साहित्य

जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

काठमाडौं : रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल उदय नयाँ गीत सृजनामा जुटेका छन् । उनले प्रगतिशील सालैजो गीत तयार गर्न लागेका हुन् । कलाकार उदयले भने, ‘गीत लेखी सकेको छु । त्यसलाई अन्तिमरुप दिने तयारीमा लागेकोछु । गीत, संगीत मेरो आफ्नै हुनेछ । स्वरमा साथ दिने साथीको छिटै टुङ्गो लगाउ“छु ।’ उदयले अब आउने गीतको विषय भ्रष्टाचार र बेथितिका विरुद्धमा हुने बताए । कलाकार उदयले यसभन्दा पहिले राष्ट्रभक्ति र जागरणमूलक गीत प्रकाशमा ल्याइसकेका छन् । ‘यो देशलाई माया गर्ने जमात’, ‘नशा नशामा यो देशको’, ‘लेकै फुल्यो लाली गु“रास’ जस्ता देशभक्तिका गीत र पिपलु हु“ म, नछोड बाटो तिमीले, क्रान्ति…
Read More
छाउगोठमा गणतन्त्र

छाउगोठमा गणतन्त्र

कविता लेखक : जगदीश चन्द्र एक दशक हाराहारीभइसकेको छतिमीहरूको गणतन्त्रआएकोसिंहदरबारको पटाङ्गिनीबाटमहानगर उपमहानगरगाउँ गाउँमागणतन्त्रको वीभत्सताआदर्श च्यूत विद्रूपतादेखिएकै छ पोतिएकै छभरखर भरखरै भनेछाउगोठमा गणतन्त्रलेमानव मर्यादामाथिनिर्लज्ज उपहास गरेको छजतिसुकै उफ्रजतिसुकै उत्कृष्ट बोलतिम्रो कुरूप संसदतिम्रो कुरूप तन्त्रकेवल छाउगोठकोअसभ्य तन्त्र हो । यो समयछाउगोठको गणतन्त्रविरुद्ध प्रतिरोधकोसमय होभित्र बाहिरजता जहाँबाटजसरी जुनसुकैविधि तरिकाबाटआँधी तुफान बने पनि हुन्छ ।
Read More
मेरो प्रेम-पत्र

मेरो प्रेम-पत्र

साताकाे साहित्य : कविता मनिष आजाद मेरो यो प्रेम-पत्रतिम्रा सुन्दर अनि ओसिला आँखासम्मपुग्नु अगाडिथाहा छैनकति सुख्खा आँखाहरू हुदै जाने छजहाँ ,मैले लेखेका हरेक हरफको उत्खनन् हुनेछर त्यसको गुह्य अर्थ खोजिने छ ।जब मैलेतिम्रा आँखा तलाऊजस्तै गहिरा छन भनेर लेख्ने छुत्यसको अर्थ निकालिने छ-म राजाका विरुध्द युध्द गर्नगहिरो खाडल खन्दै छुत्यसपछि मेरो प्रेमपत्रतिमीसम्म पुग्नै पाउदैन ।जब म लेख्ने छु-तिम्रा सुन्दर ओठमा मएउटा फूल उमार्न चाहन्छुउनीहरूमैले हतियार उठाउने कुरा गर्दै छु भनेर बुझ्ने छन ।तिम्रा सुन्दर काला र बाक्ला केशरासीमाम हराउन चाहन्छु भनेर लेखें भनेम जङ्गलमा छापामारहरूसँग भेट्न चाहन्छु भनेको बुझ्ने छन् ।तिम्रो मायाँमा डुबेरम जिन्दगी तर्न चाहन्छु भनेर लेख्ने हो भनेगहिरो…
Read More
जेल डायरी : हो ची मिन्ह

जेल डायरी : हो ची मिन्ह

फानु न्हुआनजुलाई १९४६, पेरिस नदीको दायाँ किनारस्थित महलको त्यो स्वागत–कक्षमा करिब १५ मिनेटदेखि एउटा मोटोघाटो पत्रकारले एकजना दुब्लोपातलो मान्छेलाई, जसको अनुहारमा दुःख, पीडाको गहिरो छाप थियो, प्रश्नहरूले हैरान पारिरहेको थियो । त्यो मान्छेको अगाडि सानो फूलदानी सानो गुलाबले सजाइएको थियो । धेरै देशका झन्डै एक सय संवाददाताले उनलाई घेरेका थिए । ‘राष्ट्रपति महोदय, तपाईं एक कम्युनिस्ट हुनुहुन्छ हगि, होइन त ? सन् १९२६÷०२७ तिर न्युगेन आइ कु ओक नामका एकजना भियतनामी देशभक्तलाई सुदुरपूर्वका सबै प्रहरीहरू चिन्थे । जो उथलपुथल इलाकामा यत्रतत्र घुमिरहन्थे । तर देशभक्त न्युगेनको त मृत्यु भैसकेको थियो । त्यो मान्छे उसकै उमेरको थियो । उसका कपडा एकदमै…
Read More
मुख्य बाेट

मुख्य बाेट

लेखक : कृष्णभक्त महजर्जन एक वोटको बाह्र हागाहरु एक बल्ट्याङ दुई बल्ट्याङ होइन चार चार बल्ट्याङ खाएको हागाहरुमा झुम्रे किरा झाङिन थाल्यो रगत बिना मुतु हुदैन प्राण बिना शरीर हुदैन फुल बिना वसन्त हुदैन गृष्म ऋतुमा पालुवा पलाउदा विरुवामा चिरा चिरा पर्न थाल्यो समग्र इतिहासका एक आँखा गुडाउदा अर्को आँखा कुडाउदा हागाहरुले तन्त्र मन्त्र जन्त्र जपि दु-धन थुपार्ने घटना परिघटनाहरुको वेस कहाँ हो थाहा छैन जराको केन्द्र देखि विरुवाको टुप्पोसम्मले र्याल चुहाउन पशुवल निकाली रहन्छ जरा राम्रो छैन बिरुवा हागा कहाँ राम्रो हुन्छ जराको केन्द्र देखि वोटको टुप्पोसम्मले र्याल चुहाउने बानी परेपछि साउजुमाथि काउजुको हेर्ने दृष्टिकोण फरक भइ हाल्छ चर्चा…
Read More
सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा यस पटक प्रगतिवादी कवि इच्छुकको तीन वटा कविता माथि गहन समीक्षा गरिएको थियो । कविता माथि समीक्षा गर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणी दु:खी, कवि बलराम तिमल्सिना र कवि गौरी देवकोटा हुनुहुन्थ्यो भने कविता वाचनमा कविहरू इन्दिरा अधिकारी, विष्णु न्यौपाने र सुनिता बुढाथोकी हुनुहुन्थ्यो ।  कविताहरू अजम्बरी सपना, तिलाठी र कोशी टप्पु माथि क्रमश: बलराम तिमल्सिना, गौरी देवकोटा र हिरामणी दु:खीले समीक्षा गर्नु भएको थियो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल…
Read More
मोदनाथ मरहट्टाको ‘नया घामको खोजि’ कविता एक उत्कृष्ट र प्रेरणादायी कृति हो

मोदनाथ मरहट्टाको ‘नया घामको खोजि’ कविता एक उत्कृष्ट र प्रेरणादायी कृति हो

साहित्य समीक्षा लेखक : डा चूडाप्रसाद ढकाल गत शनिबार, १२ जेठ २०८१ को “मुलबाटो” मा प्रकाशित मोदनाथ मरहट्टाको कविता ‘नया घामको खोजि’ नेपाली साहित्यमा एक महत्वपूणर् सृजना हो जसले सङ्घर्ष, साहस र नयाँ बिहानको आशा व्यक्त गर्दछ । मरहट्टाको यस कविताले हाम्रो सामूहिक यात्राको संकल्पलाई प्रस्तुत गर्दछ, जसले इतिहासको अँध्यारोबाट उज्यालोको खोजी गर्छ कविताको संरचना र भाषा : कविताको संरचना सरल र स्पष्ट छ । भाषा प्रवाहशील र सहज छ, जसले पाठकलाई कविता संगै यात्रा गर्न सजिलो बनाउँछ । ‘इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेटन’ जस्ता पंक्तिहरूले गहिरो सांस्कृतिक र ऐतिहासिक सन्देश बोकेको देखिन्छ । कविले प्राकृतिक तत्वहरूको प्रयोग गरेर हाम्रो…
Read More
माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं : काठमाडौंको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मंगलबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त परिचर्चा कार्यक्रममा पुस्तकबारे वरिष्ठ माक्र्सवादी समालोचक द्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा.अमर गिरीले कृतिको समग्र मूल्याङ्कन सहितको समीक्षा गरेका थिए भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी र वामपन्थी लेखक लेखनाथ न्यौपानेले कृतिकार मोदनाथ मरहट्टाको व्यक्तित्व र लेखनी विषयमा चर्चा गरेका थिए । महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय सदस्य गौरी देबकोटाले र स्वागत मन्तव्य अर्का केन्द्रीय सदस्य डा.छायादत्त…
Read More
जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

काभ्रे : काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक लगायतका नेताहरुले एक विशेष समारोहका बिच शालिकमा खादा र अविर लगाएर शालिकको अनावरण गर्नुभयो । कार्यक्रममा सहिदद्वयको नाममा स्थापित पुस्तकालयको पनि सोही अवसरमा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेता हरिभक्त कडेलले भन्नुभयो, “जनयुद्धका सहिदहरुको सपना नेपालमा जनताको गणतन्त्र स्थापित गर्ने थियो, त्यो अझै प्राप्त भएको छैन, जनयुद्धकै बलमा स्थापित भएको अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र जनताको हुन सकेन, केवल सभ्रान्त दलाल वर्गको बन्न पुग्यो । सहिदहरुका ती सपना अपुरा सपना…
Read More
कथित गणतन्त्र – झनक श्रेष्ठ ‘प्रज्वल’

कथित गणतन्त्र – झनक श्रेष्ठ ‘प्रज्वल’

आयो भन्छन् गणतन्त्रखोइ कहाँ आयो गणतन्त्र ?आयो भन्छन् लोकतन्त्रखोइ कहाँ आयो लोकतन्त्र ? लेखक : झनक श्रेष्ठ 'प्रज्वल' ए कठपुतलि होकता लादैछौं देशलार्र्ईए तस्कर होकहाँ धकेल्दैछौ देशलाईए लम्पट भ्रष्टहरुकहाँ लुकाउँदैछौैं कालोधनए सुदखोर होकति खान्छौ भन कमिशनकमिशन कति खान्छौए खुपिया एजेन्सिका दलाल होभागबन्डाको फोहोरी खेल खेल्दैजनताको पसिना र रगतको आहालमा आयो भन्छन् गणतन्त्रखोइ कहाँ कहिले आयो गणतन्त्र ?गरिबीको झुपडीमा ?आयो भन्छन् लोकतन्त्रखोइ कहाँ आयो लोकतन्त्र ?गाउँ र शहरहरुमाआयो त केबल सिंहदरबारमाआयो त केबल बालुवाटारमाखोइ कहाँ आयो गणतन्त्र ?मेरो देशमा । मेरो झुपडीमा ? इतिहासकाे पानाबाट
Read More