नकुल चौलागाईं :क्रान्तिको बिगुल फुक्ने बोलिले, बन्दुकको काम गर्ने भए
हानी दिन्थे, छुरा सामन्ती राज्यसत्ता ढली दिने भए
भएको छ भरतीय बिस्तारवादको चारैतिर बिगबिगी
सारीदिन्थे, पिलर–स्तम्ब बोलिकै भरले सरिदिने भए
देशको दलाल सामन्ती बैरी हो, डर त मान अलिकिति
हेर दलाल अनि भ्रष्टहरु फेरि मर्ने भए
मरेका छैनौं जिवित छौं नेपाल आमाको सन्तान हामी
गरौं एकिकृत जनक्रान्ति जनताको मुहारमा खुसी छर्ने भए
कति कातर बन्छौं नेपाली, कति दुख गर्छौं यो हाम्रो ईमान
त्यागी दिन्थे दुरदसा यदि बोलिकै भरमा चलिदिने भए ।