Blog

क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल, बर्दियाको सम्मेलन सम्पन्न

क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल, बर्दियाको सम्मेलन सम्पन्न

बर्दिया : क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपालको बर्दिया जिल्लाको जिल्ला सम्मेलन प्रेम थापाको अध्यक्षता प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा २०८१ कार्तिक ३ गते सम्पन्न भएको छ । कार्यक्रमका अन्य अतिथिहरुमा दिपक शाही ,विपिन रोकाया , खड्गबहादुर मल्ल , गुणनीधि आचार्य र हरी न्यौपाने रहेका थिए । कार्यक्रमको सञ्चालन दिलबहादुर कठायत र स्वागत लक्ष्मण वास्तोलाको रहेको थियो। शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पछि शुभकामना मन्तव्यको क्रममा अतिथिहरुले सम्मेलनको शुभकामना व्यक्त गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई सही किसिमले अगाडि बढाउने जिम्मेवारी क्रान्तिकारी कम्युनिष्ट पार्टीको काँधमा आएको भन्दै त्यो दिशामा लाग्न सबै कार्यकर्ताहरुलाई अनुरोध गरे । सम्मेलनले २५ सदस्स्यीय समिति गठन गरेको छ । जसमा प्रेम थापा…
Read More
रवि लामिछानेका समर्थकको भाका फेरिँदै

रवि लामिछानेका समर्थकको भाका फेरिँदै

बिक्रम थापा/कास्की : देशभरिबाट पोखरामा जम्मा भएका रवि लामिछानेका समर्थकहरूले आज नाराको भाका फेरेकाछन। सहकारी पीडितको पैसा हिनामिना गरेको आरोपमा पोखरा प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरूले हिजो दिनभरि उनको रिहाईको माग गर्दै नारा लगाएका थिए । अर्को तिर सहकारी पीडितहरूले हिनामिना रकम फिर्ता गर्न माग गर्दै जुलुस गरे पछि पोखरामा झडपको स्थिति सृजना भएको थियो । सहकारी ठग रवि लामिछानेका झोलेहरूलाई पोखराबाट लखेट्नु पर्दछ भनेर स्थानीयहरू आक्रोशित भए पछि लामिछानेका समर्थकहरूले नाराको भाका फेर्न बाध्य भएको कतिपय विष्लेशकहरुको बुझाई छ। हिजो लामिछानेको रिहाईको माग गरेका आन्दोलनकारीहरूले आज सहकारी पीडितलाई न्याय दे भनेर नारा लगाएका छन। लामिछानेको हिरासत अवधि बढ्दै…
Read More

सहकारी ठगी प्रकरणका सबै दोषीलाई कारबाही गर

पोखरा : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले सहकारी ठगी प्रकरणका सबै दोषीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीका सह संयोजक जंजीरले २०८१ कार्तिक चार गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले सहकारी पीडितरुको आन्दोलनप्रति गम्भीर ध्यान आकर्षण भएको र उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ ।–“विगत देखि कास्कीको पोखरालाई केन्द्र बिन्दु बनाइ सहकारी पीडितहरुले गरेको आन्दोलन प्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गम्भीर ध्यानाकर्षण प्रकट गर्दछ । साथसाथै हाम्रो पार्टीले सहकारी पीडितहरुको आन्दोलनलाई एक्यवद्धता प्रकट गर्दै कास्की जिल्लामा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आन्तरिक फोरम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आन्तरिक फोरम सम्पन्न

जनकपुर : पार्टीको महाधिवेशनलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर आन्तरिक फोरम चलाइरहेको छ । यसैक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आन्तरिक फोरम कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको कार्यक्रमको सञ्चालन कमरेड महेशले गुर्नभएको थियो भने अध्यक्षता कमरेड रमेशले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरू पार्टीका सहसंयोजक कमरेड असिम, कार्यालय सदस्य कमरेड सागर ,आयोजक कमिटीका सदस्यहरू कमरेड अमर र कमरेड जयराज हुनुहुन्थ्यो । शहीदहरूप्रति एक मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा अतिथि कमरेडहरूले आआफ्नो विषय प्रस्तुत गर्नु भएको थियो । हाउसमा उपस्थित कमरेडहरूले विभिन्न विषयहरूमा प्रश्न गर्नुभएको थियो । केही सुझावसहित हाउसमा उठेका प्रश्नहरूको जवाफ कमरेड असिमले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङकाे सचिवमा मिशन खत्री

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङकाे सचिवमा मिशन खत्री

बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङको एकताको जिल्ला सम्मेलनले मिशन खत्रीको नेतृत्वमा १९ सदस्यीय बाग्लुङ जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार र शनिबार भएकाे सम्मेलनले १९ जना सदस्यलाई चयन गरेको छ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य प्रमुख अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य चिन्तामणि पाैडेल अतिथि रहनु भएकाे थियो । कार्यक्रमकाे अध्यक्षता रबिले गर्नु भएकाे थियाे भने सञ्चालन प्रविन गुरूङले गर्नु भएकाे थियाे ।
Read More
दाङ जिल्लामा ईश्वरीप्रसाद गैरेलाई सेक्रेटरीमा निर्वाचित

दाङ जिल्लामा ईश्वरीप्रसाद गैरेलाई सेक्रेटरीमा निर्वाचित

मनबहादुर वली/दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाकाे एकता सम्मेलन भब्य रुपमा सम्पन्न भएकाे छ । मुख्यत मंसिर १३ देखि २३ सम्म हुन गइरहेकाे राष्ट्रिय एकता महाधिवेशनलाई सफल पार्नकाे लागि देशका सबै जिल्लाहरुमा एकता सम्मेलनहरु सम्पन्न हुन गइरहेका छन् । साेही कार्यक्रम अनुसार आाज दाङ जिल्लामा पनि “प्रतिक्रियावादी दलाल संसदीय ब्याबस्थाकाे बिरुद्धमा नयाँ जनवादी ब्यबस्था तथा बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढाैँ” भन्ने मुल नाराका साथ सेक्रेटरी राम जी चाैधरीकाे अध्यक्षता र दिपक बिष्टको संचालनमा सम्मेलन सम्पन्न भएको हाे । प्रदेश ईन्चार्ज क कुमुदकाे प्रमुख आथित्यातामा सम्पन्न सम्मेलनमा बिशिस्ट अथितिका रुपमा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओली क.शुदर्शन रहनुभएकाे थियो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन सम्पन्न रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको एकताको दाेस्राे जिल्ला सम्मेलनले लाङ्घालीको नेतृत्वमा १५ सदस्यीय रामेछाप जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार भएकाे सम्मेलनले १२ जना सदस्यलाई चयन गरेको छ र ३ सदस्यलाई पछि जिल्ला समितिले मनोनित गर्ने बताइएको छ । चयन हुनेमा जिल्ला सेक्रेटरी लाङ्घाली, सदस्यहरू काजीबाबु, सुजन, विजय, विद्राेह, भिम तामाङ, विनाेद केसी, जुवन सिंह, इन्द्र तामाङ, उपेन्द्र, छत्र ढुंगेल, नवराज रहनु भएकोछ । बाबुकाजी, विजय र प्रज्वल सदस्य रहेकाे अध्यक्ष मण्डलकाे नेतृत्वमा बन्द सत्र सम्पन्न भएकाे थियाे। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३…
Read More
देशभर डेंगी सङ्क्रमण तीव्र, देशभर १९ हजार जना सङ्क्रमित

देशभर डेंगी सङ्क्रमण तीव्र, देशभर १९ हजार जना सङ्क्रमित

काठमाडौँ : देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लमही नगर सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लमही नगर सम्मेलन सम्पन्न

ईश्वरीप्रसाद गैरे/लमही दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य खुसीराम चौधरीले राख्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सचिबालय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निरन्जनले वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे प्रकाशपार्दै पार्टीको योजना, कार्यक्रम, कार्यनीति तथा एकता महाधिवेशनमा राखिने विषयवस्तु तथा पार्टीले महाधिवेशन पछि नयाँ गतिमा अगाडि बढ्ने कुरा बताउनुभयो ।त्यसैगरी कार्यक्रममा शुभकामना दिनेहरुमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक सदस्य तथा लमही नगर इञ्चार्ज कमल गाउलेले लमही नगरपालिकाको भौगोलिक आर्थिक सामाजिक तथा पार्टीको अबस्थाबारे चर्चा गर्दै…
Read More
रिद्विसिद्विकाे जर्ती नलाग्ने याेजनाः झुटकाे खेती

रिद्विसिद्विकाे जर्ती नलाग्ने याेजनाः झुटकाे खेती

लेखक : नन्दलाल खरेल सनुचाँदी क्षेत्र मुलुकको संस्कृती र मौलिकताको जीवन्त धरोहर हो । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । सुनचाादीको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका अभिवृwद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो । सुनचाँदी सुखको गहना र दुखको खजनाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी क्षेत्र मुलुकको समष्टिगत आर्थिक समृद्धिमा महत्वपूर्ण रहदै आएको छ । तर यो क्षेत्र अहिले कानूनको अपर्याप्तता कारण एउटै व्यक्तिले राज्यको आडमा सम्पूणर् सुन व्यवसायीलाई कुनै न कुनै रुपमा आफ्ठ्यारो पार्ने अवस्था देखिन आएको छ । यद्यपि सुनचाँदी…
Read More