
बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङको एकताको जिल्ला सम्मेलनले मिशन खत्रीको नेतृत्वमा १९ सदस्यीय बाग्लुङ जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार र शनिबार भएकाे सम्मेलनले १९ जना सदस्यलाई चयन गरेको छ

जिल्ला सम्मेलनको उद्घाटन सत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य प्रमुख अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य चिन्तामणि पाैडेल अतिथि रहनु भएकाे थियो ।

कार्यक्रमकाे अध्यक्षता रबिले गर्नु भएकाे थियाे भने सञ्चालन प्रविन गुरूङले गर्नु भएकाे थियाे ।