल अब भारतको मुठ्ठिभित्रको झिंगा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

नेपाल अब भारतको मुठ्ठिभित्रको झिंगा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

नेपालमा अमेरिका, चीन र भारतको उपस्थिति बढ्दै जाँदा भूराजनीतिक जोखिमहरु बढेर गएको विश्लेषण भइरहेको छ । उनीहरुको के कस्ता स्वार्थहरु नेपालमा मुखरित भएको पाउनु हुन्छ ?–पश्चिमबाट पूर्वतर्फ विश्वको अन्तरविरोध सरेको छ– चीलाई घेराउन गर्न । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको रणनीतिक महत्वको थलो भएको छ । नेपाल पहिलेदेखि इण्डिया र चाइना बिचमा प्रतिद्वन्द्विताको अवस्था त छँदैथियो । यसैले मान्छेहरु भन्ने गर्छन्– अब दुई ढुंगा बिचको तरुल हैन तीनढुंगा बिचको तरुल बनेको छ । दुईटा जमिनी र एउटा आकाशको छिमेकी बनेको छ । इयु, जापान, अष्ट्रेलिया, रुस लगायतका देशहरु पनि नेपालमा सक्रिय बनेका छन् । यसकारण नेपाल विश्वका धेरै महत्वकांक्षी…
Read More