Blog

राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

-सुदर्शन“साँच्चै भन्ने हो भने माक्र्सवाद जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नभएर बरु कार्यमा जीवनशील पथप्रदर्शक भएकोले सामाजिक जीवनका अवस्थाहरुमा आश्चार्यजनक ढंगले आउने आकास्मिक परिवर्तनहरुका प्रतिबिम्बनसँग यो जोडिएको हुन्छ” –लेनिन, माक्र्सवादको ऐतिहासिक विकासका खास विशेषताहरु : २३ डिसेम्बर १९१०, प्रगति प्रकाशन मास्कोद्वारा १९६८ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १७, पृ.४२ ।भर्खरै नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वतक सम्पन्न भएको छ । समकालीन दुनियाँमा नेपाल र विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीले ११ दिन लामो महाधिवेशन गरेको सूचना मलाई छैन । त्रिभुवन विश्वविद्यालयको स्मृति सदनमा १० दिन (मंसीर १४–२३…
Read More
बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोर, भारत : २६ डिसेम्बर २०२४ का दिन बैङ्गलोर दक्षिण नगर समितिको तत्वाधानमा सर्वहारा वर्गका महान नेता तथा सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङ को १३२ औ जन्मोत्सव कार्यक्रम सम्पन भएको छ । गणेश विक को अध्यक्षता र शेरसिंह विक को सञ्चालन ,प्रमुख अतिथि रामसिंह बिक, विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य करन दयाल, डिसि एम बिरेन्द्र बि क, एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य जनक विक,केन्द्रीय महिला विभाग कि श्रीमती मिना बिक, एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य, अर्जुन टमटा,विद्यार्थी नगर विभागकी रोशनी दयाल, के एस .थलोका सञ्चालक रजनी कोहली,सदस्य लवदेव बिक, सदस्य श्रीमती मन्जु दयाल,…
Read More
दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

सर्लाही : २०८१ पौष ११ गते डिसेम्बर २६ का दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आयोजनामा १३२ औँ माओवादी दिवस र ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सर्लाही जिल्लाको बैलवास बजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घोषण पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो भने अध्यक्षता सर्लाही जिल्लाका पार्टी सचिव सन्ध्या प्रधानले गर्नुभएको थियो। शहीदहरूप्रति एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य बिन्देश्वर पटेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पार्टीका मधेश प्रदेश ईन्चार्ज दिनेश शर्माले राष्ट्रिय एकता महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनको लागि सैद्धान्तिक मार्ग स्पष्ट गरेको बताउनु भयो । उहाँले माओका शिक्षा आजको युगमा क्रान्तिकारी आन्दोलनकालागि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

मोहन वैद्य (किरण) काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिनुभएको छ । उहाँले महासविच कमरेड किरणको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक धरोहर, दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वास्थ्य लाभका लागि गत केही दिनदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।” शनिबार कार्यवाहक महासचिव गौरव लगायतका पार्टीका शीर्ष…
Read More
राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

लेखक : कृष्णराज पौडेल २०८१ साल मंसिर १३ गतेदेखि २३ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । २०८० साल वैशाख १८ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल बनेको थियो । त्यतिबेला पार्टी एकता हुने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) पनि २०७९ कार्तिकदेखि चैत्रसम्म चलेको पार्टी एकताका लागि वार्ता तथा छलफलमा सहभागी हुँदै आएको थियो । अन्तिममा २०७९ चैत्र २१ गते वार्ताबाट नेकपा (मशाल) बाहिरिएको थियो र क्रान्तिकारी माओवादी र बहुमत पक्षको बीचमा पार्टी एकता भएर २०८० वैशाख १८ गते घोषणा गरिएको…
Read More
ल्होसार बारे

ल्होसार बारे

लेखक : दिपक गुरुङ ल्होसार तथा पुसे पन्ध्रलाई तमु गुरुङहरुले राष्ट्रिय पर्वकोरुपमा धुमधामले मनाउदै आईरहेका छौ।यस वर्षपनि अङ्ग्रेजी वर्ष २०२५ संगै नयाँ वर्ष सप्री ल्हो सर्प वर्ग भित्रीदै छ ।सर्व प्रथम त सम्पुर्ण देश तथा प्रदेशमा रहनु हुने नेपालीहरुमा तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। (छ्याजलो,.नमस्ते)(आशििमाला.हार्दिक शुभकामना ( व्यक्त गर्न चाहान्छु ।खासमा ल्हो को अर्थ वर्ष हो भने,सारको अर्थ नयाँ भन्ने हो।समग्रमा ल्होसार( नयाँ वर्ष) भन्ने नै हुन्छ।गुरुङ समुदायले मान्नै पर्ने र मनाउनै पर्ने,प्रकृतिमा पाईने १२ प्रकारका प्रजाति पशु पंक्षिहरुको नाम बाट ल्हो वर्षलाई नामाकरण गरिको छ।सर्प,घोडा,भेडा,बादर,चरा,कुकुर मृग,मुसा,गाई बाघ,बिरालो र गिद्द वर्ग हुन।यि बाहृवटा वर्ग क्रमश पालो पालो गरि १२…
Read More
इच्छुक सांस्कृतिक प्रतिष्ठानमा माओका योगदानमाथि विशेष चर्चा

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा माओका योगदानमाथि विशेष चर्चा

अनु निरौला/जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा सम्पन्न ‘माओदिवस कार्यक्रम’मा माओका योगदानमाथि विशेष चर्चा गरिएको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौरवले माक्र्सवादका तीनवटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा गरेको सार्वभौम योगदानको बारेमा हालै सम्पन्न एकता महाधिवेशनले पुनः सही मूल्यांकन गरी पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई बनाएको बताउनु भयो । उहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा देशमा गरिने क्रान्तिलाई ‘नयाँ जनवादी क्रान्ति’को रुपमा संश्लेषण गरेर विश्व सर्वहारा क्रान्तिको लागि महत्वपूर्ण योगदान गरेको बताउनु भयो । सर्वहारावर्गको अधिनायकत्वमा गरिने नयाँ जनवादी क्रान्तिले मात्र वैज्ञानिक समाजवादी क्रान्तिको आधार…
Read More
सन्दर्भ १३२ औं माओ दिवस

सन्दर्भ १३२ औं माओ दिवस

लेखक : गंगा पौडेल विश्व चर्चित सर्वहारावर्गका नेता तथा दार्शनिकहरु आकाशबाट झर्ने पातालबाट निस्किने त हैनन्, उनीहरु पनि यही समाजमा जन्मिएका र हुर्किएका हुन् । तर उनीहरुमा भएको विशिष्ट ज्ञान र अद्भूत क्षमताको कारण समाज, राष्ट्र, अन्तर्राष्ट्रमा कृतिमान कायम गर्न सफल हुन्छन् । यही पंक्तिमा चिनियाँ कम्युनिस्ट पार्टीका चर्चित नेता माओ–त्सेतुङ पनि पर्दछन् । उनको जीवनभरको संघर्ष अथवा इतिहासको बारेमा दर्जनौं ठूला ठूला कितावका ठेलीहरु नै लेखिएका छन् । कैंयौं विद्वानहरुले उनको बारेमा लेख, रचनाहरु पनि लेखेका छन् । आगामी २६ डिसेम्बर (२०२४) तदनुसार २०८१ पुष ११ गतेका दिन कमरेड माओको १३२ औं जन्म दिन भएको हुँदा उहाँको स्मृतिमा छोटो…
Read More
१३२औं माओ दिवसको अवसरमा महासचिव किरणले गर्याे यस्ताे संकल्प

१३२औं माओ दिवसको अवसरमा महासचिव किरणले गर्याे यस्ताे संकल्प

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औं माओ दिवसको अवसरमा नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । पार्टीका महासचिव मोहन वैद्ध किरणद्वारा हस्ताक्षर गरिएको २०८१ पौष १० गते जारी एक प्रेस वक्तव्य मार्फत सो संकल्प व्यक्त गरिएको हो । १३२ औं माओ दिवसका अवसरमा वक्तव्यमा माओले दर्शन ,राजनीतिक अर्थशास्त्र र नयाँ जनवाद तथा समाजवाद निर्माणमा पुर्याएको योगदानको पनि स्मरण गरिएकोछ। माओको नेतृत्वमा सन्चालित जनयुद्धबाट सन् १९४९ मा चिनलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गरिएको थियो । १९५६ देखि समाजवाद निर्माण थालिएको थियो । उहाँकै नेतृत्वमा १९६६ देखि १९७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति…
Read More
बाँकेमा १३२औँ माओ दिवस

बाँकेमा १३२औँ माओ दिवस

नेपालगन्ज : २०८१ पौष ११ गते नेपालगन्जमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा १३२औ माओ दिवस भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पार्टीका ६ नम्बर प्रदेश संयोजक दिपक शाहीले कम्युनिस्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता हो भन्नु भयो। कार्यक्रमको सञ्चान विक्रम भण्डारीले गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य र बाँके जिल्ला सचिव गुणीनीधि आचार्यले गर्नु भयो। उक्त कार्यक्रममा अतिथिहरु माओबादी केन्द्रका केन्द्रिय सदस्य आई पी खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण पाण्डे, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य ऋषिराम थारु, कमला खड्का, अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक प्रकाश विश्वकर्मा, बाम…
Read More