
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अग्रगामी धारको एक मात्र पार्टी हो : गौरव
मनु वि.क.,काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले देशको एकमात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, अग्रगामी धारको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी रहेको बताउनु भएको छ । नेवा मुक्ति मोर्चाको २८औं स्थापना दिवशको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव गज्ुरेलले सो कुरा बताउनु भएको हो । उहाँले यथास्थितिवादी पार्टीहरुको कारण जनतामा व्यापक निराशास्वरुप जनताले प्रतिगामी शक्तिलाई समर्थन गर्ने स्थितिमा पुगेको बताउँदै प्रतिगामी शक्तिहरुको समर्थन गरेर वा यथास्थितिवादी शक्तिहरुको पछि लागेर देशको परिवर्तन नहुने कुरा उल्लेख गर्नुभयो । वहाँले यथास्थितिवादीहरुले जनताको क्रान्तिकारी उत्साहलाई समाप्त पार्दै लगेको बताउँदै जनतामा क्रान्तिकारी चेतनाको विकास गर्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो र आफूहरु सँधै…