दोस्रो आइकोर महिला सम्मेलन नोभेम्बर २६ मा काठमाडौँमा हुने

काठमाडौं : दोस्रो आइकोर महिला सम्मेलन नोभेम्बर २६,२०२५ मा काठमाडौँमा हुने भएको छ । आयोजकहरुले सम्मेलनमा व्यापक सहभागिताको अपेक्षा गरेका छन् ।
महिला सम्मेलनको लगत्तै, नोभेम्बर २७ देखि ३० सम्म एक सैद्धान्तिक सेमिनार हुने पनि जनाइएको छ। सम्मेलन र सेमिनारको सामग्री र तालिकाको बारेमा विस्तृत जानकारी पछि दिइने आयोजकहरुले बताएका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?