जन बिहानी

1512 Posts
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन सम्पन्न रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको एकताको दाेस्राे जिल्ला सम्मेलनले लाङ्घालीको नेतृत्वमा १५ सदस्यीय रामेछाप जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार भएकाे सम्मेलनले १२ जना सदस्यलाई चयन गरेको छ र ३ सदस्यलाई पछि जिल्ला समितिले मनोनित गर्ने बताइएको छ । चयन हुनेमा जिल्ला सेक्रेटरी लाङ्घाली, सदस्यहरू काजीबाबु, सुजन, विजय, विद्राेह, भिम तामाङ, विनाेद केसी, जुवन सिंह, इन्द्र तामाङ, उपेन्द्र, छत्र ढुंगेल, नवराज रहनु भएकोछ । बाबुकाजी, विजय र प्रज्वल सदस्य रहेकाे अध्यक्ष मण्डलकाे नेतृत्वमा बन्द सत्र सम्पन्न भएकाे थियाे। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३…
Read More
देशभर डेंगी सङ्क्रमण तीव्र, देशभर १९ हजार जना सङ्क्रमित

देशभर डेंगी सङ्क्रमण तीव्र, देशभर १९ हजार जना सङ्क्रमित

काठमाडौँ : देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लमही नगर सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लमही नगर सम्मेलन सम्पन्न

ईश्वरीप्रसाद गैरे/लमही दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य खुसीराम चौधरीले राख्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सचिबालय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निरन्जनले वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे प्रकाशपार्दै पार्टीको योजना, कार्यक्रम, कार्यनीति तथा एकता महाधिवेशनमा राखिने विषयवस्तु तथा पार्टीले महाधिवेशन पछि नयाँ गतिमा अगाडि बढ्ने कुरा बताउनुभयो ।त्यसैगरी कार्यक्रममा शुभकामना दिनेहरुमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक सदस्य तथा लमही नगर इञ्चार्ज कमल गाउलेले लमही नगरपालिकाको भौगोलिक आर्थिक सामाजिक तथा पार्टीको अबस्थाबारे चर्चा गर्दै…
Read More
रिद्विसिद्विकाे जर्ती नलाग्ने याेजनाः झुटकाे खेती

रिद्विसिद्विकाे जर्ती नलाग्ने याेजनाः झुटकाे खेती

लेखक : नन्दलाल खरेल सनुचाँदी क्षेत्र मुलुकको संस्कृती र मौलिकताको जीवन्त धरोहर हो । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । सुनचाादीको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका अभिवृwद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो । सुनचाँदी सुखको गहना र दुखको खजनाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी क्षेत्र मुलुकको समष्टिगत आर्थिक समृद्धिमा महत्वपूर्ण रहदै आएको छ । तर यो क्षेत्र अहिले कानूनको अपर्याप्तता कारण एउटै व्यक्तिले राज्यको आडमा सम्पूणर् सुन व्यवसायीलाई कुनै न कुनै रुपमा आफ्ठ्यारो पार्ने अवस्था देखिन आएको छ । यद्यपि सुनचाँदी…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन हुँदै

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन हुँदै

रामेछाप : 'संसारका मजदूर तथा उत्पीडित जनसमुदाय एक होऔँ !, साक्र्सवाद-लेनिनवाद-माओवाद/विचारधारा जिन्दावाद !, गुटबाद, फुटवाद, विर्सजनवाद र सबैखाले संशोधनवादको भण्डाफोर गरौं!, सुदृ‌द्ध र एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको दिशामा जगाडी बढौँ !!' भन्ने नारासहित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछाप जिल्लाको दोस्रो एकताको सम्मेलन गर्ने भएकाे छ । उक्त पार्टीका केन्द्रीय महाधिवेश आयाेजक समितिका सदस्य एवं जिल्ला इन्चार्ज तथा संयाेजक लाङ्घालीले यही कात्तिक २ गते शुक्रबार मन्थली बजारमा बिहान १० बजे उद्घाटन हुने भएकाे बताउनु भएकाे छ । साथै उहाँले जिल्ला सम्मेलनमा गरिमामय उपस्थितिको लागि प्रतिनिधि, पर्यवेक्षक, शुभचिन्तक साथै क्रान्तिकारी मित्रहरु सबैमा हार्दिक अनुरोध गर्नु भएकाे छ।
Read More
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
Read More
धर्म, दर्शन र संस्कृति

धर्म, दर्शन र संस्कृति

१. वैचारिक अन्तर्विरोध र समाधानका उपायहरू समाजमा विद्यमान अन्तर्विरोधहरू विचारमा अभिव्यक्त हुने गर्छन् । हामीले प्राचीन नेपालदेखि केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना र विस्तारको प्रक्रियासम्म समाजमा विद्यमान अन्तर्विरोधहरूबारे जुन चर्चा ग¥यौँ, तिनको वैचारिक रूपमा के कस्तो अभिव्यक्ति रह्यो भन्नेबारे ध्यान दिन जरुरी छ । यो अवधिमा वैचारिक अन्तर्विरोधहरू मूलतः धार्मिक अन्तर्विरोधमा प्रकट भएका र तिनको समाधान पनि त्यसरी नै हुने गरेका पाइन्छन् । लिच्छविकालमा बौद्ध, वैष्णव, शैव, शाक्तजस्ता सम्प्रदायका साथै वेदान्त दर्शन पनि चर्चित रहेको पाइन्छ । यो वेला बुद्ध धर्मले महायानको रूप लिई अवतारवाद र मूर्ति पूजा अङ्गीकार ग¥यो र अन्तिम समयतिर यहाँ बज्रयान पनि प्रभावी देखिन थाल्यो । लिच्छविकालमा…
Read More
भौतिकवादी सिद्धान्त भनेको के हो ?

भौतिकवादी सिद्धान्त भनेको के हो ?

संसार परिवर्तनशील छ, प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । अब प्रश्न उठ्छ ः संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् र तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ? सांसारिक परिघटनाहरूका जरा कहाँ रहेका हुन्छन् र कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या–विश्लेषण थाल्नुपर्छ ? कुनै विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त सवाल निकै महत्व राख्ने सवाल हो, किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू गलत रहन्छन् । संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने…
Read More
RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

Kathmandu : Revolutionary Communist Party of Nepal’s In-Charge of International Department, Com. Gaurav has issued a homage statement on the demise of Comrade G.N. Saibaba and payed deep tributes to Comrade G. N. Saibaba. In the homage statement com. Gaurav has mentioned, ” The news of the death of G. N. Saibaba, one of the famous Marxist intellectuals, writers, poets, and human rights personalities of India’s left-wing movement at the age of 57, has worried us. Saibaba, who was also a professor at Delhi University in India, was imprisoned by the Indian government on the charge of “association with the…
Read More
जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इण्डियन भारतीय वामपन्थी लेखक ,साहित्यकार , तथा मानवअधिकारवादी नेता जी.एन. साइबाबा अर्थात गोखराकोण्ड नागा साइबाबाको गत अक्टोबर १२ तारिखको दिनमा हुन गएको असायिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी विदेश विभागका इन्चार्ज गौरवले पार्टीको तर्फबाट अक्टोबर १४ अथवा असोज २८ गते एक शोक वक्तव्य जारीगर्दै साईबाबाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । भारतीय वामपन्थी आन्दोलनका एक हस्ती हुनुका साथै लेखक ,कवि ,वाम बुद्धिजीवि ,र मानवअधिकारवादी नेता रहेको अंग्रेजी भाषामा जारी गरिएको शोक वक्तव्यमा जनाइएको छ ।उनी दिल्ली विश्वविद्यायलका प्राध्यापक रहेको तर भारतको माओवादी आन्दोलनमा लागेको आरोपमा भारतको फौजदारी अदालतले…
Read More