काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाण्डौ : अखिल क्रान्तिकारीले काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको तत्काल रिहाइको माग गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवेश रुम्बा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सदस्य नवराज ढकाललाई सांगठनिक कामका सिलसिलामा बिना कारण प्रहरी प्रशासनले काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वाड न. ६ स्थित भगवति उच्च माविबाट गिरफ्तार गरेको थियो ।

पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी रिहाइको माग गरेका हुन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?