नेकपाले आज डिजिटल सदस्य प्लेट फर्म सार्बजनिक गर्दै।

दिउँसो नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरेर अभियानको थालनी गर्ने तयारी गरेको छ ।

By नकुल चौलागाई

Related Posts