Blog

संघीय निजामती सेवा ऐन इच्छा पूरा गर्ने दस्तावेज नबनोस्

संघीय निजामती सेवा ऐन इच्छा पूरा गर्ने दस्तावेज नबनोस्

लेखक : कुमार दाहाल निजामती सेवाको कोसेढुङ्गो २०१३ सालको ऐन हो। निजावती सेवा ऐन र नियमावली २०४९ सालसम्म कायम रह्यो। यो अवधिमा पनि कर्मचारी सन्तुष्ट थिएनन्। नीतिगत असन्तुष्टि थुप्रै थिए। २०१७/ १८ २०२४/२५ र २०२८/२९ मा लोकसेवा आयोग निलम्बन गरी सोझै पदपूर्तिको व्यवस्था समेत भयो। त्यतिखेर योग्यता होइन , शासकलाई देखाइने इमान्दारिता प्रमुख थिए। यद्यपि त्यतिखेरका शासक, प्रशासकहरु कर्मचारी चिन्दथे र योग्यताको कदर र सम्मान गर्थे। शासनभित्र कर्मचारी अनुशासित थिए। तर २०३२ सालमा शाखा अधिकृतमा भर्ना भएको अफिसर २०५५ सालसम्म शाखा अधिकृतमै अवकाश भएका तीतो अनुभव अहिले कतिपय भूतपूर्व प्रशासकहरूलाई सम्झिन समेत गाह्रो पर्छ। यस्ता गुम्सिएका पीडा नेपालको कर्मचारीतन्त्रका पूरानै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेले मनायो १३२औं माओ दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेले मनायो १३२औं माओ दिवस

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रे जिल्ला ले आज २०८१ पौष ११ गते १३२ औं माओ दिवस भव्यताका साथ मनायो । माओ दिवसको कार्यक्रम मा प्रमुख अथिती केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सोमन तामाङले गर्नु भएको थियो भने बैकल्पिक केन्द्रिय तथा सदस्य काभ्रे जिल्ला सचीव ढोक प्रसाद अधिकारी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो भने सहिद परिवार र जेष्ठ नागरिक जिल्ला कमिटी सदस्य किसान बाको अथित्यमा सोभा सेन्चुरी ले कार्यक्रम लाई संचालक गर्नु भएको थियो । प्रमुख अथिती सोमन तामाङले माओत्सेतुङ को योगदान र माओवाद कुनै एक युग नभै विश्व व्यापी बिज्ञान भएको कारण माओवाद नै विश्व सर्बहारा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नंं. प्रदेशले गर्याे धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नंं. प्रदेशले गर्याे धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पन्न एकता महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति सदस्यद्वय अमीर महर्जन आकाशकी आमा तथा शारदा महत सरुकी सासुआमा धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टीको ३ नंं मृतक महर्जनको निवासमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्नुभएको थियो भने सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कृष्णभक्त महर्जन कगेन्द्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले मृतक धनमाया महर्जनले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै पार्टीका हरेक नेता…
Read More
नेपालमा आरक्षणको सवाल

नेपालमा आरक्षणको सवाल

बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ। बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति र वर्गको आरक्षण, संरक्षण र उत्थानको विषयका ठूला संस्थापक योद्धा हुन् । भर्खरै बंगलादेशमा आरक्षणको विषयलाई लिएर सत्ताको तख्तापलट भएको छ। लेखक : कुमार दाहाल – कुमार दाहाल भारतीय राष्ट्रिय कांग्रेसको सामाजिक न्याय र संरक्षणवादी अडानले भारतीय लोकसभामा बाबा अम्बेडकरको विषय निकै चर्को रुपमा उठेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी राष्ट्रवाद र राष्ट्र प्रथमको नीति र युरोपमा चल्दै गरेको राष्ट्रवादको समर्थनले संसारमा आन्तरिक राष्ट्रवादको संकेत देखा परेको छ। यद्यपि यो विषय निश्चित वर्ग जनजातिको उत्थान र संरक्षणको विषय…
Read More
राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौमा सम्पन्न भयो । पार्टीका सबै तहका समितिहरूमा महाधिवेशनको अवश्य पनि समीक्षा हुने छ,तथापि यहाँ संक्षिप्तमा प्रारम्भिक समीक्षा राखिएकोछ । यो महाधिवेशन अवश्यमेव दीर्घकालीन महत्वको हुनेछ । महाधिवेशनको मुख्य दुई वटा कार्य हुन्छ ,एक वैचारिक कार्य र दुई सांगठनिक कार्य । यसलाई अर्को शब्दमा नीति र नेतृत्व तय गर्ने पनि भनिन्छ । यो महाधिवेशनको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको यसले पार्टीको सही राजनीतिक कार्यदिशा तय गरेको छ । नयाँ जनवादको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा पुग्नका लागि कार्यनीतिक शृङ्खला तय गरिएकोछ । जन संघर्ष , प्रतिरोध संघर्ष…
Read More
अखिल क्रान्तिकारीद्वारा त्रिविमा दलीय भागबन्डाको विरोध

अखिल क्रान्तिकारीद्वारा त्रिविमा दलीय भागबन्डाको विरोध

काठमाण्डौ : अखिल क्रान्तिकारीले त्रिविमा भएको दलीय भागबन्डाको विरोध गरेको छ । विगत पाँच महिनादेखि रिक्त डिन तथा निर्देशकहरुको नियुक्ति विभिन्न संकाय रअध्ययन सस्थानमा दलीय भागबनडाका आधारमा नियुक्त गरिएपछि क्रान्तिकारीले सो विरोध जनाएको हो । पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी सो दलीय भागबन्डाको विरोध गरेका हुन् । विश्व विद्यालयलाई अनुसन्धानर प्राज्ञिग क्षेत्र बनाउनु पर्ने , पदाधिकारी नियुक्तिमा योग्यता वरिष्ठता र सक्षमताको आधारमा हुनुपर्ने समेत युनियनले वक्तव्यमा जनाएको छ ।
Read More
इजरायली नरसंहारका विरुद्ध नेपालगञ्जमा राजनीतिक दलहरुको संयुक्त कार्यक्रम हुने

इजरायली नरसंहारका विरुद्ध नेपालगञ्जमा राजनीतिक दलहरुको संयुक्त कार्यक्रम हुने

नेपालगन्ज : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत ८ राजनीतिक दलले प्यालेस्टाइनी जनतामाथिको इजरायली नरसंहारकारी कार्यका विरुद्धमा नेपालगन्जका विभिन्न स्थानमा विरोध कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेका छन् ।गत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिख देखि शुरु भएको हमास र इजायलका बिचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलको विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्टाईनी राज्यको एक क्षेत्र गाँजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्टाईनी जनताहरुमाथि आमहत्या र नरसंहार चलाइरहेकोछ र अहिलेसम्म लगभग पैंतालीस हजार प्यालेस्टाईनी जनताको हत्या भैसकेकोछ ।इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको यस्तो निरन्तरको आक्रमण र दमनको कडा भत्र्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त…
Read More
एकताले संघर्षमा गति दिने छ : मेरियम, टर्की कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी

एकताले संघर्षमा गति दिने छ : मेरियम, टर्की कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी

१) कमरेड, तपाईंले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निमन्त्रणा स्वीकार गर्नुभयो र अहिले बन्द शत्रलाई पनि नजिकबाट हेर्दै हुनुहुन्छ। हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशनमा कस्तो महसुस गर्दै हुनुहुन्छ?– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनमा सहभागी हुन र बन्द शत्र अवलोकन गर्न पाउँदा हामी गौरवान्वित छौं। कम्युनिष्ट पार्टीहरूको एकीकरण महाधिवेशनको अवलोकन गर्नु भनेको सङ्घर्षमा संलग्न व्यक्तिहरूका लागि मात्र होइन, अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनहरूको लागि महत्वपूर्ण क्षण हो। ऐतिहासिक रूपले, क्रान्तिकारी शक्तिहरूको एकता पुँजीवाद, साम्राज्यवाद र सबै प्रकारका शोषणहरू विरुद्धको लडाइँमा सधैं महत्त्वपूर्ण हुन्छ। यसले वैचारिक विभाजनलाई परास्त गर्न र जनतालाई उनीहरूको मुक्तिको सङ्घर्षमा नेतृत्व गर्न सक्ने एकताबद्ध, अनुशासित शक्तिको निर्माणमा एक कदम अगाडि बढ्ने…
Read More
पदम कुमारी खरेलप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी ३ नं. प्रदेशद्वारा हार्दिक श्रद्धाञ्जली अर्पण

पदम कुमारी खरेलप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी ३ नं. प्रदेशद्वारा हार्दिक श्रद्धाञ्जली अर्पण

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३ न. प्रदेश सल्लाहकार सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवार जनमा हार्हिक समवेदना प्रकट गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ३ न. प्रदेश संयोजक अटलले २०८१ पौष १ गते एक शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा समवेदना प्रकट गर्नु भएको हो । वक्तव्यमा अगाडि भनिएको छ ।–“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश सल्लाहकार कमरेड सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेल (बोलाउने नाम सरस्वती)को यही मंसिर २५ गते दुःखद निधन भएको छ । सर्व प्रथम हाम्रो पार्टी…
Read More
काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाण्डौ : अखिल क्रान्तिकारीले काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको तत्काल रिहाइको माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवेश रुम्बा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सदस्य नवराज ढकाललाई सांगठनिक कामका सिलसिलामा बिना कारण प्रहरी प्रशासनले काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वाड न. ६ स्थित भगवति उच्च माविबाट गिरफ्तार गरेको थियो । पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी रिहाइको माग गरेका हुन् ।
Read More