माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

पाेखरा : माेहन वैधले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) २५ औं जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न हुने भएको छ । केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारले दिनु भएको जानकारी अनुसार सम्मेलन भब्य सफलताको निमित्त संगठनकाे मुल ईकाई कमिटीहरु तीन दर्जन भन्दा बढी,क्याम्पस कमिटी दर्जन भन्दा बढी,पालिकाहरु ३ वटामा भेला/सम्मेलन सम्पन्न गर्दै झण्डै ६०० सय विद्यार्थी संगठित गरिएको बताउनुभयो । सम्मेलन तयारीका निमित्त कास्की जिल्लामा केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संगठन समिति संयाेजक प्रेमप्रशान्त बाेहाेरा र केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारकाे नेतृत्वमा दुईवटा अभियान…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

मृथली बस्थी/रामेछाप : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल, रामेछापको आयोजनामा एक छलफल तथा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ नम्बर स्थित मृथली बस्थीमा संगठनका जिल्ला संयोजक सिता गौतमको अध्यक्षतामा तथा सञ्चालनमा प्रमुख अथिति सरीता पहरी, सर्मिला पहरी आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सबैले एउटै त्याे बस्तिबाट विद्यालय जान १ घण्टा बढि समय लाग्ने भएकाेले गाडि गुड्ने बाटाे नभएकाे बताएका थिए । कार्यक्रममा संयाेजक सिता गाैतमले हाम्राे संगठन र पार्टीले गर्न सकेकाे पहल गरेर यस गाउँसम्म बाटाे ल्याउन सहयाेग गर्ने बताइन् ।…
Read More
क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य हरिघर्ती मगर र संगठनका जिल्ला सदस्य सन्दीप विक आज २१ दिनपछि रिहा भएका छन् । उनीहरूलाइ लघुबित्तको बित्तीय आतंक विरुद्ध कार्वाही गर्ने क्रममा माघ महिनाको २५ गते गिरफ्तार पर्नु भएका थिए । हिरासतबाट रिहाई हुनु भएका कमरेडहरुलाई नेताकार्यकर्ताहरूले बधाई ज्ञापन तथा स्वागत-सम्मान कार्यक्रम गरेका थिए।
Read More
सहिद सप्ताहको अवसरमा कावासोतीमा  सहिदहरुलाई गरियाे स्मरण

सहिद सप्ताहको अवसरमा कावासोतीमा  सहिदहरुलाई गरियाे स्मरण

 नवलपुर : क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले सोमवार बलिदान दिवस (सहिद सप्ताह) को अवसर पारेर कावासोतीमा शहिदहरुको स्मरण गरेको छ । तस्बिर : रामकुमार श्रेष्ठ
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध…
Read More
सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

बर्दिया : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन कार्यकम सम्पन्न गरेको समाचार प्राप्त भएकाे छ।
Read More
क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

धनगढी : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय कार्यालय सदस्य तथा उपइन्चार्ज भुवन रामटेल साेमबार रिहा भएका छन् । उनलाइ जिल्ला प्रशासन कार्यालय कैलालीबाट २१ दिनपछि रिहा भएको क्रान्तिकारी युवा सङ्गठन नेपालले जनाएकाे छ। रामटेललाइ स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
Read More
सहिद सप्ताह आजदेखि सुरू

सहिद सप्ताह आजदेखि सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विभन्न कार्यक्रम गरी मनाउँदै काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ । सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले…
Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ । जिल्ला सम्मेलन उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष केन्द्रीत गर्न निर्देशन गर्नुभयो । उहाँले मिसन एभ्रीडे अन्तरगत भएका गतिबिधिहरुको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध संगठनले गरेका कारवाहीहरुलाई जनताको साथ र समर्थन रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुदैं बैज्ञानिक समाजवादी यात्रामा युवा बिद्यार्थीहरु एकाकार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल…
Read More
जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

विषयारम्भ नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा…
Read More