सेनाको कर्फ्यु छिचोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाण्डौमा गर्यो प्रर्दशन
काठमाडौं : नेपाली सेनाले सत्ता हातमा लिएर काठमाण्डौ सहित देशका विभिन्न स्थानमा कर्फ्यु \निषेधाज्ञा जारी गर्दै सुरक्षाका लागी सेना सडकमा निस्किएको अवस्थामा आज सेनाको कर्फ्युका विच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाण्डौमा प्ले कार्ड सहित प्रर्दशन गरेकोछन। देशमा नेपाली काँग्रेस एमाले माओवादी केन्द्र सहितका सँसदीय दलहरुले चरम भ्रष्टाचार अनियमितता गर्दै देशको ढुकुटीमा मच्चाएको व्रह्मलुटका विरुध्द भ्रष्टाचारीलाई कार्वाही गर्न उच्च स्तरितय भ्रष्टाचार छानविन आयोगको गठन, भ्रष्ट नेताहरु लाई कार्वाहि समेतका माग राखेर जिएनजीले गरेको आन्दोलनमा राजवादी रास्वापा दुर्गा प्रशाई भारत अमेरिकाका एजेण्डहरुको घुसपैटले राजसँस्था पुनस्थापना गर्ने, नेपालमा भारतिय- अमेरिकन सेना राख्ने दाउपेच भित्र् भित्र चलिरहेको आशँका गरिरहेका छन। भ्रष्टाचारी लाई कार्वाहि गर,…