
काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा सुचना सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्ने बताउनु भयाे ।

२०८२ साउन ७ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा पुष्पलालकाे ४७औं स्मृति दिवसको अवसरमा “पुष्पलाल माक्र्सवादी विश्वविद्यालय सम्भावना र चुनाैति” बिषयक बृहत विचारगाेष्ठी कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे ।
भिडियाेसहित