समाचार

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शिक्षकहरुमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शिक्षकहरुमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले एक वक्तव्य निकालेर शिक्षकहरुको आन्दोलनमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना गरेको छ । संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, “गत चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षा ऐन लगायतका पेसागत हकहित र मर्यादाका माग राखी गर्दै आएको शिक्षककर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनमा एमाले कांग्रेसको गठबन्धन सरकारले हस्तक्षेप गरी बर्बर दमन गरेको छ र दर्जनौं शिक्षकलाई घाइते बनाएको छ । यो फासिवादी दमनप्रति हाम्रो सङ्गठन घोर निन्दा र भर्त्सना गर्दछ ।” वक्तव्यमा शिक्षक कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै । शिक्षकहरुका जायज मागहरुलाई तत्काल पूरा गर्न जोडदार माग गरिएको छ ।
Read More
रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बुवाको सम्मानमा युवा नेता प्रज्वलले गर्यो ३ वटा कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा समाजसेवी तथा शिक्षाप्रेमी लालकृष्ण श्रेष्ठको ७औं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । आज २०८२ बैशाख १३ गते शनिबार दिउँसो ४ बजे सुरू भएको उक्त कार्यक्रम रामेछाप जिल्लाको रामेछाप नगरपालिका-५ साबिक (रामपुर-२) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल"ले बुवा लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षा क्षेत्रमा र माओवादी आन्दोलनमा गर्नुभएको महत्त्वपूर्ण भूमिकाहरुको चर्चा गर्नुभयो । उहाँले परम्परागत चल्दै आएको रितिरिवाज नमानी यो…
Read More
रामेछापको चारघरे भञ्ज्याङ्मा आज ३:३० मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुँदै

रामेछापको चारघरे भञ्ज्याङ्मा आज ३:३० मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुँदै

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । आज शनिबार २०८२ बैशाख १३ गते ठिक दिउसो ३:३० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व प्रदेश समिति सदस्य कमरेड विपना ओली तथा द्वय पार्टी सदस्य कमरेड सरिता बस्नेत र कमरेड डिलपुजा खड्का श्रेष्ठकी ससुरा बुवा र जिल्ला समिति सदस्य कमरेड प्रेमबाबु श्रेष्ठको र केन्द्रीय सदस्य कमरेड झनक श्रेष्ठ "प्रज्वल"को बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा उक्त कार्यक्रममा उपस्थितिको लागि स्थानीय राजनीति दल, बुद्धिजीवी, वामपन्थीहरू, क्रान्तिकारीहरु, सम्पूर्ण आफन्तजन, पत्रकार र सम्पूर्ण रामपुरबासीमा हार्दिक निमन्त्रणा गरिएको छ । हार्दिक निमन्त्रणा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट…
Read More
श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

काठमाडौं : रामेछाप नगरपालिका -५ चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा व्यक्त गरिएको छ । शुक्रबार बिहान मृतक श्रेष्ठको जेठा छोरा पृथ्वीनारायण श्रेष्ठको निबासमा उक्त सभा गरिएको हो । सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार श्रेष्ठ र प्रधानाध्यापक श्यामकुमार मगर र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यालयका लेखापाल सन्त श्रेष्ठ र विद्यालयका सहयोगी गिता श्रेष्ठ सहभागी र फूलहरू दिएको थियो । कार्यक्रमको सन्चालन पूर्व विद्यलय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठले गर्नु भएको थियो । भावपूर्ण श्रद्धाञ्जली १९९८/०४/०१ स्वर्गारोहणः-२०८२।०१।०७ स्व. लालकृष्ण…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरले दिए लालकृष्णप्रती हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरले दिए लालकृष्णप्रती हार्दिक श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुर जिल्ला समितिले पार्टीका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल" र जिल्ला समिति सदस्य प्रेम बाबु श्रेष्ठ बुवा लालकृष्ण श्रेष्ठप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । भक्तपुर जिल्ला सेक्रेटरी विवेकले शोक विज्ञप्ति २०८२ साउन ७ गते जारी गरि यस्तो बताउनु भएको हो । हार्दिक श्रद्धाञ्जली !क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ तथा जिल्ला सदस्य प्रेम श्रेष्ठका पूजनीय पिता तथा रामेछाप जिल्लाको रामपुर -२(रामेछाप नपा-५) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर घर भएका पूर्व प्रधानपन्च र श्री जनता माविको जन्मदाता तथा पछी उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको…
Read More
लालकृष्ण श्रेष्ठको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना

लालकृष्ण श्रेष्ठको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना

काठमाडौं : २०८२ साउन ८ गते पशुपति आर्यघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य झनक श्रेष्ठका बुवा लाल कृष्ण श्रेष्ठ को ८४ बर्षको उमेरमा भयको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा मृतक श्रेष्ठप्रति श्रद्धाञ्जली दिदै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । नेता शर्माले मृतक लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षाप्रेमी र परिवर्तनकारी आन्दोलनमा गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो । २०८२/१/८ पशुपति आर्यघाट काठमाडौ । हार्दिक श्रद्धाञ्जली । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य ककमरेड झनक श्रेष्ठका बुवा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वरा लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वरा लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यबहाक महासचिव गौरवले वैशाख ८ गते एक वक्तव्य प्रकाशित गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा अगाडि भनिएको छ –“रामेछाप नगरपालिका वडा नं. ५ स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर निवासी लालकृष्ण श्रेष्ठको ८४ वर्षको उमेरमा हिजो वैशाख ७ गते दिनको १ः३० बजे दुःखद निधन भएको छ । उहाँ एकजना शिक्षा प्रेमी, समाजसेवी र क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य नभए पनि नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यतः जनयुद्धको प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ हाम्रो पार्टीका…
Read More
जाजरकोटमा गयो २ पटक भुकम्प

जाजरकोटमा गयो २ पटक भुकम्प

काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिका १० स्थित नल्फुमा २ पटक भुकम्पको धक्का महसुस भएको छ । आज बेलुका ८ :०८ म ८:१० मा भुकम्प गएको हो । थप विवरण आउन बाकी छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा शिक्षक आन्दोलनको ऐक्यबद्धता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा शिक्षक आन्दोलनको ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकका जायज मागहरूको समर्थन जनाएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले शुक्रबार वक्तव्यमार्फत शिक्षकका जायज मागहरूको समर्थन जनाएका हुन् । कार्यवाहक महासचिव गौरवद्वारा २०८१ चैत २२ गते शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा गत केही दिनदेखि देशभरिका शिक्षकहरु आन्दोलनमा छन् । नेपाल सरकारसँग पटकपटक भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गरी तत्काल त्यसको कार्यान्वयन होस् भन्ने महासङ्घको माग रहेको छ । सर्वप्रथम, हाम्रो पार्टी शिक्षकका जायज मागहरुको समर्थन गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ । ” जारी वक्तव्यमा भनिएको छ, “नेपालको शिक्षा नीति जनविरोधी रहेको छ । निजीकरणको नाममा…
Read More
४ नं. कमान्डको जनसम्बन्ध बिस्तार अभियान सुर्खेतमा सम्पन्न गरेका कार्यहरु

४ नं. कमान्डको जनसम्बन्ध बिस्तार अभियान सुर्खेतमा सम्पन्न गरेका कार्यहरु

काठमाडौं : सुर्खेत नगरपालिका वडा ३ यरिचोक बजारमा कोणसभा सम्पन्न गरी कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कडेलसंग अभियान टिम २०८१ चैत २० बुधबार महत्त्वपूर्ण भेटघाट तथा छलफलमा संलग्न भयो । सोही दिन विभिन्न राजनितीक दल र अधिकारीहरुसंग महत्त्वपूर्ण भेटघाट गरयो । त्यसैगरी कर्णाली प्रदेश प्रहरी प्रमुख शिव कुमार श्रेष्ठसंग अभियान टिमको महत्त्वपूर्ण भेटघाट तथा छलफल पनि भएको थियो ।यरिचोक बजारमा गरिएको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का बारुद र पोलिट्ब्युरो सदस्य तथा ३नं. ब्यूरो सचीव दिपक शाही प्रकाशउर्जाले सम्बोधन गर्नु भयो भने संचालन सुर्खेत जिल्ला सचीव रतन ओलिले गर्नु भएको थियो । कोणसभाको लागि…
Read More