सहिद सप्ताहकाे पहिलो दिनमा सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन

बर्दिया : माेहन वैद्य ‘किरण’ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलन कार्यकम सम्पन्न गरेको समाचार प्राप्त भएकाे छ।

By जन बिहानी

Related Posts