
सानाेठिमी,भक्तपुर : सानोठिमी क्याम्पसमा स्ववियु निर्वाचन २०८१ लागि अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता सागर कार्कीले अध्यक्ष पदमा उम्मेदवार दिएकाे घाेषणा गरेकाे छ। शुक्रबार उनले अध्यक्ष पदमा उम्मेदवार घाेषणा विद्यार्थी अधिकारको रक्षा गर्न सागर कार्कीलाई जिताउन अपिल गरेका छन् । यस्ताे छ उनले जारी गरेकाे अपिल
विद्यार्थी अधिकारको रक्षा गर्न, सागर कार्कीलाई जिताऔं! 🗳✊
📢 स्ववियु निर्वाचन २०८१ | सानोठिमी क्याम्पस
📅 मतदानको दिन: चैत्र ५
📍 अखिल (क्रान्तिकारी) का अध्यक्ष पदका उम्मेदवार – सागर कार्की
💡 सशक्त विद्यार्थी नेतृत्व किन आवश्यक छ?
✅ शिक्षा प्रणाली सुधार – गुणस्तरीय शिक्षा, आधुनिक पाठ्यक्रम र व्यावसायिक तालिमको सुनिश्चितता।
✅ विद्यार्थी अधिकारको रक्षा – छात्रवृत्ति, यातायात, होस्टल सुविधा र हरेक विद्यार्थीका समस्यामा पहल।
✅ संस्थागत सुधार र पारदर्शिता – विद्यार्थीका हकमा निर्णय लिने सक्षम नेतृत्व।
🎯 तपाईंको भोट, तपाईंको भविष्य!
सशक्त विद्यार्थी आवाज बुलन्द पार्न, अबको निर्णय सागर कार्की!
✊ बोल्ने होइन, काम गर्ने नेतृत्व छानौं!