जन बिहानी

1512 Posts
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानको तालिका प्रकाशित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानको तालिका प्रकाशित

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानको कार्यतालिका प्रकाशित गरेको छ । प्रकाशित तालिकाअनुसार अभियान २०८१ चैत्र ४ गतेदेखि सुरु भई २०८२ वैशाख १८ गते समापन हुने छ ।जनसम्बन्ध विस्तार अभियान चार टोलीमा विभाजित भएर काम हुनेछ । प्रकाशित तालिका निम्नानुसार रहेको छ ।ःटोली नं. १पाँचथर ४–५, तेह्रथुम ६–९, धनकुटा १०–१३, भोजपुर १४–१७, खोटाङ १८–२०, सिराहा २१, धनुषा २२–२३, महोत्तरी २४–२६, सर्लाही २७–३०, रौतहट ३१–३, बारा ४–७, पर्सा ८–९, मकवानपुर १०–१२ र ललितपुर १३–१६, काठमाण्डौ १७ ।टोली नं. २झापा ४–६, मोरङ ७–१०, सुनसरी ११–१४, उदयपुर १५–१८, सप्तरी १९–२०, सिराहा २१–२४, ओखलढुंगा २५–२९, सिन्धुली ३०–२, रामेछाप ३–५, दोलखा ६–९,…
Read More
राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा अमेरिकी साम्राज्यवादको भण्डाफोर

राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा अमेरिकी साम्राज्यवादको भण्डाफोर

काठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले “प्यालेष्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौं !” भन्ने नारासहित एक विरोध कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार भएकाे विरोध कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अहिले तत्कालकालागि संयुक्त राष्ट्रसंघले अगाडि सारेको इजरायल र प्यालेष्टाइनको दुई राज्यको अवधारणा मान्नु नै समस्या समाधानको प्रारम्भिक कदम हुन सक्छ भन्नु भयो ।सुवेदीले अगाडि भन्नु भयो “ देशविहीन हुनु भन्दा बरु दुई राज्यको नीतिलाई स्वीकार गरेर आफ्ना मान्यताहरु राख्दै जान नै सही हुन्छ । संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावलाई नेटो राष्ट्रबाहेक सबैले स्वीकार गरेका छन्। ” सुवेदीले अगाडि भन्नु भयो , गाजालाई टुरिष्ट हब बनाउने…
Read More
क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

काठमाडाैँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन भएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक सिपी गजुरेलले फागुन २२ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराउनु भएको छ । समिति पुनर्गगठन पश्चात बुधबार बसेकाे बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।– “क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन वि.सं. २०८०साल चैत्र१७ गतेका दिन काठमाण्डौंमा भएकोथियो। क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन निम्न लिखित मूल उद्देश्यका साथ भएको थियो।नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रिक हक अधिकारवादी प्रश्न र नेपाली जनताको दैनिक जीवनका समस्याको समाधान गर्दै संघीय जनगणतन्त्रको स्थापनाका निमित्त नेपाली समाजको आमूल परिवर्तन…
Read More
सहिद बेपत्ता घाइते अपाङ्ग याेद्दाको सपनालाई पूरा गर्न निरन्तर अगाडि बढीरहेको छाैँ : सुदर्शन

सहिद बेपत्ता घाइते अपाङ्ग याेद्दाको सपनालाई पूरा गर्न निरन्तर अगाडि बढीरहेको छाैँ : सुदर्शन

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फाल्गुन (१४-२१) आज अन्तिम दिनको कार्यक्रम सम्पन्न भएको छ। ब्युरो सचिव चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्ब ब्युरो इन्चार्ज दिनेश शर्माले सहिद बेपत्ता घाइते अपांग परिवारका आफन्त जनहरुलाइ दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । https://www.facebook.com/janabihaneeonline/videos/960288759567438 सम्मान कार्यक्रममा सहिद सुवर्णा ओलीका पिता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन'ले सहिद बेपत्ता घाइते अपांगको सपनालाई पुरा गर्न हामी निरन्तर अगाडि बढीरहेको र त्यो बाटोबाट बिचलित नहुने प्रतिबद्धता जनाउनु भएको थियो । बेपत्ता योद्धाको आफन्तको तर्फबाट उक्त पार्टीका…
Read More
काभ्रेमा सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काभ्रेमा सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

रोशी,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो । काभ्रे जिल्लाको रोशी ७मा अबस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (क.प्रभु)को घरमा गै सहिद कमरेड न्यौपानेको परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे जिल्ला सचिव क.ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको हो । फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ । कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान…
Read More
आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसमुदायमा अपील

आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसमुदायमा अपील

आदरणीय जनसमुदाय !नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तपाइँहरुको घर दैलोमा ‘जनसम्बन्ध विस्तारअभियान’ लिएर आएको छ । नेपालमा वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट पार्टीकोस्थापना भयो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यसैको निरन्तरता र विकास हो । विक्रम सम्वत२०१९ को तेस्रो महाधिवेशनपछि यसमा चर्को विवाद र विभाजन शुरु भयो । यसबाट चार धारा — केशरजंगरायमाझीको नेतृत्वमा संशोधनवादी तथा राजावादी धारा, पुष्पलालको पार्टी पुनस्थापनाको धारा, मोहनचन्द्रअधिकारी र सिपी मैनालीको झापा विद्रोहको धारा र मोहनविक्रम सिह, मनमोहन अघिकारी र भक्तबहादुरश्रेष्ठको केन्द्रीय कम्युनिस्ट न्युक्लियसको धारा — बने । कम्युनिस्ट न्युक्लियसले २०३१ सालमा चौथो महाधिवेशनसम्पन्न ग¥यो । चारवटै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना संचार तथा प्रकाशन विभागको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना संचार तथा प्रकाशन विभागको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न

ललितपुर : २०८१ फागुन १७ गते ललितपुरको कुपन्डोलमा सूचना, संचार तथा प्रकाशन विभागका प्रमुख क हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको प्रथम बैठक सम्पन्न भयो । उक्त सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको विभागको स्रोतले जनाएकोछ :१ नेपालका विभिन्न ऐतिहासिक जनआन्दोलन , वर्गसंघर्ष र माहान जनयुद्धमा शाहादत प्राप्त गर्ने अमर सहीदहरुप्रति एक मिनेट मौन धारण गरि भावपूर्ण श्रद्धान्जली र वेपत्ता योद्धा, घाइते अपांगयोद्धा र राजवन्दीहरु प्रति सम्मान प्रकट गरी बैठक प्रारम्भ गरियो ।२ बैठकमा उपस्थित जिम्मेवार कमरेडहरुले आआफनो विगतका जिम्मेवारीका अनुभूतिहरु , वतमानमा आ—आफनो अवस्था र अब के गर्ने भन्ने विषयमा…
Read More
क्रान्तिकारी युवा संघ नेपाल ललितपुरको स्थानीय समिति गठन

क्रान्तिकारी युवा संघ नेपाल ललितपुरको स्थानीय समिति गठन

कुपोन्डोल,ललितपुर : क्रान्तिकारीले युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन भएको छ । आइतबार ललितपुरको कुपोन्डोलमा भएको बैंठकले विजय लामाको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक स्थानीय समिति गठन गरेको र सचिवमा कृष्ण लामालाई चयन गरेको क्रान्तिकारी युवा संघ नेपालले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर व्यूरो अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित डकुछापको गठन गरेको जानकारी उक्त संगठनका संयोजक जिवितले दिएका छन् । बैठकमा क्रान्तिकारी युवा संघ नेपालका संयोजक जिवीत, सहसंयोजक निर्वाण र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपकको उपस्थित रहेका थिए ।
Read More
शिक्षक संगठनको एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुँदै

शिक्षक संगठनको एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुँदै

काठमाण्डौ : शिक्षक संगठनहरुको राष्ष्ट्रिय एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुने भएको छ । अखिल नेपाल शिक्षक संघका अध्यक्ष नरेन्द्र बहादुर थापा ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष टैकराम भण्डारी र अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नाराण्यण प्रसाद भण्डारीद्वारा २०८१ पाmगुन १९ गते संयुक्त रुपमा जारी वक्तव्यमा सो कुा जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–“आज मिति २०८१ फागुन १९ गते हाम्रा तीन शिक्षक संगठनहरुको संयुक्त बैठक बसी तीन संगठनका शैक्षिक मुद्दाहरु र शिक्षकका समस्याहरुको बारेमा वैचारिक र कार्यक्रमिक विषयमा समान सोच एवम् धारणामा एकरुपता भएकोले संगठनात्मक रुपमा एकता गर्न सहमत भएको निर्णय सहर्ष जानकारी…
Read More
शहीद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम

शहीद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम

सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिको आयोजनामा सिन्धुली जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा फागुन १४–२१सम्म शहीद तथा बेपत्ता परिवारमा भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको ग्वालटारमा महान जनयुद्धको मिति २०५९साल असोज १६ र २०५९ असोज ५गते गोपाल बयलकोटीको छोरा ध्रुव बयलकोटी र मोहन श्रेष्ठको बुवा राम बहादुर श्रेष्ठको शहादात भएको थियो। मिति २०८१साल फागुन १९ गते जिल्ला पार्टीको आयोजनामा शहीद परिवार भेटघाट कार्यक्रममा जिल्ला सेक्रेटरी जीवनले शहीद परिवार गोपाल बयलकोटी र मोहन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्दै महान जनयुद्धका अमर शहीदले नेपालमा नयाँ जनवादी क्रान्तिकोलागि आफ्नो अमूल्य जीवन त्यागेर शहीद हुनु भ यो। कमरेड…
Read More