क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य हरिघर्ती मगर र संगठनका जिल्ला सदस्य सन्दीप विक आज २१ दिनपछि रिहा भएका छन् ।

उनीहरूलाइ लघुबित्तको बित्तीय आतंक विरुद्ध कार्वाही गर्ने क्रममा माघ महिनाको २५ गते गिरफ्तार पर्नु भएका थिए । हिरासतबाट रिहाई हुनु भएका कमरेडहरुलाई नेताकार्यकर्ताहरूले बधाई ज्ञापन तथा स्वागत-सम्मान कार्यक्रम गरेका थिए।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?