अखिल क्रान्तिकारीद्वारा त्रिविमा दलीय भागबन्डाको विरोध

काठमाण्डौ : अखिल क्रान्तिकारीले त्रिविमा भएको दलीय भागबन्डाको विरोध गरेको छ ।

विगत पाँच महिनादेखि रिक्त डिन तथा निर्देशकहरुको नियुक्ति विभिन्न संकाय रअध्ययन सस्थानमा दलीय भागबनडाका आधारमा नियुक्त गरिएपछि क्रान्तिकारीले सो विरोध जनाएको हो ।

पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी सो दलीय भागबन्डाको विरोध गरेका हुन् ।

विश्व विद्यालयलाई अनुसन्धानर प्राज्ञिग क्षेत्र बनाउनु पर्ने , पदाधिकारी नियुक्तिमा योग्यता वरिष्ठता र सक्षमताको आधारमा हुनुपर्ने समेत युनियनले वक्तव्यमा जनाएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?