सेयर बजार र बिचौलियाको बिगबिगी
लेखक : टेकहरि न्यौपाने नेपाल धितोपत्र बोर्ड भनेको सेयर बजार धितोपत्र कारोबार नियमन गर्ने सरकारी निकाय हो । यसलाई छोटकरीमा भन्दा नेपाल धितोपत्र बोर्ड क्भअगचष्तष्भक द्ययगचम या लभउब िकभदयल भनिन्छ । यसको गठन वि.सं. २०५० जेठ २५ गते खुमलटार ललितपुरमा भएको थियो यसको१) नियमन गर्नेः नेपाल ईस्टक एक्स्चेन्ज नेप्से सेयर ब्रोकर, मर्चेन्ट बैंकर, म्युचुअल फण्ड जस्ता संस्थालाई िनयमन र सुपरीवेक्षण गर्ने । २) लगानीकर्ता सुरक्षाः सेयर बजारमा हुने ठगी, भित्री कारोबार, मूल्यको चलखेल रोक्ने र अनुसन्धानगर्ने । ३) आइपिओ स्वीकृति ः कुनै कम्पनीले सर्वसाधारणलाई सेयर निस्कासन (आइपिओ) गर्नु अघि क्भदयल बाट स्वीकृति लिनु पर्दछ । ४) नीति बनाउने ः धितोपत्र…